चार वर्ण छत्तिश जात एकता हो मन्त्रमा'सयौ थुङ्गा फूल का हामी एउटै माला तन्त्रमा'क्षेत्र धर्म कर्म भासा तमासा हो व्यर्थमा'मौलिकता हो विसेसता नेभ वक अन दाजोमा 'स्मार्ट ब्रेभ वि नन एज गोरख को तर्कमा' वि ल मिट विदाउट चिट सम्वृद्धी को हकमा'वि र नट गृड डन्ट मिस लिड भारी भो त्यो तक्मा'सानो होला नक्सा मा छ आँखा मा मुटुको माझमा पृथ्वी को स्वर्गमा'मेरो टोपी झुक्ने छैन झल्किराछ नर्थमा'सुन्दर शान्त जय नेपाल शब्दमा हैन अर्थमा।🙏🇳🇵
Пікірлер: 5