बालेनलाई सर्वाधिकार सहित २० बर्षको लागि सत्ता सुम्पिने हो भने नेपाल पनि छिटो विकाश हुन्छ ।
@UmeshThapamagar-394
Ай бұрын
१००% सुबास जी हजुरको कुरा बलेन हर्क साङपाङ जस्तो बेक्ती हरुलाई साथ सपोर्ट गरेर सत्ता मा पुर्यायो भने पक्कै परिवर्तन सम्भब छ हामी युवा विम्जने बेला आयो अब जब सम्म एमाले मावबादी काङ्ग्रेस जस्तो नालायक कुकूर देस द्रोही पाटीहरु रहेसम्म नेपाल कैले बन्दैन साथिहो यस्तो नालायक पतीहरुको पत्तसाब गर्नुपर्छ जय नेपाल भाग्य नियुपाने सर हजुरलाई धेरै धन्यबाद भिडियो को लागि
@DipendraNeupane36
Ай бұрын
खुल्यो मुजि। धोतिले ईण्डियामा चाहिँ मिलाउँछ।😂😂😂 बरु केपी ओलीले गाउँ-गाउँमा बिजुली र बाटो पुर्याउनु भयो।
@anjan7
Ай бұрын
Napis Jo aayani yestai ho Nepal
@prmodadhikari
Ай бұрын
@@DipendraNeupane36 Kye bolnu huncha ?!
@user-oe2iw5ri4m
Ай бұрын
शै भन्नू भयाे👍️👍️🙏
@tejbikrambudhathoki1267
Ай бұрын
सूचनाको लागि भाग्य न्यौपाने लाइ हामी सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।
@devendramalla4554
Ай бұрын
भ्रष्टाचारी चोर नेताहरूलाई जेल कोचेर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ।
@dinessthapa2194
Ай бұрын
प्रत्यक्ष कार्यकारि प्रधानमन्त्रि काे आवाज उठाउनु पर्याे पैला यी चाेर नेतालाई हटाउन पर्छ
@NarayanShrestha-hu8vy
20 күн бұрын
😊L
@manitarai3569
Ай бұрын
जे होस् नेपाल को एक कुनामा बसेरै भएपनि चाईना देख्न हेर्नु पाईयो भाग्य सर ले गर्द खुसी लाग्यो हजुर लाई मुरी मुरि धन्यबाद 🙏🙏🙏🙏🙏
@himalayanflavour8716
Ай бұрын
बालेन प्रधानमन्त्री हुनुपर्छ र जति पनि भ्रष्टाचारी नेता सबैलाई जेल काेच्नु पर्छ संभब छ नेपालमा !!
@user-nf8lz4nv6t
Ай бұрын
Right
@guptaranaramailochh120
Ай бұрын
😅😅@@user-nf8lz4nv6t
@dambarprasaddahaldahal3149
Ай бұрын
😊
@PitamberAcharya-vi7tl
Ай бұрын
बालेन जस्तो शासक आए भने हाम्रो छोराको पाला मा होला नेपाल यस्तो !❤
@AvishekNeupane-go2cf
Ай бұрын
Good
@raimachidra5096
Ай бұрын
खुल्क्यो।
@Bidurbalami-jg9st
Ай бұрын
Lado hunxa chikne. Khali balen balen. Tero balen le k garyo KTM ma??
