बाले सहि भन्नुभयो उबेला ज्यानलाई दुख थियो तर मनलाई सुख थियोे आज ज्यानलाई सुख छ तर मनलाई दुख छ यानकि मनमा शान्ति छैन सबैलाई
@Vovolove-b9s
5 ай бұрын
टिकाराम सरले धेरै राम्रो कार्यक्रम चलाउनु भएको छ यो कार्यक्रमलाई हार्दिक शुभकामना दिन चाहन्छु
@jhabineupane8828
5 ай бұрын
यात्री सर को ओ कार्यक्रम मैले नि सबै हेर्छु मोबाईल मा
@bishnupaudel3003
5 ай бұрын
यात्री जी नमस्कार !! तपाईको सबै कार्यक्रमआजको जनमानसळाई सारै समय सापक्ष्क छ । म ६५ बर्षिय पूर्व शिक्षीका हाल गृहणी हुं। बाग्लुडं बजारकि चेतानन्द पुरीकि श्रीमती ( कुटिकी ) गीता पुरी वर्ष ८६ संग लिनुहोस वहा आजकामहिलाले सिक्ने जान्ने साहसिकवृद्धा नारी स्रोत हो ।घन्यवाद !!
@pritamregmi940
5 ай бұрын
आहै लौ आयो हाम्रो बागलुङ का पाका कुरा 🙏🙏🙏
@sapanachapagaie
5 ай бұрын
I really appreciate tikaram yatri
@AshtaBhatriVlogs
5 ай бұрын
जय होस् यात्रीजी ।
@Vovolove-b9s
5 ай бұрын
हाम्रो पुर्खाहरुले साच्चिकै दुख गर्नु भएको हो तुलनात्मक रुपमा हाम्रो पुष्टा धेरै भाग्यमानी पुष्टा हौ मुरा बुबाले पनि बुटवल बाट नुन बोक्नु भएको रे आज हामीलाई धेरै सुख आजका पुष्टालाई
@योगाउँकोठिट्टोम
5 ай бұрын
nice interview 👍️🙏
@sabinashrestha7413
5 ай бұрын
🙏🙏🙏
@nbshahhassociates7775
5 ай бұрын
उहिले ज्यानलाई दुख मनलाई सुख एकाईशौ शताब्दीमा ज्यानलाई सुख मनलाई दुख बाका खाँटी कुरा मन पर्यो
@Amrit885
5 ай бұрын
Darsan ❤
@sundardhital4903
5 ай бұрын
उखुमा फल फल्दैन, चन्दनको रुख फुल्दैन । विद्वानसँग धन हुँदैन र असल शासक को आयु लामो हुँदैन…! - चाणक्य
@prakashghhetri739
5 ай бұрын
हाम्रो गाउका कान्छा साहू
@DurgaDevi-gv4qu
5 ай бұрын
🙏🙏🙏🙏🙏
@sagaracharya6811
5 ай бұрын
प्युठान न,पा १ खैरा निवासी श्री वैदिक बाजे हुनुहुन्छ उमेर ले १०२ बर्ष ,, कुरा सुन्नु पाकाको मा समाबेस गर्नु हुन अनुरोध गर्दछु,🙏🙏
@smoothoperator2008s
5 ай бұрын
एमाले, कांग्रेस, माओवादीको शासनका कारण छोरा छोरी अरब जान बाध्य भए । अब हजुरआमा, हजुरबुवाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नु पर्छ ।🔔🔔🔔🔔
@Vovolove-b9s
5 ай бұрын
९१ बर्षमा पनि धेरै तगडा लाग्यो बा हुन सक्छ बाग्लुङको पानी खाएर पनि होला मलाई मनपर्ने जिल्ला मध्येको जिल्ला हो बागलुङ जिल्ला
Пікірлер: 20