नेपालमा २०७६ चैत्र महिना तिर चुरे तिर घुम्न निस्केको बेला अचानक बस्ती भन्दा केही तल डढेलो लगेको दृष्य हो यो । कुरा बझदौ जाँदा प्रया सुख्खा महिना फगुन, चैत्र तिर वनबाट पात झरे र सुख्खा हुने र जंगलको बाटो भै हिड्ने बटुवा, पतकर सोर्न जाने किसानहरु अञ्जान र अज्ञान्ताको कमीले घास राम्रो पलाउछँ भन्ने धारणाका साथ आगो लगाउने गर्द रहे छन् । त्यो वर्ष देश भर धेरै आगलागिको खबर समाचारमा आएको थियो ।
#Fire #Burntout #Hetuada #Nepal
Негізгі бет When there is a fire in Hetauda | हेटौडामा डढेलो लाग्दा
Пікірлер: 7