@AbhayChaudhary-kk8ez
Ай бұрын
बालेनलाई २ कार्यकाल प्रधान मन्त्री बनाउनु पर्छ त्यसपछि डेफ्नेट्ली बिकास हुनेछ जय नेपाल जय बालेन
@Anuragintertenment
Ай бұрын
भ्लग भनेको त यस्तो पो हुनुपर्दछ जहाँ हरेक शब्द शब्दमा हरेक भिडियोहरुमा सन्देस छरियको छ।
@Abinkunwar84
Ай бұрын
चाइना को गुन्जाउबाट नेपाली को यो मिठो भिडियो गुन्जिएको छ ❤
@user-wj1us3cp7v
Ай бұрын
चाइनाको दोजोमा त नेपाल झिंग मसिना जस्तो लाग्छ मलाई । नेपालका कुकर्मी नेताहरु लाई लाज हुनु पर्छ । धन्यवाद
@saipanglama5612
Ай бұрын
यो भिडियो हेर्दा नेपाल सरकारलाई सम्मान साथ माचिक्ने भन्नू चाहन्छु
@AamaCori-vlog
Ай бұрын
नेपाल बसेर विदेशी भुमि चिन देख्न पाउदा खुशी छु भाग्य सर।।
@PadamSaud-op9vc
Ай бұрын
नेपाल यस्तो बनाउन नेपालको नेताको टाउको फोर्नुपर्छ
@Gyankavandar516
Ай бұрын
Saport me plz
@mayathapa235
Ай бұрын
Sahi hi😊
@rajchhetri8681
Ай бұрын
100% Right
@Gyankavandar516
Ай бұрын
@@rajchhetri8681 Saport me plz
@Shivadukhidukhijeeban
Ай бұрын
टाउको मात्रै होईना खाडल खनेर जिउदै गाड्नु पर्छ
@sharadaghimire4273
Ай бұрын
भाग्य नेउपाने चाइना सहर देखाउनु भयो धेरै धेरै धन्यबाद राम्रो'रहे छ
@yakthungbaThalang5953
Ай бұрын
छिमेकी देश चिनको गुन्जौउ स्टेडको सुन्दर दृश्यहरुलाइ हेर्न सुनौलो अबसर प्रदान गर्नु भएकोमा कुशल पत्रकार भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यवाद । हाम्रो देशको कुहिएको नेताहरूको नजर परेर पनि सिन्को भाच्न नसकेको नेताहरूले पुनः अध्ययन गरि छिटै सद्बुद्धी आयोस । बालेन हर्क गोपि जस्ता जनप्रतिनिधि छिट्टै हाम्रो देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेतर्फ लागौं
@manrupa7640
Ай бұрын
आफू जान नसकेनी चाइनाकोठाउँ देखाइदिनु भयो देख्न पाईयो धेरै रमाइलो अनि खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद
@dipakmalla2269
Ай бұрын
नेपाल बसेर चाइना हेर्न पाइयो धन्न्याबाद भाग्य Newpane g
@RamShresthaShrestha
Ай бұрын
यस्तो ठाँउ देखाउनु भएको मा तपाईलाई धेरै धेरै धन्यवाद छ दाजु ❤❤❤❤
@user-ez9ec3yp5t
Ай бұрын
❤
@RamShresthaShrestha
Ай бұрын
@@user-ez9ec3yp5t 💖🙏
@shinobiplays5143
17 күн бұрын
नेपाल मात्र, होइन हजुर,भारत का नेता हरू कमी छैन् न,चोटटाकामगरन। ❤
@karanpoon5432
Ай бұрын
Ye bhagye Neupane haamlai ni china ghumn laijaaane❤
@suhanghimal
Ай бұрын
हाम्रो देशको नेताहरुको नजरमा पनि परोस एक चोटि यो भिदियो❤❤🙏
@user-jw4lw6qb8l
Ай бұрын
हाम्रा नेतालाई यि विकास देखाउनु र भैसिलाई टेप बजाईदिनु उस्तै हो
@rajdhaniktm1152
Ай бұрын
Dekheko Chhaina Hola Ra Gadha Haru Le...Bhraman Bhandai Udirako Hunchha
@dipakc7871
Ай бұрын
Nepal maa leader chhan ra jahaa vhetiyoo tehiii thokniya din aaisakiyoo narapichhas haru laai
@KrishnaDevi-xu2nl
Ай бұрын
हाम्रो नेपाल यसतो प्रगति कहिले हुने होला प्रभु भाग्य सर को जय होस हामिलाइ घर बसि बसि यसतो भिडीयो देखाइ दिनु भएको मा🌸👌🌸
@srajjjrt7437
Ай бұрын
Yesto video hamro Nepal KO ni hunexa Tara desh drohi bidesi agent raw haru le nalutya Sama ,hastaxep nagaresama
@DffggDffds
Ай бұрын
भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यवाद चाइना को बारेमा भिडियो उपलब्ध गराइ दिनु भएकोमा
@amritprasadbawan6749
Ай бұрын
नमस्कार भाग्य नेउपाने भाई तपाई ले बिभीन्न देश को अभलोकन गराउॅनु हुन्छ धेरै धेरै धन्ने बाद
@bikashbasnet9165
Ай бұрын
बलेन दाई जिन्दबात बालेन प्रधानमन्त्री भए अनि मात्र हाम्रो देश येस्तो बन्छ I'm always with you balen
@DevrajGautam-jk5sf
Ай бұрын
भाग्य सरले यसरि भिडियो अपलोड गर्नुभएको हेर्दा साँच्चै नै धेरै आनन्द लाग्यो ।चीन देश म आफू नै पुगेझै लाग्यो ।धेरै धेरै धन्यवाद ।यस्तै भिडियो अपलोड गर्दै गर्नुहोला !
