एक दिन देशको 🇳🇵🇳🇵 पटक पटक महिला टिमले फर्फराउने छ, 99% देशको नाम उच्च राखेर फर्किनु भएको छ हामी सबै खुसी छौ ,Dont warry (फुटबल टिम)❤
@RajeshSubba-iw4pd
6 ай бұрын
You all did very well guys don't be sad ,without failure, no one can achieve success .we are proud of you all ,god bless .❤❤❤❤❤🎉🎉🎉🎉
@rupakpakhrin3415
7 ай бұрын
पहिलो पल्ट नेपाली टिमको पुरै समयको खेल हेरे ! पुरुश समुहको भन्दा उच्च लयको खेल लाग्यो। बधाइ 💐💐💐💐💐नेपाली महिला फुटबल टोलिलाई
@Saji_7
7 ай бұрын
Sab team le dherai ramro khelnu vako thiyo🥰 all my favourite ❤be happy 🥰
@pawanthapa4550
7 ай бұрын
congratulations sister. Best of Luck.
@JojoYt-k6g
7 ай бұрын
Hamipani khusi xau nani🎉🎉🎉🎉❤️❤️❤️
@Soltimailo
7 ай бұрын
मैले त पुरै गेम मा हजुर लाई हेर्दै बसे ❤🇳🇵आउदा दिन मा अझै राम्रो गर्दै जानु
@10sonlimbu65
7 ай бұрын
Vlog ayra maza lagyo lunga ❤ samba parti 2jana va ko vye game ma gettyo hamero nepali lunga haru lie tara samba kalnu no payra parti gytei tyo vyra ramero kaleko ho palntey ma harnu k har manu aba next game ma gitnu parxa lunga thulo game ma nepal ko name raknu parxa he lunga
@yam_highlights
7 ай бұрын
Nepal jasto desh aani yesto facilities mah yeti performance yesto players niklenu tw thulo thuloo kura ho expectations jati theyo teyo nai break gareko xa women’s team lai keep it up❤😊
@samundramalla2129
7 ай бұрын
Win or Lose We Are Proud Of U🥰🥰🥰🥰🥰🥰🥰
@sudiphayu9
7 ай бұрын
keep it up❤❤❤
@sajinabista1890
7 ай бұрын
Great leadership don't worry captain Anjila...be happy ❤
@luckyram5564
7 ай бұрын
" तिमि लडेको होउ। तिमी मरेको होईन ।। तिमि यसरी उठने छौ कि आकाश पनि सानो लागोस तिम्रो कदको अगाडि।।" एन्जिला बैनी तिमी र सम्पुर्ण महिला फुटबल खेलाडी चेलिहरुले हामी देश तथा बिदेशमा बस्ने नेपालीहरुको सिर गौरवले उच्च बनाएदिएकोमा धन्यवाद 🙏🇳🇵र आगामी दिनमा तपाई चेलीहरुले विनरको ट्रोफी उचालेर देशको नाम बढाउनु भन्ने मेरो शुभकामना छ 🙏❤❤❤😍😍पास्ट लाई भुल्नु होस फियुचर बारे सोचनुहोस र वर्तमान लाई खुलेर जिवनुहोस 🙏🇳🇵
@daljitkhadka1141
7 ай бұрын
गम्भिरतापुर्वक मैले फुटबल कहिल्यै हेरिन तर जबदेखि यो टुर्नामेन्टमा हाम्रा चेलिहरुको प्रदशन देखे त्यसदिन देखि रोनाल्डो मेस्सि आबद्द टिमको खेल झै मज्जा एन्जोय गर्न पाएको छु। always support
@Mash_Ree
7 ай бұрын
हामी सम्पुर्ण नेपालीलाई थाहा छ राज्यले खेललाई अवहेलना गरेर बिना लगानी पनि गोर्खाली छोरीहरुले मन, मुटु जितेर र शिर उच्चहुने गरि खेल्नु भयो , जय देश, जय खेलाडी ❤❤
@parkashsunar5935
7 ай бұрын
India ma game kahele xa ?
