इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ommagar5807
3 жыл бұрын
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🔥🔥🔥🔥😎😎😎😎😎😀😀😀
@SDPOnlineTv
3 жыл бұрын
👈धेरै राम्रो छ प्रस्तुती भन्ने यता हाजीर गरउ साथीहरु मेरो फोटोलाई थिचेर कृपया Subscribe गरिदिनु होला गाईज 👉kzitem.info/news/bejne/qoVq0KCIgHOQa20
@BrahMaSiriMeetra123
3 жыл бұрын
KRISHNA Ji ji ji ji ji is a real HERO of Humanity: Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against KRISHNA JI JI JI JI JI and indreni team are heartless and mindless people. Great job indreni team.
@sheshkantaaryal1313
3 жыл бұрын
अतीमीठो गाय बालाखाले।बदाईछ।
@sharkikumar7861
3 жыл бұрын
नानी टलेन्ट छन यस्मा केही सख छैना क्रीस्ना दाजु पर सोर कात्ती भयना नि नाच्न्न जानेकी छ्न टुक्का ठिक छ । पर आवाज खाइ सोर खाइ आउ आवज का धानी छ्न प्र गारो न मान्नु होला मन को कुरा भनेको हो।
@deepakbikram4415
3 жыл бұрын
प्रिन्स भाई माया गर्ने जति यता है प्रिन्स भाईको गाउने सैलि नै दामी best of luck प्रिन्स भाईलाई ❤❤
@khumraj5858
3 жыл бұрын
पृन्स बाबु को कला र गला लाइ उच्च सम्मान छ सार्है मिठो स्वर छ भाइ को
@fastnepalofficialdotcom7455
3 жыл бұрын
सभ्य, सालीन, स्मार्ट,भद्र ब्याक्तित्व भएको प्रिन्स लम्सालले भबिस्यमा दोहोरी क्षेत्र खर्लपै खानेछ भन्ने जति हाजिर हुनुहोस त हामी कति छौ।।
@tankkarki931
3 жыл бұрын
Kandel le sikayerw khallo banayo
@ChakachuliEntertainment
3 жыл бұрын
kzitem.info/news/bejne/u5Wb3WeZjJyXlJw 💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🕉🙏🏽
@s.g.6199
3 жыл бұрын
प्रीन्स लम्साल को टुक्का, स्वर र गाएकी सब सारै राम्रो लागेओ आयुसा सारै मन्पर्दो बोली बचन अनि अत्ती प्रतिभावान नानी टुक्क राम्रो छ तर स्वोर भने खासै राम्रो लागेन नरिसाउनु है नानु
@ChakachuliEntertainment
3 жыл бұрын
kzitem.info/news/bejne/u5Wb3WeZjJyXlJw 💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🕉🙏🏽
@ashokkumar-hd6po
3 жыл бұрын
जय इन्द्रेणी 🙏अायुषा बहिनी को दोहोरी मन पराउने यता हाजिर हुनु🙏🙏
@krishnapaudel3273
3 жыл бұрын
पिरिन्स लम्साल र अायुशा नानू बिचको धमकेदार दोहोरी हेर्न नछुटाउ है जय हो ईन्द्रेणी
@silapanta8787
3 жыл бұрын
Nice best of luck both
@dineshmgr5423
3 жыл бұрын
आयुशा नानू अनि पृन्स बाबु को गित मन पराउनु हुनु दर्शक बिन कति हुनुहुन्छ
@ChakachuliEntertainment
3 жыл бұрын
kzitem.info/news/bejne/u5Wb3WeZjJyXlJw 💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🕉🙏🏽
@maharkishan1543
3 жыл бұрын
कति मिठो स्वर ले गाएका छन प्रिन्स बाबु र अनि आयुशा नानी ले
@tankakhanal5627
3 жыл бұрын
लम्साल बाबुको स्वर लाई नमन गर्दछु। गाउँने शैली र धर्यता पनि अब्बल छ । सन्देश मुलुक दोहोरी छ , बालबालिकाहरुलाई यस्तै कथा बस्तुमा प्रवेश गराइ गर्नु गराउनु होला - इन्द्रेणीको जय होस।
@CRSASMR
3 жыл бұрын
Prince lamsal is future second King Raju Pariyar. His singing style also Similar to Raju Pariyar .😍❤❤ .Best of luck for the future .