@BalhGurung
Ай бұрын
बिकास सम्वन्धि कुराले एकदमै मन छोयो भाग्य दाई कास नेपाल भित्र पनि काम गरेजति पारिश्रमिक नेपालमा नै पाउने भए युवाहरु बाहिरिने थिएनन् र विकासले गति लिन्थ्यो होला तर दक्ष युवा जनशक्ति बिनाको भिजन र बिकासको सपना सपनामै सीमित रहन्छ।
@user-kp4vd1fb4w
Ай бұрын
एक दम राम्रो यो भिडियो हेरेर नेपालको नेताहरुले पनि यस्तो काम गर्नु परेउ
@L.S.G.ThapaMagar9276
Ай бұрын
जनता लापरबाह अनि नेताहरु लालची भएको हुनाले नेपालको बिकास हुन नसके हो जस्तो लाग्छ। भाग्य न्यौपाने भाई लाई शुभकामना र धन्यवाद चाईना मा घुमाई दिनु भाको मा।❤❤😊
@humbahadurgurung1840
Ай бұрын
धन्यवाद तपाईलाई, म यक्दमै दंग छु र उत्सहित पनि छु यस्तै नयाँ नयाँ ठाउँको भिडियोहरु हेरेर अझ थप नयाँ भिडियोको अपेक्षमा छु ।
@user-ic5ep4lp7b
Ай бұрын
धेरै खुसी लाग्यो दाजु तपाईं को भिडियो देखे र आफै गयो जस्तो लाग्छ धन्यवाद दाजु।
@SafalYatri-yn2zv
Ай бұрын
धेरै राम्रो सर नेपाल का गधा हरुलय सबै थाहा छ,तर जनताको खुन खान मात्रै हुन
@RameshPun-yy8zn
Ай бұрын
चाइना को नया2 थाउ हेर्न पाइयो धेरै धेरै धन्यबाध हाम्रो नेपाल बालेन बाहेक अरु को काम छैना आसा भनेको बालेन मात्रा हो नेपाल को
@shantiluitel1488
Ай бұрын
त्याे पुरानाे घरहरूमा बस्ने मान्छे नभएका पाे हुन्कि कि केहाेला बुज्न सकिँदैन भाग्य भाइ ❤️❤️
@purnimapariyar9921
Ай бұрын
यो भिडियो एकपटक पनि नकाटिकन हेर्ने म मात्र होला,मन जित्यो भाग्य सर यो भिडियोले।🙏
@Bharat_pramod_Dahal
Ай бұрын
सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले बुझ्नुभएको छैन । चिनमा समाजवादी ब्याबस्था छ भन्न बिर्सिनु भयो । 1949 को चिनियाँ क्रान्ति अघि यो देश नेपाल भन्दा पनि गरिव थियो । महत्त्वपूर्ण कुरा यो हो । ब्यवस्था परिवर्तन नभए सम्म जो बालेन ,सालेन आय सम्म हाम्रो देशको हालतमा परिवर्तन हुदैन ।
@anilsiwakoti1375
Ай бұрын
सबै भन्दा पहिला नेपाल विकास हुनलाइ पुराना नेताहरुको पछि लागेर झोले बन्न छोड्नुपर्छ अनि नया युवाहरुले देशको सत्तामा बसेर नया नया योजना अनुरुप भ्रष्टाचार नगरीकन देशको विकासका योजनामा खटिने हो भने हाम्रो देश १० वर्ष भित्र बिकसित मुलुकहरुको तुलनामा पुग्छ १००%....
