** Description about video *
यो भिडियोमा तपाईँहरूले कोरियन भाषामा wh questions हरू को बारेमा विस्तारमा परिभाषा, उदाहरण सहित हेर्न सक्नुहुन्छ।
** content of the video **
WH प्रश्न /질문
(प्रश्न वाचक ग्रामर )
प्रश्न सोध्ने बेलामा प्रयोग हुने शब्द हरू लाई चाहिँ WH question भनिन्छ !
1. 어디 - कहाँ
यो location particle हो ! ठाउँ/स्थान को बारे मा प्रश्न गर्दा यसको प्रयोग गरिन्छ !
उदाहरण ;
1. 지금 어디 가요?
1. अहिले कहाँ जानुहुन्छ ?
2. 여기 어디입니까 ?
2. यहाँ कहाँ हो ?
2. 얼마 - कति
कुनै पनि रकम, सङ्ख्या, अथवा मूल्य(पैसा मा ) सोध्दा खेरि यसको प्रयोग गरिन्छ !
उदाहरण :-
1. 버스 요금이 얼마입니까 ?
बस भाडा कति हो ?
2. 사장님이 이 바지를 얼마
예요 ?
साहुज्यू यो पाइन्ट कति हो ?
3. 무엇 - के
कुनै व्यक्ति अथवा वस्तुको नाम सोध्ने बेला यसको प्रयोग गरिन्छ ! यो औपचारिक/ Formal शब्द हो।
उदाहरण :-
1. 이름이 무엇입니까 ?
1. नाम के हो ?
2. 이것은 무엇입니까 ?
2. यो चिज/वस्तु के हो?
4. 뭐 - के
यो 무엇 को Informal/अनौपचारिक रूप हो। यसको प्रयोग पनि कुनै व्यक्ति अथवा वस्तुको नाम सोध्ने बेलामा गरिन्छ।
उदाहरण :-
1. 이름이 뭐예요 ?
नाम के हो ?
2. 이것은 뭐예요 ?
यो चिज/वस्तु के हो ?
5. 왜 - किन
यसको प्रयोग कारण सोध्ने बेलामा गरिन्छ !
उदाहरण :-
1. 왜 한국어 공부해요 ?
1. किन कोरियन भाषा अध्ययन गर्नुहुन्छ ?
6. 어떻게 - कसरी - how
यसको प्रयोग पनि कारण सोध्ने बेला गरिन्छ !
उदाहरण ;
1. 여기까지 어떻게 왔어요 ?
1. यहाँ सम्म कसरी आउनु भयो ?
7. 무슨 (कुन) What
यसको प्रयोग कुनै अवस्था, विशेषता विषय, बार, काम, खेल, कलर, खाने कुरा को प्रकार आदि सोध्दा गरिन्छ !
उदाहरण :
1. 무슨 운동을 좋아해요 ?
1. कुन व्यायाम मन पराउनुहुन्छ ?
2. 오늘 무슨 요일이에요 ?
2. आज कुन बार हो ?
8. 어느 कुन
यो देश, ठाउँ, दिशा सोध्दा यसको प्रयोग गरिन्छ ! (쪽, 로/으로 )
उदाहरण :
1. 어느 곳으로 여행 가고
싶습니다 ?
1. कुन ठाउँ तिर भ्रमण गर्न चाहना छ ?
2. 어느 나라 사람입니까 ?
2. कुन देशको मानिस हो ?
9. 몇 - कति
समय, संख्या (मानिस, जनावर), उमेर, अवधि, तल्ला, पटक आदि सोध्दा यसको प्रयोग गरिन्छ ?
उदाहरण !
1. 몇 명이예요?
1. कति जना हो/हुनु हुन्छ ?
2. 몇 살이에요
2. कति वर्ष को हुनु भयो/हो ?
10. 어때요कस्तो छ? (How is it)
कुनै वस्तु, स्थिति, मौसम को सम्बन्ध मा अर्को पक्षको विचार सोध्ने बेलामा यसको प्रयोग गरिन्छ ?
उदाहरण ;
1. 오늘 날씨가 어때요 ?
1. आज मौसम कस्तो छ ?
2. 오늘 기분이 어때요 ?
