पुरानो भाकाको तीज गीत -शिरै लाउनी शिरफुल......
शिरै लाउनी शिरफुल झिकदेउ आमा लाउछु
गोकुलम गाई फुन जान्छु बरिलै -
गोकुलमा गाई फुने अडर छैन चेलिलाई
स्वर्ग बाट कालिनाग झरछ बरिलै
आमा पानी नरोए बाबा पनि नरोए
डसेनी डसला कालीनागले ......
मकवानपुर मनहरी गाउँपालिका वडा न .-३लामिटारका स्थानीय महिलाहरु दारा गाईएको पुरानो भाका ।
Негізгі бет teej geet तीज गीत ... शिरै लाउनी शिरफुल....
Пікірлер: 1