शुभकामना (गीत)
तिम्रो कुशलताको लागि ईश्वरसंग छ प्रार्थना
आनन्दमय जिन्दगी होस् तिमीलाई शुभकामना !
त्यो हृदयमा सधैंं-सधैंं सदभावले बास गरोस्
वैरभाव जाग्छ भने सदाचारले साफ गरोस्
कहिल्यै पनि तिमीमाथि नआओस् लान्छना
आनन्दमय जिन्दगी होस् तिमीलाई शुभकामना !!
आफू राम्रो भएदेखि उस्तै राम्रो संसार हुन्छ
मन जति निश्छल राख्यो उति जीवन सुन्दर हुन्छ
आस्था जागोस् सुकर्ममा पूरा होस् मनोकामना
आनदमय जिन्दगी होस् तिमीलाई शुभकामना !!
शब्द: विश्वजंग गुरुङ
संगीत र स्वर: न्ह्यू बज्राचार्य
Lyric: Bishwa Jang Gurung
Music / Vocal: Nhyoo Bajracharya
(A trial verson)
Live तथा विभिन्न मनोरञ्जक भिडियोहरू हेर्नको लागि कृपया हाम्रो यो KZitem च्यानललाई Subscribe गर्नुहोला । तुरुन्तै हेर्नको लागि बेल आईकन पनि दबाएर राख्नुहोला । मन परेको खण्डमा लाईक अनि श्यार पनि गरिदिनुहोला । धेरै धन्यवाद ।
KZitem: www.youtube.co....
Facebook: / chhapaeternal
Instagram: / chhapa.eter. .
TikTok: / chhapa.eternal
#timrokushaltakolagi #nhyoobajracharya #shubhakamana
Негізгі бет Timro Kushaltako Lagi By Nhyoo Bajracharya | Shubhakamana Song | तिमीलाई शुभकामना
Пікірлер: 2