@teachyourselfknowledge
भगवान बुद्धले मानिसको बुझाइको स्तर अनुसार एउटै शिक्षालाई पनि विभिन्न तरिकाले दिनु हुन्थ्यो ताकि ति व्यक्तिले सो शिक्षा सजिलै बुझ्न सकोस् । त्यस्तै यस बुद्ध कथामा पनि भगवान बुद्धले कृषा गौतमीलाई बडो अनौठो तरिकाले ज्ञान प्रदान गर्नु भएको छ । कथालाई शुरुदेखी अन्त सम्म सुन्नु होला । च्यानललाई
#Subscribe #Share #Like #comment गर्न नभुल्नुहोला ।
#buddhist
#Story
#motivational
#life
#changing
#video
Негізгі бет तपाइँको जिवन बदल्न सक्ने एउटा बुद्ध कथा (A Buddha story which can change your life)
Пікірлер: 2