तरकारीको बेर्ना तयार गर्दै हुनुहुन्छ? यी कुरा नभुल्नुहोला..
#बेर्नाउमार्नेतरिका #कौसीखेती #स्वस्थबेर्ना हिजोआज नर्सरी ट्रेमा उपचारित माटोको प्रयोग गरि बेर्ना तयार गर्ने विधि, खुला माटोमा तयार गर्नुभन्दा निकै सफल देखिन्छ। माटोमा धेरै प्रकारका हानिकारक ढुशी रहेका हुन्छ्न्न। त्यसैले बढी बेर्ना कुहिएको समस्या धेरै बाट सुनिन्छ। स्वस्थ विरुवाको उत्पादनमा आएको समस्यालाइ हामी नर्सरी ट्रेमा उपचारित माटोको प्रयोग गरि न्युनिकरण गर्न सक्छौँ। यो भिडियो भित्र हामी यी कुराहरु सिक्छौ:- - बेर्ना उत्पादनमा आवश्यक पर्ने सामाग्री - कोकोपिट प्रयोग गरेर ट्रेमा उत्पादन गर्नुको फाइदा - तयार गर्ने विधि र - अपनाउनुपर्ने सावधानिहरु भिडियोलाइ अन्तिम सम्म हेरेर प्रतिकृया दिनुहोला
instagram link: www.instagram....
Негізгі бет तरकारीको बेर्ना तयार गर्दै हुनुहुन्छ? यी कुरा नभुल्नुहोला..
Пікірлер: 15