@maheshsubba7435
7 ай бұрын
एन्जिला, धन्यवाद सुन्दर खेल प्रदर्शन गरेर नेपाल को नाम राखिदिएको,अर्को तर्फ बाट भनौ तपाई लिम्बु चेली भएको ले ह्रदयबाटै आभार हाम्रो जातिको नाम सधै उच्च राख्नु हाम्रो माया र हौसला सदा रहिरहन्छ। ।। सेवारो
@HastaBahadurRai-k9w
7 ай бұрын
एकदमै राम्रो छ चेली । खेलमा हारजीत हुन्छ । प्रस्तुति राम्रो थियो त्यहीँ नै ठूलो प्रगति हो । घाइते खेलाडी चेलीहरु सिघ्र स्वस्थ्य लाभको शुभकामना । अबको दिनहरुमा राज्यको नजर परोस् 🎉🎉🎉
@rabinkoshfkhfjfkjtbista4616
7 ай бұрын
Sahi
@dilliramlawoti1078
7 ай бұрын
❤❤❤रेफ्रि पनि अघिल्लो सेमिफाइनल देखि नै अलिक बायस देखिन्थे ,जे हाेस गेम हारजित हुन्छ नै ,😂😂😂लाष्टमा रेखाले खेलेको हाे नाकको डाडी भाँच्ने गरि, ईण्डियण लिगले राम्रोसँग खेलाडीलाई फिटनेस बनाएकाे रहेछ।
@basantarai2682
7 ай бұрын
हामीलाई बिश्वास छ हाम्राे चेलीहरुले पक्का पनि बिश्वाकप खेल्ने छ आउदा दिनकाे लागि Best of luck भन्न चाहे अनि घाइते दुई चेलिकाे सिघ्रा श्वस्थ्य लाभकाे कामना पनि छिट्टै निकाे भएर टिममा फर्कनु है भन्न चाहान्छु💐💐💐
@ratanmagar9872
7 ай бұрын
Kunai din gold medal 🥇 Lagayera deshko Nam Rakhnus shubhakamana
@taramangurung7629
7 ай бұрын
सधै साथ र सपोर्टमा हुनेनैछौ आफ्नो तर्फ बाट 100% दिनुभएकै हो अन्तिममा नतिजा आफ्नो पक्षमा भएन,आगामि दिनहरूमा सफलताको कामना नेपाली महिला फुटवल टिमलाई साथै व्यक्तिगत रूपमा तपाईलाई व्यवसायीक फुटबल जिवनमा अझ प्रगतिको कामना ❤️❤️❤️
@KamalKhanal-to4bp
7 ай бұрын
The main matter is how we play . Win isn't important You guys really make opponent (Jordan) fear.hats up all the Nepalese women's football team . Great game played .
