हरि बुढा मगर सगरमाथा आरोहणको यात्रामा छन। शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा कृतिम हो। कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृतिम खुट्टाको सहायतामा नै सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।
सगरमाथा आफ्नो लागि मात्र नभई सारा अशक्त व्यक्तिहरुको आवाजको लागि पनि चड्न लागेको उनले बताए। शारिरीक रुपमा कमजोर हुने बित्तिकै कति पय घर परिवार र समाजले नै बिचराको पात्र बनाइ राखेको छ जुन गर्न हुन्न। यस्ता खाले मानसिक परिवर्तन गर्न अति आवश्यक रहेको उनि बताउछन ।
सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका उनि कृतिम खुट्टाको सहारामा हिडेर सगरमाथा आधार शिविरसम्म पुग्ने पहिलो व्यक्ति हुन्।
यस अघि २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने।
बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) समेत आरोहण गरिसकेका छन् ।
Негізгі бет विश्व कीर्तिमानको नजिक ।Base Camp Experience. Hari Budha Magar with pasang chhelhamo | Abiral Rai |
Пікірлер: 11