हार्दिक बधाई तथा शुभकामना ।
तामाङ चलचित्र संघको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनबाट तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तान अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना।साथै निर्वाचित सम्पुर्ण कार्यसमितिको पदाधिकारीहरुलाई कार्यकाल सफलताको हार्दिक शुभकामना सहित बधाई व्यक्त गर्दछु ।
अध्यक्ष :-कुमार मोक्तान
वरिष्ठ उपाध्यक्ष :- दिपक तामाङ लामा
उपाध्यक्ष :- अमर लामा
महिला उपाध्यक्ष :-सुनिता लुङबा
उपाध्यक्ष:- विनायक तामाङ
महासचिव :- ऋतुराज पाख्रिन
सचिव :- उतर लामा (संगुल)
कोषाध्यक्ष :जोगलाल लामा
सह- कोषाध्यक्ष :- सुनिता दोङ तामाङ
सदस्यहरु
मायादेवी मोक्तान
सुस्मा मोक्तान
बुद्ध तामाङ
दिपक तामाङ स्याङतान
कुइसाङ रुम्बा
संजय हुत्त
रुपा एस घले
बीरमान स्याङतन
प्रवल थिङ
कुमारी माया ग्लान
ज्ञानदास तामाङ
संगीता तितुङ
सञ्चु थोकर
रेसम कुमार स्याउली
सृजना तामाङ
Негізгі бет तामाङ चलचित्र संघको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनमा देखेको चहल पहल full Video
Пікірлер