बागेश्वरी यातायातको नौलो प्रस्तुती । त्रिशूल एसी : भिआइपी सोफा सिटर बस ।
नेपालगन्ज - काठमाडौं रुटमा आरामदायी यात्राको लागि बागेश्वरी यातायात व्यवसायी प्रा.लि. ले आफ्नो नौलो प्रस्तुतीको रुपमा सोफा सिटर एसी बस " त्रिशूल " शुभारम्भ गरेको छ । अन्य जानकारी दिनुहुँदै बागेश्वरी यातायातका महासचिब टंक प्रसाद बस्याल ।
नेपालगन्जको लागि 9801122949
कोहलपुरको लागि 9801122942
इसेवाबाट अनलाईन टिकट काट्ने व्यवस्था समेत छ ।
#TrishulAcBus #BageshworiYatayat #NepalgunjKathmandu
Негізгі бет Ойын-сауық त्रिशूल एसी : भिआइपी सोफा सिटर बस । नेपालगन्ज - काठमाडौं Trishul AC Sofa Bus Nepalgunj Kathmandu
Пікірлер: 6