नमस्कार म गायक पुरुशोत्तम पौडेल सधैका बर्स जस्तै यो बर्स पनि मेरो तीज गीत बजारमा आएको छ सबैले हेरेर सेयर गरिदिनु होला है त के कस्तो छ प्रतिक्रियाको आसामा छु .. धन्यवाद
@anjanakafle8847
4 жыл бұрын
Samasamayik rachana ani utkrista prastuti congratulations to u n whole team
@babitathapa491
4 жыл бұрын
Yak choti aasu aayo yo geet la sarai marmik ra samsayik teej kosali All the best whole teams
@rejeenaaryal5111
4 жыл бұрын
Ekdam mitho geet dazu ❤️keep rocking 🤟
@keshabl3033
4 жыл бұрын
चैट चैट
@Sumitra.111
4 жыл бұрын
Sarai man xuni get daju hjur ko
@SagarmathaLokBhaka
4 жыл бұрын
यो गीत ले अइले को बाजार तताउनु पर्छ best off luck all unit
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@deepachhetri3086
4 жыл бұрын
Very nice song
@rambahadurbohara4416
4 жыл бұрын
@@deepachhetri3086 Do by odly dhola doteli deuda geetk e.com Doteli Dolat gate.com sunaina
@jeewanacharya6174
4 жыл бұрын
अब खेम दाईले अभिनयबाट नि नेपाली लोक संगितको क्षेत्रमा तहल्का मच्चाउने हुनुभयो। धेरैधेरै बधाई सम्पुर्ण टिमलाई समय सान्दर्भिक गित एकदम मन पर्यो।
@MousamGurungOfficial
4 жыл бұрын
यथार्थ भेटिन्छ र वास्तविक तेहि नै हो !! All the very best whole entire team
@thakurbohara1012
4 жыл бұрын
समय सान्दर्भिक गित मनै रोयो यो गित सुनेर ।
@Aaaa-cn8zs
4 жыл бұрын
Yahi ta va vaneko Dai ?aakdam ramro x yo song dhary chhoti harisakya aajhy harna pugsko cen
@kamalagaihre9892
3 жыл бұрын
यकदम राम्रो छ
@ritupalpali5319
4 жыл бұрын
10 चोटि हेरे अझै पनि चित्तै बुझेन । सारै मिठो गित सिर्जना गर्नु भाको रहिछ समय सान्दर्भिक छ। सफलता जो बिपत्तै शुभकामना ,,,,
@girjarawat4127
4 жыл бұрын
यो तिज मा घर आएर यहि गित मा नाच्नु पर्ने छ कान्छि सोल्टिनि सित
@premkhatri6113
4 жыл бұрын
@@girjarawat4127 p
@bharatrana7230
4 жыл бұрын
Wow😃very 😄dami 😃😄nepali is bir gorkhali😎😚😀😘
@laxmikantpaudel3631
4 жыл бұрын
कति राम्रो शब्द हो क्या 💞💞 जति सुनेपनी नपुग्नी तर मन भक्कनियो गीत सुनेर बुडो को याद आयो मेरो बुडो आउदा नि एस्तै हालत त होला नि😭😭😭
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@tulbadur9671
4 жыл бұрын
हनि हजुर हामी बिदेस मा बसनि लाई त मनै थामना गरो भयो बोला माया र कपलु कोरे र पछिको यो पनि ऐउटा ईतिहासिक बनेको रैछा मत अाजै सुनेको थिये अाजै अाखाई भरि अासु बनायो
@sabitraneupane4540
4 жыл бұрын
