Agarwood एक उच्चकोटीको बहुमुल्य जडिबुटी बनस्पति हो । यस बाट अति बहुमुल्य औषधी र अत्तर बनाउने गरिन्छ यसको बोक्रा बाट आयुर्बेदीक औषधी बनाइन्छ । पातबाट स्वास्थ लाई हित गर्ने बासनादार अगरबत्ति , मन्जन , साबुन बनाइन्छ ।
Agarwood को बिश्व बजारीकरण राम्रो छ।नेपाल सरकारले पनि यस बारेमा नीति तयार गर्दैछ।तपाईं पनि यो रुख लगाएर आम्दानी बढाउन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ।
गोबिन्द अधिकारी: 9857041370
सुचना समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाई like, comment, share & subscribe गर्न नभुल्नु होला।।।
***यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरि अन्य Channel तथा Facebook मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowed.***
Негізгі бет सुन भन्दा महङ्गो काठको खेती गरि आम्दानी बढाउनुस,सम्पुर्ण जानकारी सहित/Agarwood farming in nepal
Пікірлер: 95