In this video, you will find answers or solutions of the below-mentioned queries about thyroid in a language you can understand! यो भिडियोमा थाइराइड सम्बन्धी तल लेखिएका प्रश्नहरुको तपाईंले बुझ्ने भाषामा उत्तर वा समाधान पाउनुहुनेछ !
थाइराइड भनेको के हो ? What is thyroid? थाइराइड ग्रन्थीको काम ? The major functions of thyroid gland? यसले हाम्रो शरीरमा पार्ने प्रभाव ? How does it affect our body?
थाइराइडको समस्या क-कसलाई हुने सम्भावना बढी हुन्छ ? Who is more likely to have thyroid problems?
आफु वा आफ्नो मान्छेमा के के भयो भने थाइराइडको समस्याको शंका गर्ने ? How do I suspect of having thyroid problem to me or my loved one?
शरीरमा आवश्यक भए जती हर्मोन थाइराइड ग्रन्थीले उत्पादन गर्न सकेन भने देखिने लक्षणहरु ? Symptoms of Hypothyroidism?
शरीरमा आवश्यक भन्दा बढी हर्मोन थाइराइड ग्रन्थीले उत्पादन गर्न गरेमा देखिने लक्षणहरु : Symptoms of Hyperthyroidism?
कुन टेस्ट गर्यो भने थाइराइड पत्ता लाग्छ ? What test is used to identify thyroid issues?
लक्षण र उपचार | Symptoms, treatment
Thyroid in Female, Thyroid Stimulating Hormone
Негізгі бет थाइराइडको समस्या भयो कि ? यसरी थाहा पाउनुस् घर बाट नै ! Thyroid problem symptoms in Nepali
Пікірлер: 26