बन्दना राणा महिला माथि हुने सबै प्रकारका हिंसा बिरुद्धको महासन्धि (सिड) कमिटीकी सदस्य हुनुहुन्छ । नेपाल टेलिभिजनबाट आफ्नो करियर सुरु गर्नु भएकी उहाँले बिभिन्न राष्र्टिय अन्तराष्र्टिय संस्थामा काम गर्नु भएको छ । महिला सम्बद्ध बिभिन्न बिषयको उठान, वकालत र अन्तराष्र्टिय सन्धि, संझौताको कार्यान्यवनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । प्रस्तुत छ नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय तथा अन्य बिबिध बिषयमा बन्दना राणासंग गरिएको कुराकानी...समय भित्रको समय-५९
Babita Basnet With Bandana Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет त्यो ठुलो 'तर...' जसले झस्काइरहन्छ...बन्दना राणासंगको कुराकानी
Пікірлер: 20