नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि शुरु हुने नवौ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ । नयाँ नेतृत्व चयनका साथै नीतिमा छलफलका लागि हुन लागेको अधिबेशनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर तयारी गरिएको थियो ।
सबै उपसमिति मार्फत अधिबेशनको तयारी पुरा भएको र प्रतिनिधीहरु बेनीमा आउन थालेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
Негізгі бет UML Myagdi एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनको तयारी पुरा, सहमतिमा नेतृत्व चयन गर्न पहल
Пікірлер