Timro Jasto Mutu Deu Malai || Ps Rohit Thapa || Guitar Lesson
सबैलाइ जयमसीह,
हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरू लार्इ हाम्राे च्यानलले अाशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललार्इ Subscribe गर्न नुछुटाउनु हाेला। हमीले लेसन अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद
Official Link :
Lyrics with Chord: From Scale 'D'
D Bm D Bm G A
तिम्रो जस्तो मुटु देउ मलाई, देख्ने यस्तो आखा देउ मलाई) २
D Bm A G A D
अध्यारोको बिच यहाँ, बच्नेहरुमा, सानो ज्योति बनाउ मलाई
D Bm D Bm G A
(येशू तिम्रो आवाज देउ मलाई, स्वर्गको संगीत देउ मलाई) २
D Bm A G A D
निराशको बोलि यहाँ बोल्नेहरुमा जीवनको गीत बनाउ मलाई
D Em D Em
(बाटो हेरी रहेछन्, जक्कै मरियमको घर, तिमी संग बात गर्ने मनमा छ यो रहर) २
G D
(भन्दै थेरे, कस्ले हटाई दिन्छ यो डर
D Bm D
सोध्दै छरे, कसमाथि पर्नु भर) २
D Bm D A
(सारा जगमा फैलियो मेरो जाति, हाँस्छन् बाहिर जलाउदै छाति) २
D Bm A G A D
गोठालो बिनाको भेडा जस्तै झै यहाँ, भिडहरुमा खोज्दै छन् साथि
D Bm D Bm G A
(यस्तो एउटा साईनो देउ मलाई, संसार ढाक्ने आगन देउ मलाई) २
D Bm A G A D
कोहि पनि नहोस अब पराई यहाँ, क्रूसबाट आफैलाई टाडो गराई
Follow us:
*Facebook: / manchofchristian
*KZitem: / christianmanch
*Instagram: www.instragram...
LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!!
For more quires:
nepali christian worship song with chords and lyrics
christian song guitar lesson
timro jasto mutu deu malai chord
timro jasto mutu rohit thapa song
timro jasto mutu deu chord
how to play guitar in worship song
nepali christian worship song
#ChristianManch, #Like_Share_Comment_Subscribe
Негізгі бет Timro Jasto Mutu Deu Malai || Ps Rohit Thapa || Guitar Lesson
Пікірлер: 72