Written/ Composed by Samriddhi Rai
/ samriddhirai
Featuring - Vek
Music Video Directed by: Vek
/ vek.official
Music Production: Storenutter at Class X Presentation
/ classxpresentation
Special thanks to our lovely cameo - Swastima Khadka
/ swastimakhadka
Deepest Gratitude to Kumar Thapa - Principal, Brihaspati Vidyasadan
/ bvsschool
Thanking all our hardworking team members for this bringing this song to life.
Video Team
Samrajya: / samrajya.shrestha
Pratham: / prathamprajapati01
Choreographed by: T-Sam
/ t_sam_lama
Boys Dance Team
Kiran: / gb_kiron
Aasish: / gb_aashish
Jyang Jemin: / jay.ang_soulsonvictory
Girls Dance Choreo by: Nepal Hiphop Foundation
/ nepalhiphopfoundation01
Girls Dance Team
Jenisha: / jen_sha
Saruna: / saruna_stha
Anupa : / puntu0222
Deepama: / deepamabasnet
Hair and Make Up by: Nishum
/ nishum____
Location Courtesy: Brihaspati Vidya Sadan, Naxal
/ bvsschool
Lyrics: थाहा छ ?
Hmmm *4
Vek: डुब्दै त्यो नयन मा, परेछु मायामा तिम्लाई थाहा छ ?
निस्चल त्यो मनले, चोर्यो यो मन तिम्लाई थाहा छ ?
साथी भन्दा भन्दै , केहि माथी पुगेछोउ आज
अब तिम्रै वरिपरि, घुमौँ म घरी घरी झैं लाग्छ
के तिम्लाई थाहा छ ?
Chorus:
त्यसैले हेर, हेर
नजर तिम्रो फेर, फेर
त्यसैले हेर, हेर
नजर तिम्रो फेर, फेर, फेरन
Hmmm *4
Sam: माया त टुट्ला फेरि, साथी सधैँको लागी तिम्लाई थाहा छ ?
हाँसोका पलहरु, भोली रोदन पो होला तिम्लाई थाहा छ ?
जोडी हाम्रो राम्रै देख्ला, सँसारले गफ यस्तै हान्छ
के तिम्लाई थाहा छ ?
साथी नै ठिक छौँ हामी , रमाईलो जिन्दगानी यही लाग्छ
के तिम्लाई थाहा छ ?
Chorus:
त्यसैले हेर, हेर
नजर तिम्रो फेर, फेर
त्यसैले हेर, हेरन
नजर तिम्रो फेर, फेर, फेरन
Sam Vek: Bridge
तिमी म, म तिमी बिना
मित्रता हाम्रो अधुरो
भोली जे होला, हेरौँला
जे छ त्यो नि त माया हो
Vek: डुब्दै त्यो नयन मा, परेछु मायामा तिम्लाई थाहा छ ?
Sam: हाँसोका पल हरु, भोली रोदन पो होला तिम्लाई थाहा छ ?
Chorus:
त्यसैले हेर, हेर
नजर तिम्रो फेर, फेर
त्यसैले हेर, हेर
नजर तिम्रो फेर, फेर, फेरन
Негізгі бет Thaha Chha! Samriddhi Rai ft. Vek - Star Cameo Swastima Khadka (ClassX Presentation)
Пікірлер: 926