@rajeshpande1389
7 ай бұрын
राम्रो छ । राम्रो खेल्दा खेल्दै पनि नतिजा अर्को तिर गयो । हाम्रो टिम best छ ।
@krishnabaraili5033
7 ай бұрын
खेल मा टिम नेपालको को अत्ति उत्तम प्रदर्शन थियो। भनिन्छ नि असफलता नै सफलता को प्रतिक हो।। तर यसलाई असफलता नमानि सधै दृढ आत्मविश्वास लिएर अगी बढ्नुस् सफलता हजुरको हुनेछ। हाम्रो माया,साथ सदैव रही रहने छ। हजुरको नेतृत्व मा रहेको सम्पूर्ण टिमलाई आगामी दिनको सफलता को शुभकामना॥🇳🇵🇳🇵❤️❤️
@sanjaymalik33333
7 ай бұрын
तपाईं हरुको गेम एक्दम राम्रो थियो तर विपक्ष तिम पनि स्तोङ्ग थियो अनि तर पनि मलाई लाग्छ रेफि को लापर बाहिले गर्दा अनि धेरै रफ खेलेर मात्र हजुर हरु को उपबिजेत हुनु भयो लासत्मा आएर मन चाहिँ सारै दुखियो अनि प्रीती बहिनी घाइते हुनु भयो मननै भकानेर रुनु मन लाग्यो स्तदियममा नै थिकै छ अब फेरि फेरि आउने गेमको लागि best up luck nepali cheli tim good luck 🇳🇵🇳🇵 जय नेपाल
@Sahil_bantawa
7 ай бұрын
Always qt and nice profamenj anjila kipeng player aaune dinharuma ajhai ramro hos agrim suvakamana 🫰❤jai nepal futbal ❤❤❤❤❤❤❤
@NarendraChamling819
7 ай бұрын
धेरै राम्रो खेल प्रदर्शन गरेको हो चेलिहरुले। अझ राम्रो गर्नेरहेछ यदि खेल ब्यवस्थापन र पुर्बाधारहरुको बिकास भए। त्यसको लागि सरकार पक्षबाट गम्भीरतापुर्वक लाग्नुपर्छ।
@MR.Chyngba
7 ай бұрын
धेरै राम्रो गेम खेलेको थियो नेपाली फुटबल टिमका चेलीहरु ले हामी हर्नुलाई नी मजा आयो तर जोर्डनको अलिक फल्ड खेल्यो । अर्को चोटि धूलो चटाउने गरी हान्नु पर्छ। बधाई छ सबै फुडबल टिमलाई 🙏🙏🙏 आउने दिन सधैँ जितको शुभकामना 🎉🎉👏 जय नेपाल l🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🥀🥀
@dipesh9553
7 ай бұрын
My favorite player ❤❤ anjila Dd
@furbatamang5883
7 ай бұрын
Yo haar nae jit KO Khushi ho...Gali garnea Vanya ta anda vakta support er lea hoo
@dumbellcrunches9049
7 ай бұрын
New vlogger in town... Nice game... Keep on.
@amarmagar6875
7 ай бұрын
जोदन टिम धेरै झ्याल्दिनै थियो जेहोस हाम्री नेपाली चेली ले नाक मा जमाए दिईन खुशी लागि ❤❤❤
@Nirvana-h8n
7 ай бұрын
Yo Jordon team Khasai garro team hoina yini haru next time danak dinu parnay cha.
@amarmagar6875
7 ай бұрын
@@Nirvana-h8n धेरै झेल्दी टिम हो जोदन
@KalpanaLimbu-o4s
7 ай бұрын
Ah k jordan ko radiharule kasto hepeko hamro player harulai
@Nirvana-h8n
7 ай бұрын
1st half ma hamile yini haru ko bau ko behey dekhaye Kai ho. Tetro Thulo Thulo height tower jatro and strong body against hamro San Nani haru le khelekai ho ruwayekai ho tournament ko 1st match Dekhi.
@Nirvana-h8n
7 ай бұрын
@@KalpanaLimbu-o4s Gali nagaram sathi don’t abuse. They were also playing for their nation.
