❤❤🎉😊 गुरु देब हजुर को चरण कमलमा कोटि कोटि प्रेम प्रणाम जि सम्पुर्ण सुन्दर साथ चरणकमलमा कोटि कोटि प्रेम प्रणाम जि राज स्यामा को जय जय होस् राधेश्याम प्रमाण जि प्राणनाथ प्यारेकि जय जय होस् राधेश्याम प्रमाण जि ❤🎉😊
@sabitrigajurel7469
6 күн бұрын
Prem pranam
@SakuntalaAdhikari-pe6ck
4 күн бұрын
गुरु प्रणाम मोक्ष प्राप्त गर्न गोलोक धाम मा हुन्छ कि हुदैन अहिले त इस्कोन ले त गोलोक धाम मा हुन्छ भन्छन फेरि कृष्ण प्रणामी अनुसार त परम धाम मा हो भन्ने कुरा छ अहिले प्राय इस्कोन मा आबद्ध छन फेरि कृष्ण प्रणामी अनुसार गोलोकी कृष्ण पनि अक्षरातित कृष्ण को नै भक्ती गर्नु हुन्छ भन्ने कुरा पनि पाए मलाइ बास एउटा कुरा चाहिँ भन्दिनु होस न गुरु गोलोक धाम मा गएर अनन्त को मोक्ष( कैबल्य ) हुन्छ कि नाइ अथबा परम धाम नै पुग्नु पर्छ
Пікірлер: 5