JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
@sitaadhikari1819
2 жыл бұрын
अति सुन्दर प्रस्तुति ।
@redmehun8117
Жыл бұрын
Goma Pokharel Wow what a beautiful analysis of Beda Bedanta Thank you so much 😊
@kdanandam3933
3 жыл бұрын
योगी सन्त भन्दा धरावासी र उहाँहरुबाट धेरै कुराहरुको स्पष्ट भएको ठानेको छु धन्यवाद छ सुवास जी।
@vyasmunicipality3668
Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dr.indirasatyal2809
Жыл бұрын
I appreciate
@yadavdevkota1171
3 жыл бұрын
अत्यन्तै सुन्दर सत्संग
@shreekhadka7004
3 жыл бұрын
साधुबाद प्रस्न कर्ता को प्रयास र उत्तरदाता को प्रकाश लाइ।
@uttamadhikari6036
3 жыл бұрын
धेरै राम्रो । ज्ञानका कुरा ।
@sitaadhikari1819
2 жыл бұрын
Namaskar
@uttamrimal927
3 жыл бұрын
🙏🙏🙏💕💕🎉jay hos hajur
@durgabhushal640
3 жыл бұрын
राम्रो कार्यक्रम ।
@kdanandam3933
3 жыл бұрын
अहो कति छिट्टै सक्कियो पतै भएन।
@sunilgurung5035
3 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️
@saphalabhattarai5836
3 жыл бұрын
हजुरहरू दुवैलाई धन्यवाद, नयाँ तथ्यकाे जानकारी मिल्याे ।
@SuvasAgam
3 жыл бұрын
स्वागत छ सफला जी
@MrBasu11
3 жыл бұрын
🙏❤️🙏
@shreekhadka7004
3 жыл бұрын
gyaan dangaa. Aum
@grabit5229
3 жыл бұрын
अन्धाधुन्द गोलि हान्ने त हो, यथार्थ वास्तवमै संधै गर्भ मै रहन्छ। त्यो खोतल्न न वुद्धले सके न कसैले।
@sharmilakc8861
3 жыл бұрын
Karmakandi bramahanlai pani aba licensees chahincha jasto lagyo
@dinapokhrel7353
Жыл бұрын
मांस हारी र साका हारी यो बारेमा वेद के भन्छ हजुर
@adhikaridhruba4126
3 жыл бұрын
म जस्ता नेपालीमात्र पढ्न सक्नेले बेद बुज्न कुन कितब पढ्न सकिन्छ हजुर
@adhikaridhruba4126
3 жыл бұрын
कृपया वहाॅंको सम्पर्क नं पाउन हजुर
@SuvasAgam
3 жыл бұрын
वहालाई सिदा कल गर्दा अलि रुचाउनुहुन्न त्यसैले वहा को फेसबुक को लिंक यो ही यो मा मेसेज गर्नु होला है facebook.com/krishnachandra.sharma.3
@adhikaridhruba4126
3 жыл бұрын
@@SuvasAgam धन्यबाद हजुर मलाइ आजकल अध्यात्म बुज्ने इच्छा बढ्दै छ कहां के कसरी सहिमार्ग लिन सकिन्छ भन्ने कौतुहलले घचघच्याइ रहेकोले तपाइको कार्यक्रमका सबै पात्रहरु संग भेटेर सल्लाह गरी अगाडि बढ्ने मनले सम्पर्क गर्ने बाटो खोजी हरेको छु।
@SuvasAgam
3 жыл бұрын
@@adhikaridhruba4126 हुन्छ नी बुझेर अगाडि बढ्नुहोला शुभकामना 😊🌷
Пікірлер: 31