Swagat Hami Garda chhau||स्वागत हामी गर्दछौ ||Bhajan 628||Welcome Song
#nepalichristiansong #welcomesong
Lyrics:
कोः स्वागत हामी गर्दछौ आजको यो दिनमा प्रेम प्रभु येशूको नाउँमा (२)
१. खुशीको दिन यो आनन्द गरौं (२) हे सबै युवा हो (२)
कदम बढ अघि बढौँ छैन भोली भन्ने समय यो (२)
२. पूर्व मेची पश्चिम महाकाली (२) जानुछ ख्रीष्टको सन्देश बोकी (२) पहाड तराई मधेस सबै ल्याउनु छ आज समय छँदै (२)
Encompass Church Nepal, Bhaktapur.
Drum:Laxman Bharati
Ac.Guitar:Menuyal Basel
Vocalists: Himanshu Singh/Anisha Matang/Sangita Bharati
Негізгі бет Swagat Hami Garda chhau||स्वागत हामी गर्दछौ ||Bhajan 628||Welcome Song
Пікірлер: 28