@ryanpariyarofficial
Ай бұрын
भ्याग्य सर यो भिडियो हाम्रो देशको नेता हरू सामु पुर्याइदिनु है
@लेखनाथगीरि1156
Ай бұрын
धेरै राम्रो लाग्यो भिडियो हेरेर आफ्नो छिमेकी देश भएर पनि हेर्न नपाउँदा जे होस् भिडियोमा पनि हेर्दा राम्रो लाग्यो।
@user-oh6bq7mm6c
Ай бұрын
सारै रमाइलो खुसि लागाे
@sugamgrg5896
Ай бұрын
हाम्रो नेपाली नेता लाई मात्रै दोश नदिउ होला🤗एता चाईन को जन्ताको सोच बिचार नै फरक छ नेपाली जस्तो हुदैन नि
@hastamanlama6109
Ай бұрын
चिनको बरेमा जनकारी गर्नु भएको भाग्य भाईलाई धेरै धेरै धन्यवाद
@Krishnapandey-zf8gn
Ай бұрын
कैलाली मा बसेर हेर्न पाइयो भाग्य सर बधाइ छ 🎉🎉 चाइना देकाएको मा
@dukg4138
Ай бұрын
धन्याबाद भाई भाग्या नेउपाने नेपाल को नेताको लागि एकदम राम्रो नमुना हो । म पनि 1981 मा Hong Kong बाट गएको थिए जे होस फेरि धेरै बर्ष पछि भाईले देखाइदिनु भएको मा धन्यबाद भाई।👌👌👌
@bharatgurung2495
Ай бұрын
भाग्य भाई ले चिन देखाउनु भयो हामी त यस्तो हुनु अझै १०० बर्षा लाग्छ 🙏🙏
@mekhghale3329
Ай бұрын
संपुर्ण नेपालि भाषि हरुलाई गोन्जाव शहर को बस्तुस्थिति बारे जानकारि गराएकोमा भाग्यलाई धन्यबाद !
@Mohanmaya
Ай бұрын
वाेउ कति रम्ाे ठाउ❤❤❤
@nettv5621
Ай бұрын
भाग्य न्यौपाने महोदय तथा वहाको साथी समेत लाई धेरै धन्यवाद दिन चाहान्छु।यहाहरु बाट चाइनाको बिशेष स्थानहरु देखाइ दिनु भएकोमा स्वागत गर्दछु।
@DINESH2Dey
Ай бұрын
भाग्य न्यौपाने लाई सुपप्रोट गर्न जती यता हाजिर र भाग्य न्यौपाने को भिडियो कोको मन पराउनु हन्छ 😊
@KarlThanks-hn8jy
Ай бұрын
mero pani desh bhakta rap herdinuna subscribe ani subscribe to gardinu
@goldunglocalpoultryfarm
Ай бұрын
I will support you.
@prabin5142
Ай бұрын
Supaport vnya k ho vai suddha lekhnu sikera aaija paila
@anilthakuree
Ай бұрын
Mapani xu hoi
@cbthapa508
Ай бұрын
भाग्य म लखनऊमा बस्छु लखनबाट नेपाल जाँदाखेरि आफ्नो देशलाई हेर्दाखेरि मलाई रुन मन लाग्छ। हाम्रो देशमा केही छैन
@premgrg813
Ай бұрын
लखनऊ चाहिं चाईना जस्तै छ र हजुर? त्यसरी रुन मन लाग्ने? लखनऊको भित्री गल्ली तिर छिरियो भने नेपाल भन्दा १० गुणा खतम्। काठमाडौंको जनसंख्या भन्दा बढी भिखारी बस्ने ठाउँ। मान्छेहरुको बानी बरु पशु राम्रो। यस्ताको बखान नगरौ मित्र।
@milankc1067
Ай бұрын
Lakhnau ma ke x r ho Testo ...teha manxe jati gulf county ma labour variyko xn
@Susmitasunarvlog
Ай бұрын
@@milankc1067 लखनऊ को बिकास साह्रै राम्रो छ
@haribahadurpokharel8186
Ай бұрын
@@Susmitasunarvlogबिहारीहरु खाडीमा।छन सबै
@milankc1067
Ай бұрын
@@Susmitasunarvlog lakhnau city ma hola bikash Tara UP wala sab khadima labor xan ta .. whole India ni testai ho ajhai ni India bhikari ma 1 number x south India ma
@Niraj692
Ай бұрын
नेपालका नेता हरुमा देश का लागि योगदान गर्ने ईच्छाशक्ति हुनुपर्यो अनि नेपाल पनि यत्तिको बिकाश को सम्भावना छ 👌👌👌👌
@ladydon_0
Ай бұрын
धेरै धेरै धन्यवाद भाग्य भाइ यो बन्दा पहिला बुतानको ठाँउ देखाउनु भाको थ्यो चिन को सबै ठाँउ देखाउनु ल
@mrroshan4080
Ай бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
@SitaDevkota-kt2ph
Ай бұрын
आहा कति रमाइलो ठाउँ मलाई पनि जान मन लाग्यो ।हाम्रो देश नेपाल यस्तो कहिले बन्छ होला?
