ORIGINAL SONG LINK
• Timro Ra Mero ||Debora...
Lyrics
तिम्रो र मेरो , सम्बन्ध गहिरो
संसार देखि छुट्टै अर्को संसार छ हाम्रो
जहा दिनको अन्त छैन रात पर्दैन
जहा दिनको अन्त छैन रात पर्दैन
तिम्रो र मेरो , प्रेम गहिरो
छाउनी देखि बाहिर , पाल छ हाम्रो
तिमीसँग मरुभूमि स्वर्ग लाग्छ नि
तिमी बिना स्वर्ग पनि शन्यू लाग्छ नि
तिम्रो र मेरो
तिमीसँग समय बितेको थाहै नहोस्
कुराकानी हाम्रो कहिले नसिद्धियोस्
रोकियोस समय यहाँ कहिले दिन नधलोस
अनन्त को यो माया ख्रीष्टसंगै अमर रहोस्
मेरो प्रेम को परिभाषा येशू प्रभु हो
मेरो गीतको धुन हरु तिम्रै लागि हो
Please Do not Download and reupload this video on KZitem, Facebook or any other sites, you can Share the link Thankyou.
All rights reserved ©️ Touch the world 2022.
Негізгі бет Timro Ra Mero || KARAOKE || Officials || Deborah Tiwari Rai
Пікірлер: 6