सबै सहभागि स्रम्दाता अनि मेयर हर्क साम्पाङ ज्यु लाइ उच सम्मान सहित साथ समर्थन छ !
@MiraRai-es5fe
8 күн бұрын
सम्पूर्ण श्रमदाताज्यूहरूमा धेरै धेरै शुभकामना हजुरहरू सम्पूर्णको जय होस्।
@user-fg1ur2mo6d
8 күн бұрын
पुर्ब पश्चिम् बाट श्रमदान मा जोडिएका सम्पुर्णमा 🙏🙏🙏
@akshayrai9405
8 күн бұрын
बैतडीको साथीलाई सलाम 🙏👏
@kamalarai3600
8 күн бұрын
पुर्ब होस या पश्चिम हामी सबै नैपाली हो हामी सबै एकता भयेर श्रमगरे देश को बिकाश हुनेछ जय नेपाल 🙏🇳🇵
@agnisubba539
8 күн бұрын
सम्पूर्ण श्रम दाता लाई सलाम अनि सम्मान गर्दछु बिशेष बैतडी बाट आउनु हुने मित्र लाई सलाम छ।
@SumitRai-yw9fb
8 күн бұрын
बैतडीको सरले आफ्नो ग्रीह जिल्लामा गएर श्रम अभियान चलाउनु होला अबो देस भर काम गरेर हाम्रो मुलुक लाई उत्पादन सङ्ग जाेडनु पर्छ नत्र देस टाट पलटिने छ
@tagerasanwa8978
8 күн бұрын
बैतडीको मित्रलाई नमन ।बृक्षारोपण धरानको मात्र आवस्यकता हैन पूरै पृथ्वीको लागी हो ।
@Sunit-uo5tf
8 күн бұрын
सलाम छ बैतडिको दाजु भाइलाइ तेति टाढा बाट धरान आएर श्रम दान गर्नु भएकोमा
@djalexrai81076
8 күн бұрын
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !अनि बैतारी बाट आउनु भएको सर लाई धन्यवाद ❤
@akshayrai9405
8 күн бұрын
सम्पूर्ण श्रमदाताहरूलाई 🙏👏
@salten663
8 күн бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान 🙏🙏🙏
@padamlimbu4144
8 күн бұрын
आहा यो होनि तरिका हाम्रो देश नेपाल परिर्वतन र बिकास सम्रिधी को लागि साथै सम्पुर्ण श्रमदान प्रति उच्च सम्मान 🙏❤️🇳🇵
@user-mt3ii4su1g
8 күн бұрын
बैतडि देखि आउनुहुने भाईको सोच धेरै राम्रो सबैले यस्तै सोच लिनु बधाई छ नमस्कार 🙏🙏🙏
@user-su6nx7tt3u
8 күн бұрын
बैतडीको सर लाई धन्यवाद अरु साथी लाई पनि ल्याउनु सँगै ❤
@raiak2002
8 күн бұрын
बैतडी बाट आउनू भएकों पाहुना हरु लाई हार्दिक स्वागत छ ।
@jessy124
8 күн бұрын
यज श्रमदान र दाताहरुलाई हृदयबाट नमन मेयर ज्यु साथ र समर्थन गर्नु हुने सम्पुर्ण श्रमदान गर्नु हुने श्रमदाताहरुलाई।सेवा सेवारो 🇳🇵🇳🇵🌹🌹👍️❤️❤️🙏🙏।
@user-wl6ev3zf4w
8 күн бұрын
सारै राम्रो बिचार बैतडी को सर ❤️💔
@user-dg4dn7cg8r
8 күн бұрын
अब देशै भरी श्रमदानको सुरुवत गर्नु पर्छ
@SurendralopchanSurendralopchan
8 күн бұрын
हर्क सम्पङ सर धन्नेबाद भुमिपुत्र हो❤
@rajanrai652
8 күн бұрын
आहा !! बैतडीका प्रेम बिष्ट ज्युलाई सलाम ❤️🙏🇳🇵
@116lbgurung6
8 күн бұрын
सम्पुर्ण श्रम दाता ज्यु हरु मा धेरै धेरै शुभकामना हजुर हरु सम्पुर्ण को जय होस
@BabuRai-lu4iq
8 күн бұрын
कति राम्रो बिचार
@SmilingBakedBread-by8xc
8 күн бұрын
Wow good nice song
@SurenRai-on6sc
8 күн бұрын
Wow करुणा राईको साह्रै मिठो स्वर रहेछ है। मान्छे झनै सुन्दरी❤
@user-vg6cv2xw4o
7 күн бұрын
बैतडिको साथीहरूलाई धेरै धेरै धन्यवाद
@motilalrai7332
8 күн бұрын
एकदम राम्रो प्रतिक्रिया सत्यतथ्य र देशको बिकास संगै प्रतिभालाई उन्नतिशील रहोस् सबैलाई शुभकामना छ।
@user-fu2fj4hx7t
8 күн бұрын
जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात सलाम सबै सरमदान गर्ने साथी हरुलाई
@siddhilimbu8968
8 күн бұрын
सबैजनालाई संमानका साथ धन्यवाद
@khagendrarai8391
8 күн бұрын
बैतडिको मित्र को कस्तो राम्रो सोच सलाम
@kiranpradhan8055
8 күн бұрын
JAI DHARAN.....JAI SHARAMDAAN......JAI HARK SAMPANG SIR TEAM.....JAI SWATANTRA.......JAI DD....BAINI......JAI JANATA.......JAI S.D.S TEAM......JAI DESH......JSI RASTRA........JAI SAMBHU.......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😢🎉🎉😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😢😮😮😅❤❤❤❤❤❤❤🎉🎉😢😮❤❤❤❤❤❤❤😂🎉😢😢😮😮😅❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤😂🎉🎉😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dilkumarnembang4770
8 күн бұрын
jay hariyo pariyo jay sarmdan
@SumitRai-yw9fb
8 күн бұрын
हाम्रो जीवन को अमुल्य धन सम्पती भनेको प्रकृती हो त्यहिभएर माया गर्नु अनि जोगाउनु पर्छ
Sabai thau Bata aunu hune saramdan saramdata Lai thank you 👍 bojandan garnu huney Lai Pani thank you 👍🌱🌱🌱🌱🌲🌲🌳🌴👬👫👭👫👬👭 Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB SDS ⛏️🔨⚒️🏞️🇳🇵
@machendrarai501
8 күн бұрын
💯✅💯✅💯👌🏻💪👌🏻💪
@user-lx7ee7gh3p
8 күн бұрын
Dhamala le herdai hola😂😂
@bhavashrestha9528
7 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@titusrai9769
8 күн бұрын
Sramdanki jai
@BiyogLimbu-jl9jd
7 күн бұрын
❤❤❤🙏🙏👍👍
@user-eb2bf6pk9p
8 күн бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉
@ambikarai5374
8 күн бұрын
Saramdan time all to all suva kamana dharan matra navayer dharan bairako manxe haru le dharan desko bikas lai chinauna dharan samma aipugxan kunai pakhandi dhamala haru jasta guithe haru hangama machauxan nepal ko men des premi lidar meyor sampang nae ho
Пікірлер: 87