😑😑 मलाइ नि तेस्तै भयो नि मुटुमा गाठो परेर अायो
@balsingghartimagar7872
29 күн бұрын
@@PurushottamPoudel00 q😊
@kanxufilms
4 жыл бұрын
अाहा कति राम्रो समय सान्दर्भिक गित, अभिनय, शब्द ,संगित 100 मा 100 छ 2077 सालको बेस्ट गित धेरै को मनमुटुमा बस्न सफल गित , १ घन्टा को बनाय हुन्थ्यो गित best of lick hold unit loi दिनमा 20/30 चोटि हेरिरहन्छु
@sushmamagar814
4 жыл бұрын
Ahileko teej geet Varima sabai Vanda ramro geet ho yo samaya sandarvik r sandeshmulak sabai to geet Vitra xa
@sushildhakal822
4 жыл бұрын
Wow
@sushildhakal822
4 жыл бұрын
Hora
@kripawagle7465
4 жыл бұрын
@@sushildhakal822 इकुद्क्ध्त्ज्म्र्र्क्र्ज्जेह्रुर्ज्र्ज्रोज्ज्क!क यस्तो उउनले युवाहरूलाई यु्उ!य?ए य!उएउ्उ!उज् ज्खृएनेह्जेन्ह्क्न
@kripawagle7465
4 жыл бұрын
!उ!!त!!न!य्क!h\hr!g\
@parbatinepali9598
3 жыл бұрын
Supar Damii video
@amritshrestha797
4 жыл бұрын
बधाई छ खेम सेन्चुरी जी लाई .............. समय सान्दर्भिक यस तिज गितले तीन कराेड नेपालीहरूकाे अवश्य पनि मन छुने छ ।
@shivadolakhali6386
4 жыл бұрын
गाएन मात्र होइन खेम सर,,अभिनय पनि तेतिकै उत्कृष्ट छ,,खै के भनेर cmnt गरम सब्द बिहिन छु,,सम्पुर्ण टिमलाई सफलता को सुभकामाना,,
@suryabalami5231
4 жыл бұрын
अति राम्रो लागो मार्मिक मन छुने ra रुने सन्देश मुलक धन्यबाद । खेम सन्चुरीजि, देवी घर्तिजि र अल टिमलाई ।
@saritasudip1150
2 жыл бұрын
Feri pani heriyo yo geet wow kati ramroo
@RedAppleMedia
4 жыл бұрын
अहिलेको बिसम परिस्थितीमा आधारित तीज महामारी कान्ड साह्रै राम्रो गीत अनी भिडियो पनि 💕💕
@SunilSharma-lz3kb
4 жыл бұрын
आहा गित को शब्द ले मन छोयो करोडौ भिउअर मा जम्छ सबै टिम लाइ सुभ कामना❤️❤️❤️❤️❤️❤️❤️
@anjurawal3149
4 жыл бұрын
Sarai marmiik geet xa
@kamalanagarji2206
4 жыл бұрын
@@anjurawal3149 nice hereafter know your
@homnathojha3301
2 жыл бұрын
@@anjurawal3149 by CT
@nepalibabu7711
4 жыл бұрын
सर्बप्रथम त शब्द संकलक नेत्र अर्याल र लय संकलन खेम सेन्चुरी भाइलाई मेरो सलाम ! संसारभर आज कोरोनाले आक्रन्त बनाइ रहेको बेला आज यो उत्कृष्ट गित मार्फत अमुल्य संदेश मुलक गित साच्चिकै साह्रै राम्रो छ, सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
@dipachetry8123
Жыл бұрын
Khem centuri dai dheri ramro xo❤❤
@Laxmee359
4 жыл бұрын
डाको छोडी रुन मन छ अङ्गालोमा कसेर, बाध्यताले बोलेकी छु टाढै बसेर 😭😭😭😭
@KhemCenturyOfficial
4 жыл бұрын