@ratnamaninath
3 жыл бұрын
अति नै प्रतिभावान बाल कलाकार प्रिन्स र आयुषा लाई धेरै धेरै धन्यवाद ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद ।
@kashishrestha7098
3 жыл бұрын
बाल गायिका आयुसा लाई मेरो मन मुटु देखि नै धेरै धेरै सम्मान छ छोरी आझै प्रगती को कामना । samapiryaa बैनिको नित्री नाइ झनै उच्छ संमान छ
@clama8011
3 жыл бұрын
बधाई छ नानी आयुषा र बाबू प्रेन्सीलाई सरै राम्रो लयो💃💃💃👍️👍️👍️
@dilanathghimire2885
3 жыл бұрын
नमस्कार सबैमा । कडेल भेना को सु स्वास्थ को कामाना।बाकि सबैलाइ हार्दिक नमन छ।छत्र दादा अनि खिमा ,टीका ,कृष्ण,, भुमिका मनमाया पुराना कलाकार दिदि बैनि लाइ नियमित इन्द्रेणी मा देख्न पाउदा खुशि लाग्छ।धन्यवाद ।
@nishantbk700
3 жыл бұрын
प्यारी बहिनी आयुशा र प्यारो भाइ प्रीन्स बिचको दोहोरी मन पराउने जति ले यता लाइक कमेन्ट गर्नुस है
@bandanlamsal2910
3 жыл бұрын
दुई कलाकार को फ्यान म । नराम्रो को त कुरै नगरम हजुर मन दुक्छ ! तपाईंको नाचो पनि त बुलेट थ्यो त सुपृय सग /आइ लभ इन्द्रनि 👌👌👌👌💌💌💌💌👏👏👏
@sansarnepalig4795
3 жыл бұрын
Mali pani aayusha ra prince ko dhoroi aakadami man parcha
@apekshyatimilsina8743
3 жыл бұрын
बाल प्रतिभा प्रती सम्मान छ ।।🙏🙏❤️❤️
@laxmandeuba1356
3 жыл бұрын
प्रिन्स बाबु भबिष्य को दोर्शो राजु परियार दाजू जस्तै King hunuhux
@sapanagyawali8910
3 жыл бұрын
Yes
@laxmandeuba1356
3 жыл бұрын
Right
@lalitkhadka9469
3 жыл бұрын
यो गीत अति राम्रो छ हरेक बच्चा हरु ले घर घर मा यहाँ बाट केही पढाई का टिप्स का कुरा हरू सिक्नु आवश्यक छ
@anishapoudel2881
3 жыл бұрын
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार मिठो दोहोरी भाइ बहिनीको
@Anjanaraut2
3 жыл бұрын
😍😍नमस्कार म सचिन परियार सबैले like comment share गरिदिनु ल love you all
@sylviashresthagaming3820
3 жыл бұрын
Hi
@fastnepalofficialdotcom7455
3 жыл бұрын
प्रिन्स लम्साल,आयुसा गौतम, रबिना बसेल बालप्रतिभाहरुको ताज हुनुहुन्छ पछिल्लो समयको जल्दोबल्दो बालप्रतिभाहरुले भबिस्यमा दोहोरी क्षेत्र खर्लपै खानेछन 100% राम्रो लाग्छ यी नानिहरुको प्रतिभा।।
@Phokgaming12
3 жыл бұрын
प्रिन्स भाइ लाइ यतै इन्द्रेणी मा ल्याएर राख्दा हुन्नर माइको स्वर र शब्द अति नै रामो छ उज्वल मवि व्यको कामना छ
@chandrabdr7059
3 жыл бұрын
बधाई छ बिस्तारै ईन्द्रेणि नया पिढिको भन्दा दुईमत छैन प्रिन्स भाइ आयुसा बैनिलाई सांगीतिक भबिस्यको शुभकामना आयुस्मा ईन्द्रेणिको सिढि हो निकै दमदार प्रस्तुति थियो यो ईपिसोट सम्पूर्ण होल टिमलाई शुभकामना
