आफ्नो शरीरमा पहिलो ट्याटु बनाउने बारेमा जब तपाईं सोच्नुहुन्छ, तब तपाइँको दिमागमा धेरै कुराहरु र धेरै प्रश्नहरु आउंछन ।
आफ्नो शरीरमा पहिलो चोटि ट्याटु बनाउने बारेमा जब तपाईं सोच्नुहुन्छ, तब तपाइँको दिमागमा धेरै कुराहरु र धेरै प्रश्नहरु आउंछन । जस्तै ट्याटु बनाउँ कि नबनाउँ ? बनाउनु ठिक होला कि नहोला ? अहिले बनाई हालौं कतै पछी पछी पछुतो त हुँदैन ? बनाउनु पर्दा कहाँ बनाउने ? ठाउँ कस्तो हुनुपर्छ ? दुख्छ कि दुख्दैन वा कत्तीको दुख्छ ? आदि, आदि !
यस भिडियोमा, तपाइँका यस्ता सबै प्रश्नहरूको जवाफ पाउनुको साथ-साथै ट्याटु बनाउने सम्बन्धी सही निर्णय लिन तपाइँलाई मद्दत मिल्नेछ ।
१) ट्याटु भनेको के हो ? What exactly is a tattoo?
२) आफ्नो शरीरमा ट्याटु कसरी बनाइन्छ ? How to make a tattoo on body?
३) ट्याटु बनाउँदा कत्तिको दुख्छ ? How painful is getting a tattoo?
4) ट्याटु बनाउनुको साइड इफेक्ट र जोखिमहरु के-के छन् ? What are the side effects and risks of tattooing?
5) ट्याटु बनाउनुको फाइदाहरू के-के छन् ? What are the benefits of tattooing?
Негізгі бет Things to know before tattooing in Nepali
Пікірлер: 14