अनामनगरमा रहेको सुहाङको ल फर्मले मात्रै उनको व्यवसायी बन्ने धोको पुरा गरेको थिएन। उनी अन्य लगानीका सम्भावना खोजिरहेका थिए। त्यहीबेला चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग नामक फुटबल प्रतियोगिता घोषणा गर्यो।इंग्लिस क्लब लिभरपुलका ‘डाईहार्ड’ फ्यान सुहाङले त्यसबेलै फुटबलमा बिजनेस देखिसकेका थिए।
विश्वका चर्चित क्लबहरुको आम्दानी, विश्वभरको फ्यान फलोइङ, फुटबलले पार्ने प्रभावलगायत विषयमा उनलाई राम्रो जानकारी थियो। सोही बुझेका उनले गतवर्ष सुपर लिगको पहिलो संस्करणमै टिम खरिद गर्न चाहेका थिए। तर उनी आयोजकको सम्पर्कमा पुग्दा ढिलो भइसकेको थियो। ७ सहरका ७ फ्रेन्चाइजीहरुले आ-आफ्नो क्लब लिइसकेका थिए।
पूरा पढ्न: Nepalkhabar.com/sports/123092-2022-3-10-8-20-23
Subscribe now! Enjoy and stay connected with us!!
...........................................................................................
☛ News Portal: www.nepalkhabar.com
☛ Twitter: / nepalkhabar
☛ Facebook: / nplkhabar
☛ Instagram: / nepalkhabar.official
☛ Viber: shorturl.at/dnDI0
☛ Tiktok: / nepalkhabar_official
☛ For Advertisement: advertising@nepalkhabar.com
#suhangnwmbang #sportingilamdeMechi #nepalkhabartv
Негізгі бет सुवास नेम्वाङ पुत्र सुहाङले किने फुटबल क्लब, भन्छन् : आक्रामक रुपमा अघि बढ्छौँ | Suhang Nembang
Пікірлер: 10