थानकोट नौबिसे बैकल्पिक मार्ग
यो भिडियो काठमाडौँबाट नौबिसे निस्कने राजमार्गको बैकल्पिक मार्ग हुन सक्ने बाटोको बृस्तृत रुपमा जानकारी दिने हेतुले निर्माण गरिएको छ। बर्षाको समयमा बाटो अलि असजिलो भने पक्कै छ तर नागढुंगा देखि नौबिसे सम्मको यात्रामा जामका कारणले धेरै सास्ती भोग्नु परेको अवस्थामा भने यो बाटो अति नै उपभोगी हुन सक्ने देखिन्छा।
Негізгі бет थानकोट नौबिसे बैकल्पिक मार्ग
Пікірлер: 11