@hastab.m6420
3 жыл бұрын
धेरै रमाइलो दोहोरी बाबु नानीको उज्ज्वल भविष्यको शुभ कामना दुवै जनालाई
@nabinmagar9233
3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि बाल गायक प्रिन्स लमसाल र आयुसा गौतम बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️❤️
@anjanlamatamang4707
3 жыл бұрын
भबिस्यको अर्को टीका सानू अनि राजु परियार जन्मिएको छ लाइब दोहोरी को कोपिला हरु शुभकामना दुबैलाइ🌹🌹🌹🌹🌹
संपूर्ण मनकारी सहयोगीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@chandrabahadurtamang7671
3 жыл бұрын
साउदिबाट नियमित इन्द्रेणी हेर्दैछु । बाल कलाकारहरुको उदय गर्दिनु भाकोमा जय इन्द्रेणी ।
@laxmandeuba1356
3 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@luckyvivo8018
3 жыл бұрын
Prince + ayusha naniharuko geet very sweet from Malaysia
@sharadachapagain70
3 жыл бұрын
अाहा कति राम्रो हाे दुबै जनाकाे शब्द चइन धेरै धेरै धन्यवाद नानी बाबुलाई
@arjunkharal265
3 жыл бұрын
रबिना बस्याल fan जाती हाजिर गरौ है
@kishanban4283
3 жыл бұрын
प्रिन्स लम्साल भाई र आयुषा गौतम नानी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ निशान्त भाई गोपाल पौडेल भाई स्पिया खडका बहिनी को नाच धेरै धेरै राम्रो छ रमाइलो भयो धन्यवाद छ
@bishalmahar9269
3 жыл бұрын
आयुषा नानि र प्रिन्सलम्साल बाबु को धेरै राम्रो दोहोरि यी हरुको सफलताको शुभकामना छ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ सम्झना छ कृष्ण दाइ लाइ सलाम छ युवराज सर मिठो सम्झना 👏👏👏अनि सहयोगी दाता हरु लाई हिर्दय देखि सलुट छ 👏👏👏👏
@shivagautam3549
3 жыл бұрын
आहा कस्तो राम्रो दोहोरी।😍😍😍😍😍😍😍😍
@khumraj5858
3 жыл бұрын
बाल कलाकार को राजा र रानि को आयो दोहोरी पहिलोपटक आज
@subaskc1057
3 жыл бұрын
अत्यन्तै सम्मान योग्य दोहोरी।नानी बाबुलाई उज्जवल भविष्यको कामना साथै शुभ-आशिर्वाद!! जय ईन्द्रेणी ।🙏🙏
@aktimapariyar8973
3 жыл бұрын
आहा कति मिठो दोहोरी आयुसा दिदी र प्रीन्स दादाको
@jagadishtamang3015
3 жыл бұрын
एकदम ट्यालेन्ट छन प्रीन्स भाइ आयुषा पनि उस्तै
@darmrajraj4982
3 жыл бұрын
दुबै भाई बैना नानु बाबुलाई अझै ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।
@khumraj5858
3 жыл бұрын
आज आयुसा को स्वर किन पहिला भन्दा फरक जस्तो लागो म लाइ मात्रै हो कि हजुर हरुलाइ पनि हो सफलता को शुभकामना आयुसा
@sasitatamang8836
3 жыл бұрын
Ekdamai ekdamai mitho swor ko dhani Prince Lamsal vai ko dohori khoji Koji herney gareyko xu . Best wishes vai .You are future Stars 🙏🙏❤️
