#Uttam_Poudel
Students of Himsheela Boarding School.
Saraswatinagar Chabahil, Kathmandu
Music Teacher : Uttam Poudel
lyrics :
सुनाखरी फूल फुल्यो त्यो पारी बनैमा
मलाई त्यो फूल सजाउन मन लाग्यो घरैमा ।
रंगीचंगी फूलको बिच कति राम्रो पात
एउटै मात्र छुन पाए खुशी हुन्थ्यो हात ।
फूलको जस्तो बासना दिने हाम्रो जीन्दगानी
फूलको जुनी जस्तै बनोस हाम्रो पनि जुनी ।
Негізгі бет Sunakhari Phool Phulyo | Himsheela Boarding School | सुनाखरी फूल फुल्यो.. Music class
Пікірлер: 10