@Shopiya_15
7 ай бұрын
Next time Jordan Ko 10 number lai ठोक्नुपर्छ 😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@anjilatumbaposubba
6 ай бұрын
Thank you everyone for your positive comments ❤🙏
@kathmandu6455
7 ай бұрын
नेपाल र जोडन बिचको खेल अति नै राम्रो थियोे हार जित खेलमा हुन्छ कहिलेकाही भाग्य ले नि साथ दिनुपर्ने हुन्छ त्यो हुन सकेन नेपाली टिम लाई तर पनि बधाई छ एन्जिला जि तपाईं अनि तपाईंको टिम लाइ
@wearenepalichanal1923
7 ай бұрын
पृती इन्जट नभाको भयनी जितथियो होला तर सबैले 100% दियर खेलेको बास लक फेबर्मा नभाको हो बरु लास्टम पेनाल्टिको लागि जजुर भन्दा अन्जनालाइ चान्स देको भय अलि बेटर हुन्थोकी ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Xxxtentacion123-k5d
7 ай бұрын
But you are winner for us women's football team Nepal Hats up 💙 Big Respect Entire Team Nepali Woman's 👏 👏 Don't Feel Sad Feel Proud ✊🤘🤟 🇳🇵
@je.buddhawaiba2504
7 ай бұрын
सबैभन्दा धेरै महत्त्वपूर्ण खेलाडीहरू, जो अनिवार्य चाहिन्छ big matches हरूमा, 1. Preeti Rai(MF) 2. Rashmi K. Ghising(Forward) 3. Rekha Paudel(Forward) 4.Geeta Rana Magar(Defender) I am not mentioning Sabitra Bhandari. No need to mention.. She is a brilliant striker. Haaland , Lewandoswi जस्तो रोल suit गर्छ। Samba मा समस्या चाँहि के देख्छु भने Mid Field बाट बल लगेर जाँदै गर्दा ball राम्रो सँग control नहुने, pass अलि कमजोर हुने देखियो। यो सुधार्न सके best striker मात्र नभएर best player हुनेछ। Football is game of teamwork. जसले गोल गर्छ उसैलाई मात्र मान्ने चलन छ। ११ जनाकै उत्तिकै समान भुमिका रहन्छ। तर मुख्य को को भन्ने हो। जस्तै, Argentina को मेस्सी र Di Maria मुख्य हुन्।
@je.buddhawaiba2504
7 ай бұрын
Jordan सँग नसोचेको प्रदर्शन भएको थियो। रश्मी र प्रिती घाइते नभएको भए जित्थ्यो शायद! Trophy जित्न चाँहि हरेक कुरामा perfect हुन पर्छ। Penalty त ५०/५० हुन्छ। गोल किपरले सही judge गरेर dive हाने save हुने हो। एन्जिला जि ले penalty judge गर्न चाँहि अलि सक्नु भएन। Penalty भन्ने वित्तिकै Argentina को किपर मार्टिनेजको याद आउछ। Martinez ले Copa America र World cup जिताएको हो। प्रसङ्ग उही, अम्रिता जैसीले हानेको penalty ball मा कुनै समस्या थिएन। तर पनि अलिकति रन अप बढाएर हान्नु पर्छ जस्तो लाग्छ। By the way, दिदी बहिनीहरूले ज्यान दिएर खेलेको नै हो। खेल देखेर कुनै गुनासो छैन। मात्र trophy नजित्दा अलि दुःख लाग्यो। केही छैन, एक दिन त अवश्य नै trophy जितिन्छ। Inspiration:- Messi
@BistonLawati666
7 ай бұрын
sad not to see you with squad while returning to nepal.😢😢 We all know our gov. Sucks. geeta अलिक धेरै बोल्नु नि, थोरै भो। एन्फा को बारे मा खेलाडी ले बोलेमा निकालिदिन्छ। खाते एन्फा।
@chhabilalsarumagar4622
6 ай бұрын
