Olanchung golf ek mahan Sworga ho. Yahanko basinda pani sukhi chchan, Sanchai Olanchunggola Nepal ko Spiritual Diamond ho.........from Kathmandu
@evransingh2242
3 жыл бұрын
Dherai ramro lagyo video harerw
@tasisrp7710
2 жыл бұрын
मेरो गाऊमाई परेछ तपाईं लाई धेरै धन्यवाद
@sichoidamdul6554
Жыл бұрын
Magnificent U Tube programmer.
@arjuntamang895
3 жыл бұрын
मेहेनत धेरै छ भिडियोमा
@krshkrish1406
3 жыл бұрын
anchor madam ko bolne शैली एकदम राम्रो लागेयो स्पस्ट बुझिने! तेहिभएर मैले subscribe गरे यो channel लाई। beautiful voice
@mankumarlimbu4426
3 жыл бұрын
Spcial thanks media sewaro 🙏💖🌹
@chamlingrairabin2361
3 жыл бұрын
अब छिटोभन्दा छिटाे नेपाल सरकारले बाटाे पुराउनु परछ अलाङचङगाेल बासि जनता लाई
@paraskoirala449
3 жыл бұрын
अति सुन्दर।नेपाल सरकार को आँखा पुगोस संरक्षक गर्न।
@mankumarlimbu4426
3 жыл бұрын
Very nice sewaro 🙏👏💖
@teamprabesh899
2 жыл бұрын
Wow 💓
@deepchettrideepchettri2346
3 жыл бұрын
#hernekatha yaha gayera auta video banaunuass na
@lakpasherpa9670
3 жыл бұрын
धेरै राम्रो
@indubhushangautam
Жыл бұрын
ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन - मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।। सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ । नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन । यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।
@buddhalama5262
4 жыл бұрын
Mo pani pugiyo gola biutiful place
@bhuwangurung5596
3 жыл бұрын
Ll be visit one day.
@bobbygurung7362
3 жыл бұрын
Excellent documentry 🙏🙏🙏
@pradipbasnet2652
3 жыл бұрын
अती नै मेहनत ले बनाउनु भएको रै छ धन्यवाद
@arunchongbang2130
3 жыл бұрын
Tenging dai
@binodlama1030
3 жыл бұрын
thank you making this beautiful video.
@sanovaeestng9852
3 жыл бұрын
अाेलङचुङ गाेला लाई जिल्ला संग जाेडिने बाटो बनाउन जनस्तर देखि सरकार सम्मको पहल हाेस। र सरकारले हिमाली जिल्लाहरुकाे विकासमा ध्यान दिनुपर्छ।
@Sherpavlog138
3 жыл бұрын
Sarai ramro thau raix 😶😶
@phulmayaghising9788
3 жыл бұрын
Om jay neoal🌺🌻🥀🌼🌺💐🙏🙏🙏
@bikashlimbu9611
2 жыл бұрын
Wow
@arunchongbang2130
3 жыл бұрын
Love you taplejung
@sabinarai5692
2 жыл бұрын
Amazing biography
@maheswarlimbu2030
3 жыл бұрын
thanks al gaid i am so much looking olangjun so beautifully vileg,views and whater falls most goods vlog woooo😍😍😍😍😍
@saphalvlog8021
3 жыл бұрын
Taplejung bata Aaile Olangchung Gola jana kati din lagxa? Kharcha k katii Bokda ramro huncha? Please suggest me I am planning to go This week. I am watching it.
@arunkumarchhetri3760
3 жыл бұрын
So...so..beautiful place..which need hard work to make this video. Thanks to the team.
@barsatrai2805
3 жыл бұрын
सुन्दर ठाउँ तर पनि कम विकसित आशा गर्दछु कि यो ठाउँ छिटै विकसित हुनेछ।
@completenepal238
3 жыл бұрын
Bikas bhayara modernized hune bitikai attraction kam hunchha ani tourism minus hunchha ahile Jana difficult chha,
@laldhojlimbu6444
3 жыл бұрын
Beautiful place. We travel soon this Place.
@chintamanikoirala8909
3 жыл бұрын
Jngt
@himalayanepal2727
3 жыл бұрын
शेर्पा समुदाय संग मिल्दो झुल्दो रहेछ
@basantithapa391
3 жыл бұрын
Nice
@evransingh2242
3 жыл бұрын
Beautiful place
@magar11k
3 жыл бұрын
nice
@bikashlimbu9498
3 жыл бұрын
Hambro tapalejung payero tapalejung
@daiveerjidai7876
3 жыл бұрын
एति दूखद् ठाॅऊॅ मा अहिले सम्म बिजूली सडक् नपूर्या को कस्तो गूलाम् सरकार हो नेपाल को सर्ब प्थम् बाटो शिक्षा र बत्ति अस्पताल जरूरी हून्च जहाॅ सम्म मानिस ले बास गर्छ कस्तो पापि चोर सरकार नेपाल को लाज नभय को।है।
@sureshlama9103
3 жыл бұрын
👌
@trsharma11
3 жыл бұрын
What a nice video to see this remote tourist destination. I am watching this from USA and I really liked it. One of my friend who was with Army and was posted there used to talk about this place, Now I could see this by myself living in USA. Thanks again.
@milanshrish5065
3 жыл бұрын
٠٠
@raiprithi91
3 жыл бұрын
यो ठाऊङ्मा छिटाई यात्रा पूगोस यईछ कामन्ना
@bobbygurung7362
3 жыл бұрын
Walung people's are very simple and natural Beauty 🙏🙏🙏
@goofoff0726
4 жыл бұрын
lonely Village of NEPAL😢
@taplejungkhelkud9222
4 жыл бұрын
good
@Y.C.THAKURI
Жыл бұрын
Birthday place of Dr. Sanduk Ruit......🙏🙏❤️❣️❣️❣️❣️❣️❣️😘💕
@KumarKumar-wd2cw
3 жыл бұрын
भोटे लिमवु राइ भनने सबदलाइ छोडि मङगोलहरुको बसोबास रहेको ठाउ भनन थालनु होला ।
@thutopthutop6125
3 жыл бұрын
We don't care nepal is buddhist country..but we tibet is sure buddhist country..
@umasrinivasan2461
3 жыл бұрын
Could not understand you our laguage
@chhiringcerpa9089
3 жыл бұрын
K ho yo vedio votae po vanxa 😡😡😡😡ta Sherpa chi hola 🌹🥰🥰
@udayerai989
3 жыл бұрын
Sarkarle yesto bikat jillahrulai fokos grnu prxa gadi hinne bato bnaunu prxa nii xaena k grnu vrastachar gryo tukka vnyo bahun hrule des khile bnaudaena hau ..
Пікірлер: 59