सहि भन्नु भयो डक्टर साप ले मलाई गर्व लाग्यो 😅 मलाई पनि बाथरोग युरिक एसिड भएको छ थियो अहिले नर्मल छ जातको पनि राजा रोगको पनि राजा मिल्यो हजुर बास्तबिक तथ्याङ्क अनुसन्धान ले मैंले भोगेको समस्या एहि हो 🙏 सर खानपान रहनसहन एकरसाइज नै रहेछ 🙏 सुध्रिएको छु है 😀
@shantarai6363
4 ай бұрын
डाक्टरसाबहरुको प्रश्न सोध्ने तरिका र उत्तर दिने तरिका एकदमै स्पष्ट लाग्यो।🙏🙏🙏
@Katwalaartic_official1985
4 ай бұрын
धन्यवाद डाक्टर साथी फेरि यस्तै यस्तै जानकारी मुलक भिडियो ल्याउनु ल 🎉🎉🎉🎉❤❤
@samikshyachapagain8902
4 ай бұрын
Sir please make video about chyluria
@rinarai5752
8 күн бұрын
Namaste doctor sab bath sambandhi kuraharu bataidinuvakoma dherai dherai dhannyabad.
@kishorghale9912
4 ай бұрын
Namaskar dr sahab dubai lai ramro sanga bhannu bhayo danyabad 🙏🙏
@ayushthapa1315
4 ай бұрын
Thanku Dr sab🙏🙏
@kabitathapa857
4 ай бұрын
Thank you dr sab🙏
@kamalchohanthapa
Ай бұрын
Jankarika lagi dhanyabad sir.
@ashasubbath5901
4 ай бұрын
राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर साब,! 🙏🙏🙏 तर मेरो त चिसोमा हुने बाथ हो !
@chandramayarai9879
Ай бұрын
Thank you dr sir 👍🙏🙏🙏
@user-he4js5gf2d
Ай бұрын
Thank you dr
@yamkumarishrestha6530
7 күн бұрын
Thanks sir🎉🎉🎉🎉
@maiyabhattarai6775
4 ай бұрын
🙏🙏🙏🙏
@babitashrestha2845
4 ай бұрын
namste sair 🙏
@AnilYadav-qq1he
Ай бұрын
thanks
@mainabantawa2673
26 күн бұрын
11:06
@santoshkhawas1197
26 күн бұрын
स्नाेफिल काे बारेमा कुरा सुन पाए हुन् थियाे।
@user-iy6ge4yc2l
3 ай бұрын
डाक्टर सर नमस्कार मेरो कमम्रमा नसा च्यापिएकाे छ भनु भएको थियो फिजियाे थेराफि पनि गराए तर ठिक भए न खुट्टा काे पैताला अनि बुढि अौला धेरै दुख्छ सबै ज्यान कटकटि खान्छ के मलाई पनि युरिकेसिट भएको ता होइन केही सल्लाह सुझाब दिनु भए हुन्थियाे सर
@user-jk6tu3he2o
Ай бұрын
Namaskar dr sir ra midiya sir 🙏🙏 ani kun thau ma hunu hunxa dr sir jankari dinus na dr sir ra midiya sir mero birami Dhading ma xa kasari dr sir sanga betna paune plz rely 🙏🙏
@Shosika
4 ай бұрын
Chheng khanu milxa mildeina sir
@Basant742
3 ай бұрын
सर म हाल मलेशियामा छु मेरो रातिको काम हो बिगत 1 महिनादेखि मेरो हात खुट्टाको जोर्नी दुखेको अनुभव गरेको छु र खुट्टाको नलिगाथो र हल्का माथी अलिलि सुन्निएको झै हुन्छ र त्यो ठाउमा छाम्दा खाल्तो परे जस्तो हुन्छ फेरि तपाईंले भने जस्तो खुट्टाको बुडि औला दुख्नि केही पनि भाको छैन के यो पनि uric acid को लक्षण हो त डाक्टर साब
@prasidha4769
2 ай бұрын
Mero back Pain Ani over knee pain x Dr
@sobhatamang2259
4 ай бұрын
नमस्कार डाक्टर साब,गठिया बाथको औसधि जिबन भर खानु पर्छ कि पछि छोड्न मिल्छ
@doctorsathi
4 ай бұрын
प्रायले जीवन भर लिनु पर्छ