मेरो तर्फबाट पनि धेरै माया अनि सपोर्ट छ है🎉❤ जोर्डन सँगको खेलमा प्रितीलाई त्यसरी खुट्टामा हानेको रेफ्रीले बेवास्ता गर्यो उनीहरूको टार्गेट नै त्यही थियो त्यसको बदला चाहिँ लिनैपर्छ हामी नेपाली चेलीको प्रगतिलाई उच्च सम्मान गर्दछु देशको नाम त्यहाँ सम्म पुर्याउनु हाम्रो देशको गौरवमय इतिहास बन्यो next champion 🏆 मा देख्न पाइयोस् है त best of luck 🍀 #dubai #nepal
@pramilarai7436
7 ай бұрын
१००% दिनु भएको थियो सबै जनाले🙏 पक्षपात नगरी खेलेको भए जोडर्न हरेको हो।तर पनि एकदम खुशि छौ हजुरहरुले १००% दिनु सबैलाई थाहा छ कि नेपाली टिम के हो कस्तो खेल्छ भनेर❤️🙏🙏प्रीति राई मात्रै घाइते नबनाएको भए पनि धेरै गोल खाने थियो जोर्डनले।तर सबैले आफ्नो बेष्ट दिनु भयो🙏❤️आउने दिन अझै राम्रो गरेर जानू होस् शुभकामना🙏
@sumansubba12
7 ай бұрын
बुनु चिन्ता लिनु पर्दैन लुङ्वा अगाडी बढनु मपनी 100% खुसिछु र जुराप को गोल खेलेर बिस्वा सम्म चिनाउनु भको छ यो वोल्काप जिते सार भो हरेक calss ma first 11 जना हुदैन म suman limbu wanem ko तर्फ देखि खुसी छु🎉❤❤❤❤❤❤❤❤❤❤❤+extra all player सबैलाई माया सम्मान छ गर्नु बाकि छ new year आउनु को उदेस्य नै त्यो हो ताकी अर्को दिन राम्रो होस सेवारो केरेक नेपाली
@devikarai006
7 ай бұрын
खेल मा हार जित हुन्छ,,, तर खेल एकदम बब्ब्बाल थ्यो ,,, अझै शुभकामना ।
@अईन्द्रलिम्बूतुम्बापो
7 ай бұрын
केही छैन नानी मन नदुखाउनु गेम एक्दम राम्रो थियो अलिकती रेफरिले पनि गल्ती गरेको देखियो राम्रो छ हामीलाई गर्भ छ फेरि आउदो दिनमा 100%2 100% राम्रो गर्नु पर्छ 🎉🎉
@PurnaMagar-g3w
7 ай бұрын
हार भित्र जित अबस्य हुन्छ यो हार होइन जित हो तपाईं हरुले हारेपनी जिते सरह खेल्नु भो सबै तिम मैले सुरु देखि अन्तिम सम्म live हेरे 27 औ मिनेतको सबिता रानाको गोल ले हौसला जागेको थियो हाम्रो चेली प्रीती राई पनि घाइते हुनु भो गर्ब लायक छ तपाईं हरुको गेम
@SAROJDHUNGEL2060
7 ай бұрын
नेपाल हार्नु को सब भन्दा ठूलो काराण तिमी हौ दिदी तिम्ले एउटा् पेनाल्टी रोक्न सकेनौ कप्तान हु भन्दा लाज लाग्दैन अझ fight गरे रे लास्टमा किरण दाईले कसरी सेब गर्नु हुन्छ तपाईंले सक्नु भयो र कप्तान पद छोडेर सन्यास लिनु होला कप्तानले एउटा् पेनाल्टी सेब न गरेको देख्दा त हजुर मन पर्नै छोड्यो छ्या
@GodzillaOpBot
7 ай бұрын
Game ma huncha Dd last Ramro bhayo yo tournament Best of luck for Upcoming Days ❤
@sabirthakuri7575
7 ай бұрын
अब गेम त राम्रै छ अब युट्युबमा पनि हप्तामा एउटा एउटा भिडियो हाल्नुपर्यो एन्जिला
@Sundar9Here9
7 ай бұрын
तपाईं लगायत पछाडिको भर्जिनिक भेन डाइक दिदी लाई अब आउने दिनहरु राम्रो सङ बितोस सरकार ले 50 51 कति भन्या छ 1 महिना जसो एसो हेरुम दियन छ भने एउटा भिडियो बनाउनु है काम गर्या पैसा त चाहियो नि कि नदिने भन्नू भिडियो चाहियो है सुब्बा दिदि
@prabeenlama5042
7 ай бұрын
एउटा राष्ट्रिय खेलाडी भएर यसरि सामाजिक संजालमा धेरै ध्यान दिनु उचित हुँदैन कि?
