धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पूर्ण मनोक्रान्ति विश्व परिवारमा । हजुरहरुको माया र सद्भावले नै हामीलाई हजुरहरूको सेवामा लाग्न अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति, जय विश्व-परिवार
@jibanlama5538
2 жыл бұрын
Wow👌👌👌👌
@bishnukumarshrestha9997
Жыл бұрын
गुरू ले हाम्रो समाजका बासिन्दाहरूले बोकेको मानसिकता का बारेमा यथार्थ चित्रण गरिदिनु भएको छ।यस्ता कमजोर मानसिकता लाई हामीहरू सबैले त्यग्न सकौ।जीवनका सबै प्राप्तिहरू अस्थायी रहेछन्।त्यसैले दुई दिनको जिन्दगीमा सकारात्मक सोच राखी आशावादी बनेर आ-आफ्नो कर्म पथमा लाग्न सिकौ ।यसैमा जगतको भलो हुने छ।जय होस।
@mayatmg4235
Жыл бұрын
🥰😍❤🙏🏻🙏🏻🙏🏻hjur ko kura derai derai Ramro laghxa
@KumariKumari-sx4mi
11 ай бұрын
Guru Dev Pranam ❤🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shovashrestha3555
Жыл бұрын
Jaya guru deba🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐
@krishnakc8972
Жыл бұрын
Jay hos Guru Dev 🥰🥰🥰🥰🥰♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏
@saritashrestha5515
2 жыл бұрын
Jaya manokranti Jaya gurudev
@moktankalpana6166
11 ай бұрын
गुरु हजुरसँग कल गरेर सोध्न सकिन्छ हजुरको कुराले मात्र मेरो चित्त बुझ्छ
@dineshbaniya25
2 жыл бұрын
प्रणाम गुरुदेव! तपाईंको धेरै इपिसोड हेर्छु मैले !अत्यन्तै मन पर्छ!
@gangamagarganga4001
2 жыл бұрын
Naman gurudev.
@NK.R
2 жыл бұрын
Very good knowledge gurudep 🙏🙏🙏🙏
@zanamarmaja4284
2 жыл бұрын
😲 wow
@pujalama5642
2 жыл бұрын
Namaskar gurude
@shyamshrestha2533
2 жыл бұрын
Good tapik
@subashkhadka8608
2 жыл бұрын
mero baani pani yestai extreme sochni thiyo , aafulaai sudhaarna kosis gardai xu , thank you sir
Пікірлер: 46