तिते करेला खेती कसरी गर्ने ? || तिते करेला खानुका यस्ता छन् फाइदाहरु || Krishi Sandesh
तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ
Bitter melon, also known as bitter gourd or karela (in Nepal), is a unique vegetable-fruit that can be used as food or medicine. It is the edible part of the plant Momordica Charantia, which is a vine of the Cucurbitaceae family and is considered the most bitter among all fruits and vegetables.
#तिते करेला #BitterMelon #KrishiSandesh
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Негізгі бет तिते करेला खेती कसरी गर्ने ? || तिते करेला खानुका यस्ता छन् फाइदाहरु || Krishi Sandesh
No video
Пікірлер: 36