@Sudeepcreation30
7 ай бұрын
perfomance wise awesome lots of love from my heart❤❤❤ huge fan of urs n preeti rai bunu❤❤❤ रिजल्ट जे जस्तो भएनि खेल चै बब्बाल भयो।।।आउने दिन हरुमा राम्रो गर्दै जानु प्रगाति गर्नु।।।।
@pipendrahiskimagar4515
7 ай бұрын
म धेरै रोएको,,अहिले सम्म नरोएको मान्छे म game हेरेर ❤❤love u Anzila❤
@PARICHITCHETTRI121
7 ай бұрын
गर्ब लाग्छ बहिनि नेपाली womens team लाई आज यो धेरै सालको मेहनत ले राम्रो गरेको नै हो आगामी दिनमा राम्रो गर्नु जय नेपाल
@Dinesh_99777
7 ай бұрын
Anjila miss sununnw 😢❤
@ChetanSunar-m4l
7 ай бұрын
बैनी खेल हो हार र जित त भई हाल्छा तर मैले न बुझेको कुरा तपाई चै किन गोल पोस्ट छोड्दै डिफैन्ड खेल्ना गये जस्तै किपार पोस्ट छोड्दै अगाडी मात्रै बस्नु हुन्छा र बोल लाई हात ले किन समाउनु हुन्ना आफ्नो गोल पोस्ट को आगाडी को रेखा भित्रा त किपार ले बोल समाउनु पाउने न्याम छ खुट्टा ले मात्रा रोक्नु हुन्छा हात चै कमै चलाउनु हुन्छा किना बैनी
@SandeshSandesh-l8r
7 ай бұрын
किप्पर ले समात्ने कोसिस गरेको देखिएन त्यो पनि स्विकार्नु पर्यो। हाम्रो हुटिङ ले पहिलो हाप मा जोर्डन आतियको थियो।
@sangitabaraki5014
7 ай бұрын
Great Anjila ❤❤ केही छैन जे भए पनि नेपालको खेल राम्रो छ यसमा अझ राज्यबाट केहि सहयोग भयो भने आगामी दिनमा अझै राम्रो हुनेछ । जोर्डनसँगको खेल एकदम राम्रो थियो । जोर्डनको रफ खेलले गर्दा हाम्रा खेलाडीलाई गाह्रो भयो तर नेपाली कहिले पनि हारेको छैन 💪🇳🇵🥇❤️
@Subashtamang169
6 ай бұрын
धेरै राम्रो खेल देखाउनु बायो हजुर हरुले तपाईं हरुले खेल जित्न नसक्ने पनि नेपाली मान्छेको मन जितेको छ 💐🩵💌💛
@RajeshThami-q9y
6 ай бұрын
त्यो थियो नि jordan को नाक बात रातो पानी आउने गरि पन्च खाने , कस्तो हेर्दानै चलाख काग जस्तो छ है तपाईं लाई के लाग्छ??