नमस्कार म खेम सेन्चुरी, हाम्रो नयाँ गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
@meenakshi20509
4 жыл бұрын
धेरै नै राम्रो छ
@SunilSharma-lz3kb
4 жыл бұрын
खेम सेन्चुरि भनेपछी यसै जम्छ गित तेस माथि अहिले को महामारी लाई उदृत गर्दै वा दाजी निस्ब्ध छु❤️❤️❤️❤️👏👏👏👏👏बबाल
@mirlung-8631
4 жыл бұрын
यो तीजमा खेम दाइले धमाका गर्नुहुनिभयो है। एक पछि अर्को दामी गीत ।
@umeshsunar5405
4 жыл бұрын
Aba ko look ko hiro hunuhunxa khem Sir
@shreeprasadpandey1922
4 жыл бұрын
Hajur ko leading voice ramro hunthyo
@Laxmee359
4 жыл бұрын
यो गीत टिकटकमा सुनेर खोज्दा खोज्दा हैरान भाको थे आज बल्ल भेटाए । सार्है राम्रो गीत छ बधाई छ सम्पुर्ण टिमलाई
@promodsunar3852
3 жыл бұрын
Ramro xa yo tij ko git
@laxmisubedi2261
3 жыл бұрын
छिटोभन्दा छिटो लिनुस भाग 2 बधाई शुभकामना छ
@vishnurana1331
4 жыл бұрын
गीत भनेको यस्तो पो हो जती हेरे पनी धितै नमर्ने तिज आउँदा सम्म एक जनाले 100 पटक हेर्ने खालको वास्तविकता लुकेको छ गीत प्रकाशित गरेकोमा धेरै धेरै शुभकामना। Good motivation
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@ThakureHarishChand
4 жыл бұрын
Vishnu Rana Ghazal mann paraune daju bhai Didi Baine haru mero channel maa gayera ghazal sunera please mero channel subscribe gari dinus
@SantoshSharma-qz9cy
4 жыл бұрын
रुनु बाहेक विकल्प नै छैन मसग्❣️झोला बोकि बिदेश उड्दै गर्दा मेरि पियारीले पनि यस्तै भनेको आजै जस्तो लाग्छ।मनै थामिएन।
@prakashbkrdm9222
3 жыл бұрын
Wao mero dada yo honi git voneko ta love yo bro
@strambishwakarma4616
4 жыл бұрын
सारै मन छोयो 😭घर जाने भनेर पर्खाइमा छु खाडिमुलुक मा घर बाट भन्छन् परिवार सिधै घरमा न आउनु भनेर😭 समय सान्दर्भिक छ यो तिज गित मात्र हैन अहिले को सत्यता हो
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@devarajbhandari8777
4 жыл бұрын
आहा क्या मिठो गीत समय सान्दर्भिक । सन्देशमुलक तीज गीत ।।
@manjarisamaj3102
3 жыл бұрын
अाज फेरि हेर्न मन लाग्यो । लक डाउन हुदै गर्दा, महामारी बढ्दै जाँदा ।
@sumitrapariyar8231
3 жыл бұрын
O
@ramprasadkhanal9524
4 жыл бұрын
सुपरहिट भएको छ
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@devilal6307
4 жыл бұрын
आहा कति मिठो समय सान्दर्भिक गीत एकदम राम्रो लाग्यो । यो गीत सबैको मनमुटु मा बस्न सफल हुनेछ
@nepalserofero9420
4 жыл бұрын
शब्द,लय, गायन,अभिनय सब्थोक मिलेको उत्कृष्ट ।।।। त्यसमाथी कोरोना को सन्देश Best teej song of the year.