@KarlThanks-hn8jy
Ай бұрын
subscribe gari mero pani desh bhakta, HERDINUNA
@dalbahadurrai3213
Ай бұрын
भग्य न्यौपाने ज्यु लाई धेरै धेरै धन्यवाद 🌹🌹🌹🌹👍️
@PriyankaPanchal-ob8jc
Ай бұрын
India batai chin ghumna paiyo dherai khusi lagyo dherai dhanyabad bhagya neupane sir 🙏
@chemzongsanu
Ай бұрын
चाईना तेसै बनेको होईन चाईनिज त चाईनिज होनि उनिहरु अतिनै मेहनती र ट्यालेन्ट हुन्छन् तेसैले त चाईना भको होनि
@KarlThanks-hn8jy
Ай бұрын
MERO, DESH! BHAKTA! rap geet herdinuna timro ani subscribe to gardinu
@user-ov9wf6hq4s
Ай бұрын
होनि
@user-ov9wf6hq4s
Ай бұрын
होनि
@LaldevPun
Ай бұрын
धन्यवाद छ भाग्य सर हामीलाई चाइना घुमाउनु भकोमा 🙏
@ramjihumagain1907
Ай бұрын
भाग्य जी को प्रायः भिडियो हरु हेर्ने गरेको छु रमाइलो लाग्छ । यस्तै यस्ता निरन्तरताको शुभकामना ।
@shantikokhojima6040
Ай бұрын
भाग्य सर लोन लि खा नतिर को अर्थ के रैछ सोधेर आउनु है चाइना बाट 🤭😁🤣🙏
@oppopremdana342
Ай бұрын
😂😂😂😂😂😂😂 saraipo hasolagyo haoo
@haribahadurpokharel8186
Ай бұрын
त्यो एउटा नाम न हो
@somomayatamang461
Ай бұрын
मङ्गोल को सरकार आएपछि मात्र नेपाल को बिकास तेसरी हुन्छ नत्र उइ हो सम्झिने पानि छमकिने
@completenepal238
Ай бұрын
Only Balen Rabi Harka & Gopi hamal ! ok ?!
@SureshTamang-od4hv
Ай бұрын
तर तपाईले याे भिडियो बनाएको पनि सन्देश चेतना हाे जानकारीकाे लागि धेरै राम्रो
@rajkumarrana8084
Ай бұрын
हाम्रो देशकाे भर्ष्टचारी नेतालाई चिनकाे बिकाशमा के फरक पर्ला र अाफ्नै भुँडी भर्नलाई ठिक्क छ भाग्य सर..कति रहर लाग्दाे लाेभ लाग्दाे बिकाश....
@bijayghimire4303
Ай бұрын
ल है साथीहरू एक अर्कामा सपोर्ट गरौं।
@ShreesVlog998
Ай бұрын
okay
@bijayghimire4303
Ай бұрын
मैले पनि गर्दे हैइ
@PriyaRai-5M
Ай бұрын
Hi
@NepalTv-1234
Ай бұрын
ok
@GHOST.GMR3
Ай бұрын
Malai pane subscribe garnu tw
@UnikRaee
Ай бұрын
Thank you for 250 subscribers 🎉🎉
@mahadip5913
Ай бұрын
Back plz
@CLMNAWALPURNEPAL
Ай бұрын
Back hai ta guys
@Vlogking23
Ай бұрын
Back haii ta
@MrSujan2045
Ай бұрын
Back
@gitagurung3122
Ай бұрын
यो भिडियो युट्युवमा बनाउन को लागि भाग्य जी लाई नेपालको सरकारले सहयोग गरयो कि साथै चिनीया सरकारले पनि अनुमति दिएको होला कि या होइन साह्रै राम्रो लाग्यो मलाई यो भिडियो
@GhamaanRai
Ай бұрын
Neupane ji lai dhannebad! Hamro desh yesto huna ko lagee, asal ra nisharthi neta ,rajneetik sthayitto,...janata haru mehanatee ra vrastacharee lai aajiban karabas... Mritu danda ko kanun bannu parxa ra matra......