@SHERPA1996
7 ай бұрын
साउदिमै बसेर प्रत्यक्ष रुपमा ग्राउन्डमा गएर सप्रोट गर्न नसके नि लाईभ बाट मज्जा लियो।
@tenjingpangkarma8762
7 ай бұрын
नेपाली चेलिहरुको खेल प्रति उच्च सम्मान छ नेपाल सरकार र एन्फा समक्ष मेरो ठूलो गुनासो छ खेल खेलाउने बेलामा मात्र खेलाडि चाहिने अरु बेला खेलाडीको ख पनि उच्चारण नगर्ने अनि कहाबाट हुन्छ खेल क्षेत्रको बिकास ? एन्फाको पदाधिकारीमा बस्नेहरुको सुबिधा र नेपाली खेलाडीहरुको सुबिधा हेरेरै थाहा हुन्छ कमाई खाने भाडो मात्र बनाईराको छ एन्फाको नाम मा । जब सम्म नेपाली खेलाडिलाई संरक्षण गरेर अगाडी लैजान खोज्दैननि हो तब सम्म हुने वला केछि छैन 😅 😅😅😅 नेपाल सरकार र एन्फाले खेलाडि प्रतिको व्यवहार र कार्य शैलि प्रति मुर्दावाद
@miurokumasolamufero9039
7 ай бұрын
हाम्रो नेपाली चेली हरु यती राम्रो खेल्छ भन्ने त सोचेको नि थिएन २०२३ को महिला वोर्ल्ड कप मा नि यतिको राम्रो खेल देखेको थिएन हो मैले त आगामी दिन हरुमा राम्रो खेल्दै जानु अवस्य सफल हुन्छ आउने दिनहरु मा साम्बा जस्तै खेलाडी दुइ चार जना जन्माउनु पर्यो वोर्ल्ड नेपाल को हातमा हुन्छ।
@OriCruSE
7 ай бұрын
Well played ❤❤❤❤❤❤❤ Zero investment and we need goood result 😂😂😂 Shame #anfa
@ashishthapa943
7 ай бұрын
Good team of Nepal. Especially for football. Women are fighter 🇳🇵🇳🇵
@bkshthapa9689
7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤I don’t have any words you guys are doing so great so far
@nbrofficialnepal6478
7 ай бұрын
Well played Nepali women’ team ❤❤❤❤much love
@makiran2017
7 ай бұрын
GOOD to hear you sis... that was a great game. Love you all.. Mero ta aashu aaaucha afu haru ko game herdha.. best wishes for future❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@indrakumal8308
6 ай бұрын
राज्य को निउन लगानी मा पनि हजुर हरुले देश को लागि अथाह उच्च मनोवल का साथ प्रदर्सन गर्नु भएको छ यसैमा देश को शिर उच्च भएको छ आशा छ हामीलाई शिखर एकदिन चुम्ने छौ ❤🇳🇵
@SoniThapatk6rc
7 ай бұрын
Chitta nadukhaunu didi full support garne chhan nepali jantale 🤞💪❤❤❤
@sanjibbista
7 ай бұрын
Proud of you ♥️ girls you girls played really amazing ♥️ And best up luck for upcoming matches 🇳🇵♥️ we will be champion 🏆 one day for sure 🙏♥️ #Respect ♥️ #jayNepal
@sagenme6392
7 ай бұрын
Well done chelis... you all have done best from your side..don't worry about results.. performance was superb.. Keep rocking..
@benjaminsharma
7 ай бұрын
Team game राम्रो थियो ! Mistake भन्न पर्दा पृति राइ घाइते हुदा ७ मिनेट १० जनाले खेल्न पर्यो, त्येति बेला कुन player ले कुन position मा खेल्ने भन्ने कुरामा अलमल्ल पर्यो अनि लय गुम्यो, त्येति बेला खुस्किएको लयको फाइदा जोर्डनले उठायो। Penalty सम्म लानु नै ठुलो कुरो हो। Penalty मा पराजय भोग्नु भनेको not a big deal. Direct Penalty को सट्टा extra time खेलेको भए result हाम्रो हुन्थ्यो कारण खुस्किएको लयलाइ फेरि समाति सकेको थियो र एक पछि अर्को आक्रमण गरिरहेको थियो। त्येसैले अन्तिम समयमा penalty पाइयो। झन जोस बडेको थियो तर अफ्सोस , ref ले whistle बजाइदियो। लेबनोन सङ चै अलि खराब प्रदर्सन भाकै हो है। नेपाली चेलिहरुले कुनै cup चुमेको हेर्ने धोको छिट्टै पुरा होस्। येहि सुभकामना नेपालि महिला टिम लाइ ❤❤❤
Keep going, guys! You've already proven you're better than male football players. From my experience, here's some advice: Learn from successful football players, focusing on ball control, counter attacks, long ball passing, dominating skills with smooth movement. Practice scoring, just like Manchester City. lots of heart ❤❤❤❤❤❤
@UpEnSuBba1091
7 ай бұрын
Hlo SEWARO Tpi hru sabai jana lai Dherai khusi lagyo 5 Time winner Team sanga Final match Ma Takar ko Thyo.. Thank you so much proud of all Women Team n Also I'm 4rm Sikkim lots of luv Nta subscribe garda ko chu SEWARO
@Clasofclan143
7 ай бұрын
Good game bad time only but game is great 🇳🇵 next Saff win 2024 coming soon. Aisa cup q an word cup also 2024 to 2030 Nepali woman are 🙏🇳🇵✨⭐
@Hang_6789
7 ай бұрын
There is victory and defeat in sports. Play even better in the coming days and bring glory to the country. ❤️👍⚽👩⚕️
@BikashGaming2000
7 ай бұрын
Losing and winning are the rules of the game,. Played well Today 👏 We are Proud of our Nepali Chelis 🩵🫶✊️🤘🤟🇳🇵
@Santosh_Rai.