@shivasharanbhandari2161
3 жыл бұрын
Prince bhai ko vocal and personality ekdam ramro xa
@reshambastakoti993
3 жыл бұрын
भाइ बहिनिलाई धेरै धेरै शुभकामना,धन्यवाद ईन्रेणि
@thapasansar9225
3 жыл бұрын
वा सोर होस त प्रीन्स को जस्तो जति सुनौ त्यति नैइ सुनौ सुनौ लाग्नी बोली नी त्यति नैइ मिठो गाउने शैली राजु परिवर को जस्तो शब्द को त कुरा नैइ न गरौ शब्द कोश को भणडार नैइ छ जस्तो लग्छ मलाई बाबु धेरै राम्रो छ अजै राम्रो गर्दै जाउ बाबु धेरै धेरै सुभकामना छ म परदेसी दाजु को तर्फ बाट 😍😍😍 सगसगै आयुशा बैनी को नी धेरै राम्रो छ आज यौटा कुरा मन परेन मलाई प्रीन्स दादा टाढा बाट आउनु भयको ले उहाँ सग नैइ गाइदिम भनेर गायको रे ....? कस्को लागि गाउने गर्छौ र आयुशा बहिनी तिमीले गित हरु....?
@rabinrasaili6496
3 жыл бұрын
ईन्द्रेणी लाई माया गर्ने को को हुनुहुन्छ यता आम है 💜 👍
@clama8011
3 жыл бұрын
म नि छु है
@sushankff3771
3 жыл бұрын
Malai ne subscribe garnuna
@rabinrasaili6496
3 жыл бұрын
@@sushankff3771 lu lu gari hale subscribe ❣️ ani kati aauxa paisa 😂😂😂😂😂😂😂😂😂😂
@rabinrasaili6496
3 жыл бұрын
@@sushankff3771 hernu vayo maile gare subscribe 🔥🔥🔥🔥🔥
@gitaadhikari4795
3 жыл бұрын
aati ramro
@madhavkarkisindhuli625
3 жыл бұрын
आज सबैको मुख किन अधेरो देख्छु नि ईन्द्रेणी मा कलाकार हरुको ।
@SamjhnaMusicFilms
3 жыл бұрын
आयुशा गौतम लाई माया गर्ने जति यता हाजिर
@kirankshetri4265
3 жыл бұрын
असाध्यै रमाइलो छ इन्द्रेणी को यो प्रोग्राम....
@sanjaylama6468
3 жыл бұрын
प्रीन्स लम्साल र, आयुषा गौतमको 😊 दोहोरी मनपर्ने र, माया गर्ने जति यता 👏
@hades4232
3 жыл бұрын
AyuShaa ko swar xaina hai
@karanbohara7770
3 жыл бұрын
@@hades4232 मपनिहै
@purnasunam8109
3 жыл бұрын
M saudi bt
@tikaramrijal3329
3 жыл бұрын
अायुषा नानुको दोहोरी धेरै दिन पछि बल्ल सुन पाईयो खुसी लाग्यो सबैले लाईक कमेन्ट अनि सेएर पनि गरिदिनु होला है
@prabeshbhattarai7427
3 жыл бұрын
बेस्ट गित हो मेरो आनि आयुसा नानि प्रुन्स भाई मिठो आवज आहा
@prajapatibhatta3435
3 жыл бұрын
जय इन्द्रेणी ।।।बाल प्रतिभा लाई सम्मान छ।।
@jayrajbc3989
3 жыл бұрын
प्रेन्स लम्साल र अायुषा गौतम को सारै मिठो दोहोरी बधाई छ दुई जनालाई
@rajanshrestha1783
3 жыл бұрын
ayusha gautam ko vocal ali sudarna jaruree xa keep it up
@bindukedka1995
3 жыл бұрын
दामी छ नानी बाबू को दोहोरो 💜💔👏👏💘💗👌👌
@baburthapa
3 жыл бұрын
Prince Lamsal .... गाइका समिक्षा सग तुलना योग्य ...