@bibek..09156
Ай бұрын
Thank you so much for 50 subscriber ❤
@mahadip5913
Ай бұрын
Back plz
@PriyaRai-5M
Ай бұрын
Hi
@rx_prakash_yt
Ай бұрын
Thank you for 18 subscribe
@ShreesVlog998
Ай бұрын
Exchange
@CLMNAWALPURNEPAL
Ай бұрын
Back hai ta
@MrSujan2045
Ай бұрын
Back
@hoshilimbu5699
Ай бұрын
आसाम बसेर चाइना को भिडियो हेर्न पाए भाग्गे न्यौपाने सिर लाई धेरै धन्यबाद ❤
@tulalimbu2081
Ай бұрын
येसरी घुम्न जादा भासको ज्ञान लिएर जादा राम्रो है उनीहरुले भन्न खोजेको कुरै बुझेन भने के काम l
@Rukumelivlogs1
Ай бұрын
Thanks for 250 subscribe family 💋💋❤️🎉❤🎉❤
@ShreesVlog998
Ай бұрын
Back garnus hai
@PradipComadivlog
Ай бұрын
Saport
@Sensamoktan61
Ай бұрын
Thanks for 117 Subscribers keep supporting guys please❤❤❤
@ShreesVlog998
Ай бұрын
Back me pls
@KarlThanks-hn8jy
Ай бұрын
maila subscribe gara malai pani gardinu
@CLMNAWALPURNEPAL
Ай бұрын
Back hai ta
@Gyankavandar516
Ай бұрын
@@CLMNAWALPURNEPAL back garau hai
@IndiraOli-yc2ri
Ай бұрын
आहा कती राम्रो ठाउँ निन्द्रा नै हरायो ❤ हेरिरहुँ लाग्ने ❤️
@ganeshkarki8431
Ай бұрын
सार्हेेेेे राम्राे त्यहाका मानिस मेहनति र चिनकाे परिपाटि फरक धेरै बिकसित तपायि त्यहा पुगेर याे दृश्य देखाउनु भयाे धन्यबाद ।
@manishoffical
Ай бұрын
हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤❤😢❤😢
@manishoffical
Ай бұрын
❤😢😢❤😢❤😢😢❤
@CLMNAWALPURNEPAL
Ай бұрын
Same
@aniltamangtv7207
Ай бұрын
Sem😂@@CLMNAWALPURNEPAL
@swastanitamangtheeng7697
Ай бұрын
😏
@Prakash23455
Ай бұрын
@@swastanitamangtheeng7697 25 bhayo back dinu hai sister
@karann74
Ай бұрын
Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii...Target 100 suscribe complete plzzzzzz😢❤
@JamesSaney
Ай бұрын
Back plzzz maile support garisake
@karann74
Ай бұрын
@@JamesSaney okkkk done
@user-nw7mh7jj2y
Ай бұрын
चिन जस्तो ठाँउ देखाउनु भएकोमा भाग्य भाई र शक्तिभाई हजुरलाई धेरै धेरै धन्यवाद ।।🚶😍🚶👌👍️
@CraZyGaMer-uy8ne
Ай бұрын
आफै गए जस्तै लाग्यो । हुन त अरुबेला नी देखेको हो यो तर चिनेकै मान्छे पुगेर देखाउदा आफै पुगे झै भयो । धन्यवाद
@PriyaRai-5M
Ай бұрын
1K पूरा नभएका जति यता 🎉
@dilRai-jv7lk
Ай бұрын
hi
@bipalDahal
Ай бұрын
🎉
@ShreesVlog998
Ай бұрын
Aaunus hai
@ShreesVlog998
Ай бұрын
Back garnu huss
@ShreesVlog998
Ай бұрын
1000 भन्दा कम आउनुस है घण्टी बजाउन्🙏
