भिमाद नगरपालिका वडा नं ६ पुरानो स्कुल स्थित डुबानमा परेका स्थानिय दिपक थापाको घरका ३ सदस्यहरुलाई श्री नं ३ राजदल गण विपद् व्यवस्थापन रेस्क्यू टोली खैरेनीटार , ईलाका प्रहरी कार्यालय भिमाद र स्थानियहरुको सक्रियतामा सफलतापूर्वक उद्दार गरिएको छ ।
- 24 күн бұрын
डुबानमा परेका स्थानिय तिलक तामाङ्ग (दिपक) को घरका ३ सदस्यहरुलाई सफलतापूर्वक उद्दार गरिएको छ ।
- Рет қаралды 76,940
Пікірлер: 8