धर्मो रक्षति रक्षित:
कुलदेवताय नम :
कुलदेवताले हामी सबैको रक्षा गरून् !
कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसी बनाउनको लागि गरिने संस्कार हो । कुल देवतालाई कुलायन पनि भनिन्छ । मिति २०७९ साल फाल्गुण २३ गते श्रीपाली सुयल थापा क्षेत्रीहरुको कुलदेवता पूजा गरियो । सो क्रममा खिचिएको छोटो भिडियो ।
Негізгі бет सुयल थापा कुलदेवता पूजा २०७९ । कुलयान पूजा । देवाली पूजा । कुलदेवता पूजा । दिवाली पूजा । Kulpooja ।
Пікірлер: 1