@bibek..09156
Ай бұрын
Support ❤
@MamataRai200
Ай бұрын
Back
@ShreesVlog998
Ай бұрын
@@MamataRai200 back
@SujataNeupane-zt5lh
Ай бұрын
🙏🙏
@kandelnarayan2947
Ай бұрын
Support garnu
@laxhupokhrel6673
Ай бұрын
नेपालका नेताहरू गतिलो भएर देश यस्तो भएको हो। अब यहाँ विकास कहिल्यै हुँदैन
भाग्य दाजु हजुर ले गर्दा चीन यति रमाइलो देख्न पाइयो दाजु हजुर लाई धन्यवाद ❤❤❤❤
@hemshrestha2728
Ай бұрын
बालेनत के बालेनको बाउआयेपनी यो देशको बिकाश गर्न सक्दैनन् ,किनकी सिरदेखी पैताला सम्म भ्रष्टाचारको जालो फैलिएको छ।
@tekendrachaulagai
Ай бұрын
दामी छ दाजु चाइना पुग्नुभो हजुर र हजुरले सबै माझ सम्झौता अनुसार सबैको मन रोचाउनु भो। धन्यवाद छ दाजु। तल सामान्य मजदुरको😅😅😅😅😅
@tyutyu4167
Ай бұрын
I am living more than 80 present develop thanks u U saw heaven in iran age🎉 u r great man
@deepakchhetry4270
Ай бұрын
यो विडिओ हेरेर तो म पनि चाइना हेरि रहे को छु जस्तो लागो। म चाहि इंडिया बाट यो विडिओ हेर्दै छु। भाग्यज्यु लाई धेरै धेरै धन्यवाद छ , हजुर ले यो विडिओ बनाउन को लागी कड़ी मेहनत गर्नु भो ।
@JokmayaLama-gd2fm
Ай бұрын
एकदम राम्रो ठाउँ देखाउनुभयो हजुरले
@yashpalgiri4457
Ай бұрын
धन्यवाद भाग्य न्यौपाने जि
@punyaghimire7960
Ай бұрын
धेरै राम्रो ठाउँ ।
@Kamalcreation
Ай бұрын
तपाईंको यो channel लाई मैले सधै फ्लो गरिरहेकै हुन्छु प्रत्येक भिडियो हरु राम्रा छन । र यो चाइना को भिडियो हेर्दा म पनि चाइना मा छु जस्तो लाग्यो सर। 🙏❤🇳🇵
@harirai345
Ай бұрын
Nepal bhrastbetaharuko karanle ajako yesto jarjarko absthama pugeko ho thank you daju wish you all the best🎉🎉🎉
@harkaroka8500
Ай бұрын
नेपाल मा पनि यस्तै बिकाश भएको देखनलाइ नेपाल का सबै नेता हरुलाइ आजिबन जेल हालेर बालेन लाई कार्य कारी रास्ट्रपति बनाउनुपर्छ अनि मात्र केहि हुन्छ्की।
@roshanchaudhary6981
Ай бұрын
अति सुन्दर भिडियो हाम्रो नेपाल कहिले यस्तो बन्नला नयाँ भिडियो काे प्रखाई मा ❤❤
@Arjunofficalchannel
Ай бұрын
भाग्य नौपानेका साथी हरु यता हाजिर गरम ल
@Kairu1234
Ай бұрын
Very nice ❤❤❤❤
@user-ld9rt5zz3q
Ай бұрын
🎉bhagye neupane.thank you 🙏🙏🙏
@janukaadhikari8979
Ай бұрын
भाग्यजी हजुर त्यहाँ बसेर केही सिकेर आउनुहोस् र देशको मुहार फेर्ने प्रयास गर्नुहोस्।
@purbivlogdhanlama
Ай бұрын
कल्पना समेत गर्न नसकेको कुरा बनाइसकेका रहेछन् चिनियाले। हाम्रो त कगिले यस्तो सोच आऔनु अनि बनाउनु पर्छ भन्ने भावना जाग्नु?
Пікірлер: 1,7 М.