7 ай бұрын
Really appreciate y'all 😍 always a big support for our Chelis 👌👍 just keep it up & we will definitely success one day 💪👍👌🥰🥰🥰🥰
@bhimbdrtamang6072
7 ай бұрын
Samba Nahunu ani Rashmi ra Preeti Injury hunu Nepal ko lagi bad ho We Know ATS 16 always Support you
@selfmadebarber2851
7 ай бұрын
Game ho don't worry... Hare pani akdamai proud feel vako x sis... 😍😍😍
@Bikashlama6363
7 ай бұрын
Good gems anjila har jet hunxa ramro khele xa good Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanrawal4134
7 ай бұрын
We are happy with performance! ❤ And totally convince with your opinion ❤
@SubasRai-ip9qw
6 ай бұрын
Nepali women football team le Nepal lai dherainai proud feel banako xa keep it up continue in coming matches we are always ready to support✌️✌️✌️✌️✋️✋️✋️
@ChandraGodar-g6u
6 ай бұрын
धन्य वाद छ सम्पुर्ण चेलि हरुलाई🙏🙏🙏💐💐💐💐💐💐💐💐💐🙏❤️❤️❤️
@puspak777
7 ай бұрын
Huge congratulations to all .its great to see all of team performence .bundle of wishes upcomming future.
@snowkey7186
7 ай бұрын
We have a golden generation of women's football. I am confident we will reach higher in coming days. Love and support
@anillimbu6275
7 ай бұрын
Good luck again angila sis🎉🎉🎉🎉❤❤❤❤my favorite angila
@anishthapa4717
7 ай бұрын
Best game of women's Nepal...🇳🇵🇳🇵🇳🇵syangja eaunuss
@giannixxx_
7 ай бұрын
Nepal Vs Jordan KO game hareko hoina harayeko ho 100% true ho maile first BATA last sammo watching Gare hamro Nepali national football team Didi buine hajur harulai solute xa ❤🔥😂
@lokendra_Bohara16
7 ай бұрын
girls u all played really well proud of u!! 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@ThilenHyolmo
7 ай бұрын
It’s ok our captain,I can feel you….penalty ho pir mannu pardaina Jordan lucky vayo yespali we all know that very well so Chin up girl!!
@Sudeepcreation30
7 ай бұрын
perfomance wise awesome lots of love from my heart❤❤❤ huge fan of urs n preeti rai bunu❤❤❤ रिजल्ट जे जस्तो भएनि खेल चै बब्बाल भयो।।।
@hemthapa4026
7 ай бұрын
खेल राम्रो थियो मैले पुरै ग्याम हेरे थिए बधाइ छ बहिनिहरु लाइ
@mrinalpradhan4280
7 ай бұрын
Anjila feel very proud for our Nepal Football Team ❤️❤️
@rajendrastrestha4382
7 ай бұрын
Deshko thulabada chorjatiko yeta dyan jaos. Best of luck cheli. Keep it up❤
@hongkong22218
7 ай бұрын
good luck🎉you are doing very good best wishes team nepal
Пікірлер: 687