@parmgm638
4 жыл бұрын
धेरै राम्रो छ धिलैई भय पनि हार्दिक बधाई छ सम्पूर्ण मा साथ मा खेम जि लाई
@balbahadurchhetri9394
4 жыл бұрын
तहल्का फिट्दैछ जेहाेससससससस ।।।।।
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@khumangm1998
4 жыл бұрын
तपाइको हरेक सिर्जना ले मन जित्छ खेम सर।सन्देश मुलक मौलिक भाका दामी।
@saraswatidhakal9099
4 жыл бұрын
धेरै राम्राे छ ❤️❤️
@rumisalimbu6316
4 жыл бұрын
@@saraswatidhakal9099 jj
@rumisalimbu6316
4 жыл бұрын
@@saraswatidhakal9099 uu
@parwathikuwait4071
4 жыл бұрын
बास्तबमा भन्नू पर्दा हामी जस्ता परदेशमा आएकाहरुको यथार्थका कुरा हरु समेटेको छ आफ्नो कथा जस्तै लाग्यो , सारै मन छुने गित छ सफलता को शुभकामना छ।
@baiddhanathbdg4312
4 жыл бұрын
बास्तबमा भन्नू पर्दा यो गितले हामी नेपालीको यथार्थता झल्कााएको छ आफ्नो सारै मन छुने गित छ सफलता को शुभकामना छ।
@dhanajoshi8030
2 жыл бұрын
20 Choti herera pani chitta bhujhena!"ohh kati ramro song"
@shambhukunwar9307
4 жыл бұрын
Sampurna unit lai saphaltako subhakamanaa
@धनुषपाण्डेजहेर
4 жыл бұрын
यो सालको तिज गित नम्बर १ मा पर्ने ढुक्क छु
@mohanlalita8111
4 жыл бұрын
सारै मन भक्कानिएर आयो मन थाम्न सकिन 1 दिनमा 11 पटक view गरे मर्द मान्छे रुन्न भन्थे खै किन किन बर्बरी आँसु झर्यो
@gamrajgamraj8913
4 жыл бұрын
Ho hajur 💯
@gmnipo8543
4 жыл бұрын
Ramro xa git
@subarnashakya3524
3 жыл бұрын
Amazing video ra ramro Korana news 😋😋😋😋😋😋😋
@reshambastakoti993
4 жыл бұрын
यत्ति खुसि भए एकछिन अनि यति राेय,धिक्कार छ याे जिन्दगी,तर हरेस खाएकाे छैन,धन्यवाद खेम लगाएत सम्पूर्ण युनिट लाई।😀😂😃😂😂😂😂😂
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@abitharu1912
4 жыл бұрын
सबै लय शब्द संकलन राम्राे छ सन्देशमुलक गित धेरै राम्राे
@mohanbist5253
4 жыл бұрын
हैट मन थाम्न सकिएन 😭😭 हामी बिदेशी हरुको काहानी 😍😍😍😍😍
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@दिनेशगौतम-च3ज
4 жыл бұрын
हो
@vishnusingh3152
2 жыл бұрын
अति राम्रो
@thapaliyanisha7623
4 жыл бұрын
मान्छे चाहिॅं घर बस्नु नहुनेरे कमाएर ल्याएको पैसा चाहिॅं हेरन घरमै राख बाबु रे बुढी😂😂😂 जे होस गित राम्रो लाग्यो🥰❤️
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@sabitraneupane4540
4 жыл бұрын
रोयको मन छिया छिया भयको मुटु समय सान्दर्भिक शब्द शब्दमा 5 पटक सम दोहोराइ दोहोराइ सुने जति पटक सुन्यो तेति पटक नै अासु खनियो
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@anjanaadhikari2641
4 жыл бұрын
कति राम्रो 💖💖
@premchhetriso5906
4 жыл бұрын
Sai ho yra bichara
@sanamtamang6584
4 жыл бұрын
कति राम्रो गीत जति सुने पनि धित न मर्ने भिडियो हेर्दा झन रुन मन लाग्ने😥😥 सम्पुर्ण टिमलाई बधाई छ।🙏🙏
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@कोपिलादेवकोटा
4 жыл бұрын
सारै मन छोयो यो गित ले सुमपूर्ण टिम लाई सफलता को शुभकामना ❤❤❤
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@mrpawansharma5651
4 жыл бұрын
उत्कृष्ट सब्द चयन र बिध्यमान अवस्था को यथार्थ चित्रण, धन्यवाद 🙏🇳🇵
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@durgadahal2852
