Song - "Timro najarma"
Lyrics - Sunita Prasai
Music/Vocal - Bishnu Adhikari
Arrange - Bishwa Adhikari
Mix/Mastering - Santosh Poudel
Camera/Edit - Keshav Bishowkarma
गीत :-
तिम्रो नजरमा मेरो नजर मिलिरहेको बेला,
तिम्रो आँखामा मेरो आँखा निदाई रहेको बेला।
शायद त्यो बेहोसी मदहोसी पल हुनेछ हाम्रो,
एकै मुटु एकै धड्कनको रित हुनेछ हाम्रो,
म कति बिभोर हुन्छु तिमी ले छोएको बेला,
तिम्रो आँखामा मेरो आँखा निदाई रहेको बेला।
मेरो मन तिम्रो आत्माको हिस्सा बनेको दिनमा ,
तिम्ले चोरेको मुटु मेरो माया छ हर क्षण मा,
जे गर स्वीकार्छु तिम्रै हुँ बेहोसी भएको बेला,
तिम्रो आँखामा मेरो आँखा निदाई रहेको बेला।
Негізгі бет Timro najarma | तिम्रो नजरमा | Sunita Prasai | Bishnu Adhikari | New Nepali Song
Пікірлер: 49