**देशभूमी अनलाईन टिभी Deshbhumi Online TV**
---------------------------------------------------
हामीले यस च्यानल मार्फत आफ्नाे मातृभूमी नेपालकाे हरेक किसिमकाे जानकारी मुलक सन्देश दिने उदेश्यका साथ खोलिएको यस देशभूमी अनलाईन टिभी (Deshbhumi Online TV)नामक युटुब च्यानलमा यहाँहरुलाई स्वागत गर्दछाैँ। हामी यस युटुब च्यानलमार्फत ऐतिहासिक विषयवस्तु, संस्कृति रीतिरीवाज, कला प्रतिभा तथा हरेक विषयवस्तुलाई समेट्ने गर्दछौँ । यदि तपाईकाे गाउँघर टाेल छारछिमेकमा यस्तै खालका सन्देशमुलक विषयवस्तु भएमा हामीलाई खबर गर्नुहाेस् ।
------------------------------------------------------------
यदि तपाईहरुलाई यस्तै नयाँ नयाँ किसिमको जानकारी पाउनका निमित्त यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला ।
------------------------------
**देशभूमी अनलाईन टिभी**
#DeshbhumiOnlineTV
Kathmandu, Nepal
Facebook page: / deshbhumionlinetv
Phone: 9810354839
Негізгі бет Tamang Tamba Song ताम्बाले मावलीलाई बिदा नदिँदा गीतबाटै बिदा माग्नुपरेपछि भयाे यस्ताे हेर्नुहाेस् ।
Пікірлер: 26