2. आज मुड कस्तो छ ?
11. 언제 - कहिले (When)
जहाँ उत्तर समय बुझाउने शब्द हरु मा हुन्छ त्यहाँ यसको प्रयोग गरिन्छ अर्थात् समय, अवधि सोध्दा यसको प्रयोग गरिन्छ !
उदाहरण ;
1. 다음 버스는 언제 옵니까?
1. अर्को बस (चाहिँ) कैले आउँछ/आउने होला ?
2. 언제 일어나요 ?
2. कहिले उठ्नुहुन्छ ?
12. 누구 - को (Who)
अपरिचित व्यक्तिलाई अथवा अपरिचित व्यक्ति को परिचय सोध्दा खेरि यसको प्रयोग गरिन्छ !
उदाहरण ;-
1. 누구세요 ?
1. को हुनुहुन्छ ?
2. 그 사람이 누구예요?
2. त्यो मानिस को हो ?
13. 누가 - को, कसले/कोल्ले
जहाँ अपरिचित व्यक्ति वाक्यको विषय हुन्छ त्यहाँ यसको प्रयोग गरिन्छ !
उदाहरण:-
1. 이 일을 누가 했어요 ?
1. यो काम कसले गर्यो ?
2. 누가 아파요?
2. को बिरामी छ ?
(कसलाई दुखेको छ?)
को, कसको, कसले, कसलाई
1. 누구 को
2. 누구+가= 누가 कसले
3. 누구+의= 누구의 कसको
4. 누구+에게=누구에게 कसलाई
누구 को ,누가 कसले, 누구의 कसको , 누구에게 कसलाई
जहाँ अपरिचित व्यक्ति वाक्यको विषय हुन्छ त्यहाँ यसको प्रयोग गरिन्छ !
14. 얼마나 - कति, कति धेरै (How much, How Many)
यसको प्रयोग कुनै पनि वस्तुको सङ्ख्या, डिग्री, समय, गहिराई आदि माप्दा यसको प्रयोग गरिन्छ ! जस्तै तरल पदार्थ को गहिराइ, मानिसहरूको सङ्ख्या, वटा गन्दा खानेकुरा र माया प्रेम आदि !
उदाहरण :-
1. 집에서 회사까지 얼마나
걸려요?
1. घरबाट कम्पनी सम्म कति (समय) लाग्छ ?
** Useful Hashtags **
#whquestions #epstopik #koreannumbers #koreangrammar #koreanlanguageinnepali #koreanlanguageinnepali #studykorean #korealearning #korean
** USEFUL Keywords **
Korean language
WH questions
Korean language WH questions
EPS topic
how to learn Korean language
how to pass EPS exam
Korean language in Nepali
Korean word meaning in Nepali
eps
korean
eps topik
eps topik new update.
eps topik news.
korean words meaning in nepali language
korean words meaning in nepali.
eps topik latest news.
korean language
korea
eps-topik
learn korean vocabularies
eps - hrd korea
eps topik test
eps topik 2023
eps topik 2022
eps topik exam
what is eps
eps topik nepal
eps topik reading test
eps topik listening test
eps klt korea
eps-topik korea
listening eps-topik
한국어 대화 듣기
language
learning korean beginner
korean alphabet
korean vocabulary
korean words
hangul
korean lesson for beginners
hangul alphabet
korean lesson
basic korean meaning in nepali.
비슷한 말 반대말
korean word meaning in nepali language
korean word meaning in nepali.
korean opposite meaning in nepali
basic korean word meaning in nepali
basic korean word meaning in nepali language
learning korean
eps topik new update
eps topik news
basic korean meaning.
korean learning
korean word meaning in nepali
korean advance meaning in nepali
basic korean words meaning in nepali language
korean similar words in nepali.
simple korean words meaning in nepali
advance korean word meaning in nepali language.
korean advance meaning in nepali language.
advance korean word meaning in nepali
simple korean words meaning in nepali language
korean words meaning.
korean word meaning in nepali language.
korean opposite meaning in nepali language
Негізгі бет Wh Question Korean language || परिभाषा बुझाई उदाहरण सहित || Eps Topik Nepal
Пікірлер: 1