“BHRAMA” comes from The Constant’s upcoming EP “ BETRAYAL” releasing end of December 2021.
Music composed and written by THE CONSTANT
Song written by SAMRIDDHI RAI
Vocals recorded at Studio M ( Manzil Bikram K.C )
Mixed & Mastered by Pramod Acharya
Special Thanks - Kathmandu Jazz Conservatory (Jhamsikhel),
Rupesh Malla (U.K.) , Aneesh Raigai
THE CONSTANT is :
Guitar - Suman Khatri
/ idiosyncrasy100
Guitar -Rupesh Pariyar
/ roopayyess
Drums -Aseas Shyawa
/ aseasshyawa
Bass - Pranish Pariyar
/ pranish.env
The Constant
/ the_constant_official
/ the-constant-official-...
Samriddhi Rai
/ samriddhirai
Video/Edits - Nirajan Tandukar
/ lazzjover
------------------------------------------------------------------------------
Lyrics :
आँखाको नानीमा सधैँ
मनको कहानिमा , सजाउँदै - तिमीनै।
हड्बडौँदा भए तिम्रो आँट
साथ खोज्दा थाम्यौउ हात मेरै - तिमी नै
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै ....
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै - भ्रम भो नि।
अँधेरिमा उजेली बनौँला
दु:खमा सँगै रमाँउला सोचेथ्योउँ, अघी बडेथ्योउँ
भोलिको गाथा कोरेर
दुई मुटु सँगै जोडेर हिंडेथ्योउँ , अघी बडेथ्योउँ
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै ....
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै - भ्रम भो नि।
भ्रम भो नि।
भ्रम भो नि।
भ्रम....
एक्लो छु भनेर
सम्झीन्न यो मन
माया साँचो तर
भ्रम तिमी र म
एक्लो छु भनेर
सम्झीन्न यो मन
माया साँचो तर
भ्रम तिमी र म
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै ....
सपनाको महल हाम्रो
बादलमा बनेछकी ?
आँसुको झरी पर्दा
तिमी म नै - भ्रम भो नि।
All rights and copyright © The Constant
#theconstant #samriddhirai #bhrama
Негізгі бет The Constant feat. Samriddhi Rai - BHRAMA (Official Audio)
Пікірлер: 36