3 жыл бұрын
मनै छ्या छ्या बनायाे याे गितले
@chandragc6738
4 жыл бұрын
जति सुनाे तेति नै सुनन मन लागि रहने बासबिक शबद समेटिएकाे जय लाेक सँगित 🌹🌹🌹 🎈🎈🎈
@rajukoirala7944
4 жыл бұрын
Dami geet bro
@ashthapandit5954
4 жыл бұрын
करोडौंले हेर्नै पर्छ यो भिडियो। वयान गर्न नसकिने शब्द र लयले मेरो मुटु छोयो र मलाई भावुक बनायो । यो गितको सफलताको शुभकामना।
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@padambc2900
2 жыл бұрын
Dharai mitho git
@sahabdheshkumar2771
4 жыл бұрын
आमै कस्तो राम्रो गित अहिलेको यो माहामारी लाई समटिएर बनेको गित धेरै राम्रो छ अजा मोडलमा खेल्नु भाको सेन्चुरी दादा अञ्जली सिस कति राम्रो सुवाको नि लगाएत सबै अग्रज तिमीहरूलाई धेरै धेरै धन्यवाद यो गित ने घरमाइ पुगे जस्तो भयो
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@ytarmy7274
2 жыл бұрын
@@PurushottamPoudel e
@ytarmy7274
2 жыл бұрын
We88ww
@Samerkanxo143
4 жыл бұрын
Wa यो गितले मेरो जस्सै जिन्दगी मा मेल खाको छ म सारै रोए कराए कसैले सुनेन कति मिठो हो १५ चोटि हेर चित्त बुझेन 😭😭😭
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@rajukandel8128
4 жыл бұрын
अहिले को अबस्था यस्तै छ हजुर हजुर ले यसरी अहिले को समस्या लाई समेटेर बनाको गाना👌👌👌👌
@gangathapa4661
4 жыл бұрын
कति सान्दर्भिक अहिले को परि भेस मा मेल खानि तिज गित रच बधाइ छ यो गित रचना गर्नि गाउनि भाइ बहिनी हरु लाइ 👌👍🙏
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@ganeshdangi2021
2 жыл бұрын
Feri pani herdai xu hai 👍
@tekrajgirigiri3393
3 жыл бұрын
अति सान्दर्भिक तिजको गित धेरै राम्रो लाग्यो।
@Kamal-Brahi
4 жыл бұрын
ढिलो सुने तर कडा को दाई रैछ यो गीत👌👌👌👌😜😜😜😜😜😜😜
@PurushottamPoudel
4 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धन्यवाद, शेयर गरेर सहयोग गरिदिनु होला ।।।
@hemakalapandeyfrombutwalne4023
4 жыл бұрын
😢😢कस्तो बेला धेरै धेरै राम्रो लाग्यो आसुनी😢😢
@basantaregmicid3308
3 жыл бұрын
Ramro xa Beautiful Song video good jab all
@rajubaral773
4 жыл бұрын
2077 साल को सुपर हित तिज गीत सुन्ने जत्ती हाजिर हुम त all wished all team सम्पुर्ण मा🇳🇵🇳🇵🙏
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@binitamamba2329
3 жыл бұрын
Dherai ramro chha daju👍👍👍
@kumarsanu956
4 жыл бұрын
अन्जलि सुन्दुर मा रामरी देखको छ बधाई छ सबैलाई
@sharingchannell
3 жыл бұрын
Nice
@haamrolaxmanmedia2035
4 жыл бұрын
Wa nice
@chetanbishwakarma9179
4 жыл бұрын
दामी लाग्यो
@mohanlalita8111
4 жыл бұрын
हामी परदेशि दाजुभाइहरु 😢😢 स्वदेश फिर्दै छौ आज देखि साबधानी पुर्बक आफ्नो ख्याल अनि समाजको पनि ख्याल गरौ नियम पालन गरौ सारै मार्मिक तीज गीत
@PurushottamPoudel
4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@prashurampokharel2438
4 жыл бұрын
सरै राम्रो गीत मन छोयो ।।😍😍😍
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@saruukc6591
3 жыл бұрын
1 barsa ma 30 choti vanda dherai herisake aajhai herdai6u so nice song
@parkashbardewa7657
4 жыл бұрын
सारै मन छोयो यो तिज गितले यथार्था सब्दाहरु छन सम्मान छ लोकसङ्गित लाई ?
