हामीले वचनको सत्यतामा परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नुपर्छ। वचन अनुसार जसले परमेश्वरलाई प्रेम गर्छ ऊ उहाँको आज्ञाहरुमा प्रसन्न हुन्छ र उसले ती आज्ञाहरु पालन गर्छ। वचनमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि उहाँको आज्ञापालन गर्ने र उहाँलाई प्रेम गर्नेहरुको हजारौं पुस्तासँग उहाँले आफ्नो प्रेमको करार पुरा गर्नुहुनेछ र उनीहरुमाथि दया देखाउनुहुनेछ। यसको अर्थ हाम्रो आज्ञाकारीताको जीवन वा अनाज्ञाकारीताको जीवनले हाम्रो घरानाबाट आउने भावी पुस्तालाई प्रभाव पार्छ। जब हामी आज्ञाकारी हुन्छौँ, तब परमेश्वरले हाम्रो सन्तानहरुलाई आशिष दिनुहुन्छ। उनीहरु देशमा शक्तिशाली हुनेछन्। उनीहरुको घरमा धन सम्पति रहिरहन्छ। उनीहरुको जीवनको जग बलियो हुनेछ र जस्तोसुकै गरीबीको हुरी-बतास चले तापनि उनीहरुको जीवन स्थिर हुनेछ र उनीहरु आशिषित भईरहने छन्।
तर यदि हामी परमेश्वरको वचन आज्ञापालन नगर्ने र उहाँलाई प्रेम नगर्ने भयौं भने हाम्रा सन्तानहरु आशिषित हुनेछैनन्। बाइबलमा हेर्यौं भने पनि हामी देख्छौं कि अब्राहमको आज्ञापालनको कारण उनको छोरा इसाकको जीवनमा परमेश्वरले आशिष दिनुभयो। त्यस्तै, राजा दाऊदको परमेश्वरसँगको घनिष्ट सम्बन्ध र उनको आज्ञापालनको कारण तिनको छोरा सोलोमनले परमेश्वरबाट आशिष पाए। यसकारण, जब हामी परमेश्वरको वचनलाई सुन्ने मात्र नभएर उहाँको पालन गर्ने पनि हुन्छौँ, तब हाम्रो घरानाबाट जन्मने पुस्ता गरीब हुनेछैन तर परमप्रभुमा धनी हुनेछ।
Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on KZitem Through 👇:
Word and Life Church: / @wordandlifechurchusa
Binay Bhandari Official: / @binaybhandariofficial
Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/...
Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: wordandlifechu...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: www.wordandlif...
Facebook: / binaybhandari.word
Негізгі бет आउँदो पुस्ता गरीब हुनेछैन । The next Generation will not be Poor. Pastor Binay Bhandari.
Пікірлер: 47