Guru sutak parey ghar ma nitya puja garna milcha ki nhi ani sutak parda mahalaya shraadh ko tithi chekiyo bhane kun tithi ma garda ramro huncha
@dewkc6421
Күн бұрын
Guru namaskar 🙏 mahslaya shraadh ma tithi ma shraadh gare pachi mahalaya amavasya tithi ko din pheri tarpan garna paincha ki nhi??
@gobardhandhakal2149
Күн бұрын
मेरा पिताकाे बार्षिकी गत भाद्र महिनामा भयाे , अव मैले साेर श्राद्ध गर्न पर्छ कि पर्दैन ? काेहि पर्दैन भन्छन ? काेहि जलदान गर्नु पर्छ भन्छन। के गरु ?
@ishwardhakal7986
21 сағат бұрын
वद्रीनाथमा गएर व्रह्मकपाली श्राद्ध गरेपछि पिण्ड नदिनु तर्पन गरि व्रामण भोजन दान मात्र गर्ने भन्छन यो कति ठीक हो । कृपया गुरुलाई सोधि दिनु होला ।
@narayanchapagain4734
Күн бұрын
यी न्यौपाने सर जे मन लाग्यो त्यही भन्दछन् जस्तो छ।। एकादशीका दिन नून तेल चामल या भोजन गर्नु हुंदैन। श्राद्धमा पिण्डदान र ब्राह्मण भोजन अनिर्बाय हुञ्छ।। त्यसैले एकादशीमा खाना खान बर्जित गरिएको छ।। जुन ब्राह्मण नैष्ठिक छन् उनले एकादशीमा भात खाँदैनन् , यदि ब्राह्मणले एकादशीका दिन नून तेल चामल वा खाना खाञ्छन भने त्यस्ता ब्राह्मणद्वारा श्राद्ध गराउनु हुंदैन । अनि कसरी एकादशीमा श्राद्धकर्म गर्न मिल्यो?? यी त पढेका तर स्वाँठ गुरु हुन।
@narayanchapagain4734
Күн бұрын
एकादशीका दिन श्राद्धकर्म परे के गर्ने त?? पिण्डदान र ब्राह्मण भोजन श्राद्धकर्मका मुख्य अङ्ग मानिञ्छ। त्यसैले एकादशीमा हवन, पिण्डदान र ब्राह्मण भोजन गराउनु हुंदैन। फलाहार गराइएकोलाई चाहीं भोजन मानिदैन। ब्राह्मण नैष्टिक छन भने एकादशीका दिन नुन, तेल, दाल, चामल आदि अन्न ग्रहण गर्दैनन्। यदि ब्राह्मण नैष्टिक छैनन् र एकादशीको दिन नून, तेल, दाल, चामल आदि अन्न ग्रहण गर्दछन्। त्यस्ता ब्राह्मणद्वारा श्राद्धकर्म गराउनु हुँदैन। त्यसैले वैदिक सनातनी धर्मशास्त्रहरुले एकादशी व्रतका दिन श्राद्धकर्म निषेध गरिएकोले त्यसको भोलिपल्ट द्वादशी तिथिका दिन एकादशीको श्राद्धकर्म गर्नुपर्दछ। तर एकादशी तिथिलाई दशमीले स्पर्श गरेको (छोएको) छ भने त्यसलाई विद्य एकादशी भनिञ्छ। त्यसैले त्यस दिन एकादशीको व्रत बस्नु हुंदैन। यसरी द्वादशीका दिन एकादशीको व्रत परेमा एकादशीकै दिन (विद्य एकादशीका दिन) एकादशी तिथिको श्राद्धकर्म गर्नुपर्दछ।। यस्तो अवस्थामा द्वादशीका दिन एकादशीको व्रत बस्नु पर्दछ।।
Пікірлер: 6