@gitasharma6801
3 жыл бұрын
आयुसा नानिकाेे शब्द चयन राम्रो लाग्यो ।
@arjunkharal265
3 жыл бұрын
इन्देणी नियमित हेर्नी जति एता आउ🙏🙏🙏
@purnasunam8109
3 жыл бұрын
ho hjr hami saudi bat heri haleko xa
@purnasunam8109
3 жыл бұрын
Tar aja k vako xa yot purano dohori jasto lagyo
@sarmilaasrestha6713
3 жыл бұрын
मलाई प्रिन्स बाबुकाे साेर चाहि सारै मन पर्छ😘😘😘
@anuja3131
3 жыл бұрын
लाै अाज मेराे अति मन पर्ने बाल प्रतिभाहरू अायुशा र प्रिन्सकाे दाेहाेरी पाउदा हर्षबिभाेर छु, म्याग्दीकाे निशा भण्डारीलाई देख्ने धाेखाे छ।
@rabinthapa8053
3 жыл бұрын
पहिलो म इन्द्रेणी 🌈 आज
@BrahMaSiriMeetra123
3 жыл бұрын
Indreni is truly making difference in many lives: “ INDRENI is RESPECTING old generations- PROMOTING, PROTECTING AND NURTURING new generations - PRESERVING Nepalese folk cultures - DOING such a divine social and HUMANITARIAN service: WHAT a great Job INDRENI TEAM.
@kishanban4283
3 жыл бұрын
आयुषा गौतम नानी को लोक गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@rabindrakhadka6915
3 жыл бұрын
प्रतिभाको खानी भाइ बैनी लाई सफलताको शुभकामना
@fastnepalofficialdotcom7455
3 жыл бұрын
प्रिन्स लम्साल र आयुसा नानिहरुको यो दोहोरी ब्याटल मन पराउने जति हाजिर भएर उहाहरुलाइ सम्मान गरौ।।
@tankakhanal5627
3 жыл бұрын
बालबालिकाको कलाकारिता लाई सलाम छ । इन्द्रेणीको जय होस।
@princelamsal1373
3 жыл бұрын
नमस्कार म prince लम्साल आज आयुसा बहिनी सग पहिलो दोहोरी गायको छु कस्तो लाग्छ सल्ला सुझाब दिनु होला मन परे सेर लाइक कमेन्ट सब्काइस गरि साथ दिनु होला धन्यवाद
@poonamshresthavlogs12345
3 жыл бұрын
Raamro x babu
@raidb9837
3 жыл бұрын
यि नानि हरुको कला देख्दा को चहि हर्सित नहोला। दुवै नानि बाबुलाई शुभकामना छ।
@birbahadurvk5302
3 жыл бұрын
सर्व प्रथम इन्देणी सम्पूर्ण मा हार्दिक बधाई तथा धन्यवाद छ वालबालीकाहरू प्रतिभा अगाडी वढाराख्नु भाछ शुभ कामना छ
@mithubhandari7392
3 жыл бұрын
प्रीन्स लम्साल को अनु शासन स्वर कति राम्रो हो सफलता को शुभकामना ,
@loknathpaudyal4838
3 жыл бұрын
वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई
@janakijoshi
3 жыл бұрын
अायुषा र नम्साल भाइलाइमुरिमुरि धन्बाद छ
@rajustha4300
3 жыл бұрын
आज २,११ सस्क्राइब भएछ इन्द्रेणी को खुशी लाग्यो ।जय इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵
@frpdevice2853
3 жыл бұрын
wow bhai bahinilai salam x yo didiko💘💘💘 yati ramro sabda ani prativako lagi🙏🙏🙏
@basantilama7345
3 жыл бұрын
बालसुलब सन्देश मुलक गीतको लागि धन्यवाद ।
@chandralama4771
3 жыл бұрын
ईन्देरनिको सबै टिम लाई धन्यवाद
@padamkumartamang8924
3 жыл бұрын
Nice dohari Aayusha Nanu ra prins lamsal babu 💕💕💕💕💕💕Love you all indreni teem
@tirthalama6985
3 жыл бұрын
स्याङ्जाली र काभ्रेलीको भिडन्त राम्रो छ।
@hattiramgiri5989
3 жыл бұрын
indreni ko bal kalakar lai suvkamana xa derai aagadi badaunu parxa jay indreni jay krishna dai 🌈🌈🌈🌹🌹💘💘🇳🇵💘🌈🌹🌷🌷🌷
@pariyardev2586
3 жыл бұрын
Endreni aaune dherai rahar chha krisha dai
@nirmallama3297
3 жыл бұрын
ल है बहिनी जित्यो अहिलेको दोहोरीमा
@bhawaniranamagar9789
3 жыл бұрын
Ati ramro prastuti vai prince ani bahini aayushako yasharinai agadi baddhaijanu sharaswatimatale aasirbad diyun.
