रोशी खोलामा आएको बाढीका कारण राजधानी भित्रने वीपी राजमार्गको अवस्था तहस-नहस बनेको छ । काभ्रेको मंगलटारदेखि भकुण्डेवेशींसम्म दर्जनौ ठाउँमा सडक भत्किएर पैदल हिंड्ने ठाउँसम्म छैन । मंगलटारमा असोज ११ गतेदेखि फँसेका करिव ३ सय गाडीका हजारौं यात्रुहरु १४ गते पैदलै राजधानीतर्फ लागेका छन् । रोशी खोलाले दर्जनौं ठाउँमा बाटो बगाएपछि निकै जोखिम मोलेर करिव १८ घण्टाको पैदल यात्रापछि उनीहरु राजधानी पुगेका थिए । हेर्नुहोस् बाढी र वर्षाका कारण काभ्रेको मंगलटारमा फसेका यात्रुहरुको जोखिमपूर्ण पैदल यात्रा र वीपी राजमार्गको दयनिय अवस्था । सागर प्रसाद जम्मर कट्टेलको स्थलगत रिपोर्ट । #morangkhabar
- Күн бұрын
वीपी राजमार्गकाे अवस्ता तहसनहस,२ दिनदेखि फसेका यात्रुहरु पैदलै राजधानीतर्फ जान बाध्य
- Рет қаралды 471
Пікірлер