@krishnaqtr7771
4 жыл бұрын
एक दमै राम्रो शब्द लय भाका निकाल्नु भयो धन्यवाद हजुरू लाई
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@kamalrawal2041
3 жыл бұрын
परि बेस अनुसार गित ले मन छोयो। खेम दाई को त म ठुलो यसि हु म। फ्यान भन्दापनि।यक कदम माथी
@shaktimagar2049
4 жыл бұрын
धेरै राम्रो बनेको छ गित सम्पूर्ण तिम लाइ बधाई छ ।
@SARUVLOGS
4 жыл бұрын
Garo xa hjr garo
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@juddhaoli2658
4 жыл бұрын
१00 पटक हेरि सके अझै हेर्न मन लाग्छ।यथार्त सब्द चयन जिवनत अभिनय धन्यवाद सबै टिमलाई
@Shiv.Kumar5154
4 жыл бұрын
Teej ko geet bhane ko ta yo ho aaja bholi ta bicha bicha ma re koi le gauxan cheu cheu ma re garda garda ta ghar ko chat ma re asal ma sunu parne geet ta yo ho jo teej ko geet bhanera bujinxa dil bhitra lagne geet.......❤️❤️❤️
@PurushottamPoudel
4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@rajendrasunarsunarrajendra8863
4 жыл бұрын
खेम जि को सकंलन धेरै राम्रो छ
@ashokkunwar4493
4 жыл бұрын
सत्यतथ्य कुरामा आधारित गित लेख्ने कलाकारलाई हार्दिक सम्मान गायक गायिकालाई बधाई छ
@sunitathapa816
4 жыл бұрын
Mail
@2Basnet
4 жыл бұрын
हैट यो खेम सेन्चुरी अहिले लोक गित को तारा भएर नै उदाउनु भएछ उफ।
@nabin003
4 жыл бұрын
म कतारबाट, अहिलेको माहामारीको यथार्थलाइ तीज गीत मार्फत यसरी प्रश्तुत गर्नु भएकोमा सम्पूर्ण टीमलाइ शफलताको शुभकामना । गीत जति हेर्यो तेती हेरौ हेरौ, जति सुन्यो तेती सुनौ सुनौ लाग्छ । दिनमा दुई पटक यो गीत हेर्ने र सुन्ने गरेको छु ।
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@gomadeep9251
3 жыл бұрын
दाई हजुरलाई धेरै धेरै धन्यवाद है त अभिनय पनि राम्रो छ
@karankhanal8050
4 жыл бұрын
सारै मार्मिक छ गितले Uffffffffff......very nice sweet
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@riyakumarisunarmayal8171
4 жыл бұрын
क्या शब्द लेख्नुभको छ। कम्पनी नै बन्द भयो कहाँ बाट होस दाम पनि😭😭😭😭😭😭मुटु नै छियाछिया भयो😥😥
@narayansharma4803
4 жыл бұрын
Samajhne wale ke liye ha ne ji
@Asd-by5cl
4 жыл бұрын
Maro pane
@sarswotiacharya7065
4 жыл бұрын
@@Asd-by5cl xxz
@neer190mukhiya7
4 жыл бұрын
Really sir heart touching word
@sureshbhattarai7428
4 жыл бұрын
So sad song
@harichaleaha921
3 жыл бұрын
Khem ceturisag Love parna man lagyo
@suryajoti3031
4 жыл бұрын
एक शब्दमा सर्जकलाई सलाम 🙋♀️🙋♂️🙋
@PurushottamPoudel
4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@khoonramsundarkongram3833
4 жыл бұрын
Koygf
@दिनेसबाबु
4 жыл бұрын
सारै राम्रो छ वधाई छ हाया को टिम लाई
@SangitaPoudel
4 жыл бұрын
धेरै राम्रो शब्द सिर्जना बधाई तथा सफलता को शुभकामना सम्पूर्णमा
Пікірлер: 4,4 М.