@minapahadi3499
4 ай бұрын
doctor sap ghatiko TB bare vandinuna ghatiko haddiko TB
@doctorsathi
4 ай бұрын
TB ko dabai linu parxa hai Chinta nagarnu
@lilakumarbudhamagar5200
4 ай бұрын
डाक्टर साब मेरो शरीर भरि बाथरोग को प्रोब्लम जस्तो देखिन्छ कसरी निर्मुल गर्न सकिन्छ
@doctorsathi
4 ай бұрын
Pahila पहिचान गर्नु पर्छ नि
@mainabantawa2673
26 күн бұрын
Uric acid k9 sab vanda ramro dabai ostgard ho hai
@nirajlama9571
2 ай бұрын
Lebel kati hunu parchha sir urc ko
@doctorsathi
2 ай бұрын
6 भन्दा कम
@kirattemenyumamanghim4930
4 ай бұрын
Ratma paitalaa polne Karan kele hola
@doctorsathi
4 ай бұрын
NASA ko samasya ले
@yik8980
4 ай бұрын
डक्टर नमस्कार।मेरो पिसाबमा फिज देखिन्छ हल्का ढाड र कम्मर पनि दुख्छ के प्रोटपन लिकेजको कारण हो? ३ महिना अगाडि अल्ट्रासाउण्ड गर्दा देब्रे किड्निमा 5 mmको स्टोन पनि देखियको थियो मेडिसिन पनि खाय गयो गयन थाहा छैन म बिदेशमा छु अहिले।अरू खासै समस्या छैन तर कमटमा पिसाब गर्दा फिज देखिन्छ अनि ढाड कम्मर अलि दुख्छ।कारण के होला?
@doctorsathi
4 ай бұрын
कतिपयको यो सामान्य पनि हुन्छ।
@yik8980
4 ай бұрын
@@doctorsathi धन्यबाद डाक्टर साब।
@kashmirakc2136
2 ай бұрын
मलाई नि छ
@mohanrai3965
4 ай бұрын
डकटर साबको वाट्सप फोन नो दिनुहोस्न
@SundarLawati-cc7qx
22 күн бұрын
मेरो खुट्टाको बुदि औला दुखेको थियो र दुखाइ कम गर्ने औसधि खाएको तर औलाहरुमा सरि सरि दुखिरहेको छ ।अब के गर्नु पर्ला ।
@doctorsathi
21 күн бұрын
एकपल्ट युरिक एसिड जाँच गर्नुहोला।
@sirjanatamang3675
3 ай бұрын
Left side ko hat kutta polne dukhne hunxa k karnle hola vandinusna..
@doctorsathi
3 ай бұрын
नशा चेपिएको हुनसक्छ
@rajubai9
2 ай бұрын
Namaste 🙏 dr sab mobile number denu
@user-ym8jt8ec8f
11 күн бұрын
मेरो पैताला पोलने दुखने र हात खुट्टा समेत पोलछ खुट्टा त टेकनै नहुने गरि दुखछ यशतो दुखाई र पोलाई चै केले होला ?
@doctorsathi
9 күн бұрын
plantar fascitis chha jasto chha hai
@bhupdhojkarki4122
2 ай бұрын
गठिया बाथ भयको लामो समय भकोछ २० बर्ष पुरानिछ केनिको हुन्छ होलात???
@doctorsathi
Ай бұрын
पूर्णरूपमा निको त नहोला तर दबाइ गर्दा फाइदा भने हुन्छ।
@user-us6kw7xm4v
4 ай бұрын
युरिक यसिड ले ढाड दुख्छ?
@doctorsathi
4 ай бұрын
युरिक एसिडले ढाड दुख्दैन।
@user-us6kw7xm4v
4 ай бұрын
@@doctorsathi दुख्ने रहेछ डक्टर साब मेरो ढाड दुखेर हालत खराब भयर हस्पिटल जादा ढाड को एक्स्रे गरियो केही देखियन लास्ट मा युरिक यसिड र युरिन इन्फेसन देखियो।
@madantamang1792
4 ай бұрын
Dr shaap khutta KO kaap ma gau Vai rahanu k KO lakxayan ho mero duitai khutta Testo vako xa Dr shaap
@dr.ujjwolrisal2713
4 ай бұрын
Ekchoti dekhauda ramro huncha. Bath pani Huna sakcha.
Пікірлер: 55