यो २ दशक भन्दा अगाडि गाउघरमा बनाएको भिडियो हो, कुनै प्रोफेसनल भिडियोग्राफरले बनाएको भिडियो पक्कै होइन होला, मैले पनि कहि कतै पुरानो हार्डड्राइभमा भेटेको अब चाहि नहराउन भनेर युटुबमा राखेको हु। असुबिधाको लागि क्षमा चहान्छु। प्रतिकृयाको लागि धन्यवाद 🙏
@bimalmishra8212
3 жыл бұрын
यो भिडियो बनाउने कस्तो संस्कारी व्यतकी त्यत्रो महान गायक ले गीत गाउँदा गायक को भिडियो छोइन
@DURAGALLERY
3 жыл бұрын
असुविधाको लागि माफि चहान्छु, यो दुइ दशकभन्दा अगाडिको भिडियो हो, मैले पनि पुरानो हार्डड्राइभमा भेटेर अब यस्तो भिडियो न हराउन भनेर युटुबमा राखेको मात्र हु। मेरो गाउको यो एक दुर्लभ भिडियो हो। प्रतिकृयाको लागि धन्यवाद। 🙏
@balkumarichhetri4379
Жыл бұрын
❤
@namitmarai1805
3 жыл бұрын
Xbl
@bish-jyag3371
3 жыл бұрын
Kasto ghanta jasto rahecha yo video banaune? Khoi tyo man singer lai dekhako?
@DURAGALLERY
3 жыл бұрын
यो भिडियो २ दशकभन्दा अगाडिको हो, सायद तपाइजस्तो प्रोफेसनल भिडियोग्राफर त्यो जमानामा थिएन कि तेसैले यस्तो हुन गयो होला, अशुबिधाको लागि क्षमा !
Пікірлер: 14