#suraj_jeu_thakuri
सानैमा बुवा वितेपछि सुरजलाई आमाले निकै कठिन अवस्थाबाट हुर्काएकी हुन् । टुडिखेलको छेउमा सानो पसल हुँदा त्यहाँ खेल्न आउने अरु खेलाडीले खेलेको देखेर फुटबल खेल्न हौसिएका सुरजले कहिलेपनि सोचेका थिएनन् राष्ट्रिय टिममा यति चाँडो पुगिन्छ भनेर ।
यू १८ फुटबल टिमबाट खेलेपछि सोझै जाउलाखेल क्लवबाट ए डिभिजन लिग खेलेका सुरजको करियरमा नेपाल सुपर लिगले इट्टा थप्ने काम गर्यो ।
राष्ट्रिय टिममा पहिलो पटक पर्दा सुरजले खासै पत्याएका थिएनन् । फुटबल खेल्दा आमाको कुटाई समेत खाएका सुरज अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दाको क्षण उनका लागि निकै उत्साहित थियो ।
Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit: Manoj Basnet
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Management Pvt. Ltd.
Visit us: www.neplays.com
Find us on Facebook:- / neplays2017
Find us on Twitter:- / neplayss
Негізгі бет Спорт टुडिखेलदेखि राष्ट्रिय टिमसम्मकाे यात्रा | Suraj Jyu Thakuri | Football Player of Nepal
Пікірлер: 58