तपाईलाई महिमा, तपाईलाई प्रशंसा // WORSHIP MOMENTS
ORIGINAL. COMPOSITION:
JOSHUA WORSHIP
(Recorded LIVE)
.
जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ
जो अनन्तकालमा बास गर्नुहुन्छ
तपाईको नाउॅं पवित्र छ
तपाईको नाउॅं अति सिद्ध छ)*2
तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस्
तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस् ॥
जो महापवित्र स्थानमा बस्नुहुन्छ
जो नम्र आत्मालाई मन पराउनुहुन्छ
तपाईको नाउॅं पवित्र छ
तपाईको नाउॅं अति सिद्ध छ)*2
तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस्
तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस् ॥
(अनन्त काल देखि मारिएको थुमा
तपाई पवित्र पवित्र पवित्र
सारा सृष्टिको मालिक येशू तपाई नै
उचालद छौं हामी तपाईलाई )* 2
(तपाईलाई महिमा, तपाईलाई महिमा, तपाईलाई महिमा होस्
तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा, तपाईलाई प्रशंसा होस्
Негізгі бет Музыка तपाईलाई महिमा, तपाईलाई प्रशंसा // WORSHIP MOMENTS
Пікірлер: 29