@rechandra7825
3 жыл бұрын
पिन्सिल पल भाईकाे साेर गित गाउने सलि साेर एकदम राम्रो छ अायुसा नानुकाे बाेलि वचन बाेलने सलि टुका एक नम्बर छ तर साेर चाहिँ अलि सुधार भय धेरै रामाे हुने थियाे अरू भन्दा बाेलि चाहिँ सुनी रहुलाग छ नानुकाे
@rajbahadur8972
3 жыл бұрын
ramro dohori good punjab movie tabi india
@sujayaadkhikari8553
3 жыл бұрын
Nice 👍👍 dohori geet tq so much ❤️❤️ indreni teem Best of Luck 👍👍 Nani Babu 🎉🎉 🎈🎈
@mailibabuji2238
3 жыл бұрын
नव प्रतिभाको प्रस्तुति देखेर दङगै भए म त, उज्ज्वल भबिस्यको शुभकामना छ, जय इन्द्रेणी 🙏🙏
@bbbbohora199
3 жыл бұрын
बाल प्रतिभा प्रिन्स र आयूषा लाइ धेरै धेरै धन्यवाद छ।
@kanxojhapalikanxojhapali6724
3 жыл бұрын
Wawawa Kati dami voice dubaejanako sabda Kati ramra aayusha bunu & prince vai ko
@mithusharma7196
3 жыл бұрын
गाउने शैली सोर मा जादु सब्ध उतिनै राम्रो prince बाबू को बाल गायक आयुसा को सोर अलि भयन अझ पृन्स सग गाइदिन्छु रे तिमी भन्दा prince कमि छैन ठुलो पन देखायौ आयुसा ले
@रत्नाचौलागाईंगौतम
3 жыл бұрын
हजुर ले गलत बुझ्नु भयो ।नानिले त्यस्तो सोचेको हैन ।कृष्ण दाइले छ्त्र सङ्ग गाउन मन थियो कि भनेर सोध्नु भाको थियो अनि नानी त्यसो भनेकी हुन ।
@hariacharya6034
3 жыл бұрын
धेरै धेरै बधाई छ भाइ बहिनी हरु लाई
@yamrajacharya301
3 жыл бұрын
Dherai ramailo chha yo inbrini
@babukeshi5608
3 жыл бұрын
Vai baini ko dohori sunna paiyo ramailo layo duwai lai suvkamna xa 😎😎😎😎🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@nabinkandel8749
3 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️ अति राम्रो दाेहाेरि
@awadeshyadav9173
3 жыл бұрын
Indren tim namskar dohori ramilo chha badadai baglung hal kuwait
@narayankc2040
3 жыл бұрын
उतर उतर प्रगति को कामना आयुशा र पिरिन्स
@naranaryal5124
3 жыл бұрын
नानू बाबू पर्तिभा राम्रो छ सम्मान इन्द्रेणी ।टीम लाई 💑💑✋🌹💞💘💑
Пікірлер: 478