चोमोलुङ्मालाई सगरमाथा नाम जुराउने पन्डित बाहुन पनि धेरै अघिको चै होइन, हामी सबैले येस्लाई चोमोलोङ्मा नै भन्नू पर्ने थियो। चोमोलोङ्मा मात्र नभै पुर्ब तिर शेशेलुङ्मा लाई कन्चनजङ्गा बनाए, फक्तालुङ्मा लाई कुम्भकर्ण बनाए, मुकुमलुङ्मालाई पाथिभरा बनाए यी येस्ता स्थानिय नाम बिस्थापित गरि हिन्दु नामकरण भएका पहाड पर्बत खोला नाला धेरै छन हाम्रो ठाउँमा🙏
Пікірлер: 2