"Timle ta hoina" Nepali Song Harmonium notation Tutorial video
"तिमीले त होइन" गीत स्वरलिपी सहित हारमोनियममा यसरी बजाइन्छ
#sworlipi_nepal
Nepali Adhunik Song - Timle Ta Hoina
Singer - Bachhu Kailash
Lyrics - Chhetra Pratap Adhikari
Music - Nati Kaji
Lyrics
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
(त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे
रुँदा पनि जाँदै नजाने २)
माया भन्ने यस्तै हाेकि
मलाई मात्र यस्ताे
रुँदा पनि जाँदै नजाने
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
(एकाेहाेराे माया हाे कि के भनेर साेधुँ
मलाई पिर पर्नु पराे नि २)
सपनीमा त्यति गाढा विपनीमा टाढा
याे मायाले गर्नु गराे नी
तिमीले त हाेईन तिम्रा भाकाहरुले
मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले
तिम्राे लागि राेई सकेछन्
नेपाली हामी: • How to play Harmonium ...
को होला त्यो: • को होला त्यो गीत हारमो...
Негізгі бет तिमीले त होइन गीत हारमोनियममा यसरी बजाइन्छ Timle ta hoina Song Hramonium Lesson/Bachchu Kailash
Пікірлер: 11