ओली ktm मात्र होइन नेपाली को gutter हो | स्पष्ट भन्दा ओली हरू "sisdol" को झोल हो | जय नेपाल 🇳🇵
@durgadangal587
15 минут бұрын
यो बुढाे लाई कत्ति ल्याउनु भयको हौ।केहि मिल्दैन राजनीतिक बिस्लेसक रे
@kiranregmi7494
7 сағат бұрын
खै किन उहा हजुरबाले गरेको बिस्लेसण धेरै हेरियो तर मेल खायको कतै देखियन !
@Ytrmbc
6 сағат бұрын
😂😂😂😂😂😂 ho mailepani dherai herxu yaspalita milxaki bhanera tara ahan marijau kaile mileko bhaeta.khai ke khai ke?
@rajacharya9335
4 сағат бұрын
यि बाजे ले गर्ने विष्लेशण भारत अमेरिका ले खेल खेलो बाहेक अरु केही हुदैन र मिल्दैन पनि 😅😅
@KhemrajKarki-w4z
7 сағат бұрын
राजनिति घृणा तथा प्रतिशाेध भावनाले राज्यकाे छवि विश्वब्यपि रुपमा बडदै छ
@sudarshandhital1000
3 сағат бұрын
बस्नेत ज्यू 🙏💐उमेर को कारण ले हामी हजुर को सम्मान गर्छौ। तर हजुर ले भनेको एउटा कुरा पनी मिलेको छैन प्रभु 🙏💐यस कारण हजुर ले समय ( आफ्नु र हाम्रो) बरबाद न गरौं, बिन्ती छ मालिक ⚘️🪷🙏। बोधार्थ तथा कार्यार्थ- उमेश ज्यू- वहां को र भरत दाहाल ज्यू को अन्तर्वार्ता प्रकाशित गरेर जनतालाई सकस/सजाय न दिनु होस 🙏
@baluthapa469
6 сағат бұрын
श्याम बस्नेत जी बिश्लेषण गर्न छोडी दिनुस मिल्ने केही होइन।अतिरन्जित गरेर बोल्यो जनता अातङ्कित बनायो बस्यो अरु केही काम छैन।
@jitendradhital9997
7 сағат бұрын
बस्नेत बा, कांग्रेस कांग्रेस भन्दा भन्दै कुरो बुझ्नु पर्छ। मर्त्यलोक: इन्डिया (इन्डियन कर्कट रेखिय थार मरुभूमी तथा बिहड र चम्बल) असुर लोक:प युरोप ( शित मरुभूमि) पाताललोक: अमेरिका (शित मरुभूमि) को भोका हुँडारको पानी, खाद्यान्न तथा उर्जा आपुर्ति गठबन्धन Vs देव लोक(शिव लोक कैलाश, बिष्णु लोक वैकुण्ठ, ब्रह्म लोक) गठबन्धन युद्ध देवासुर संग्राम देखि रामायण युद्ध सम्म( ५ अवतार)भएका छन्। हनुमानले पाताललोक पुगेर पलायन वादी को वध पछि आइसोलेशन गरिएको हजारौं वर्ष पछी सन १४९० मा पुन खोज भएको हैन र। मरुभूमिको भोका हुँडार को दाना पानी र उर्जा आपुर्ति गर्न वाइल्ड लाइफ डग्स शैलिमा सन्सार लुट्न पनि यो गठबन्धन निरन्तरता कायम रहन्छ। मर्त्यलोकि इन्डियन देवलोकि गठबन्धन मा सम्मिलित हुने संभावना नै छैन।
@mohanprasadacharya
7 сағат бұрын
अब यो ब्यवस्था नफाले सम्म यो देशले निकास पाउदैन ॥
@prabhatkumardangi7354
6 сағат бұрын
स्याम बस्नेत ज्यु का तर्क बितर्क पनि आजकाल त्यति सटिक र बिस्वस्निय देखिन छोड्यो।
@balkrishnanepal895
2 сағат бұрын
म्याद सिद्धिएको वासी कुरा।
@buddhidahal2468
6 сағат бұрын
नेपालमा राजा फर्किने हल्ला छ, राजा र केही धर्म का नाम का युवा हरू फर्कने की, नेपाली सेना समेत फर्कने ?
@bhusanshrestha5935
Сағат бұрын
Shyam Bahadur basnetji is Great, listen to him carefully what he is trying to say.he is " Desh premi. " " JAY NEPAL. "
@baburambhandari7114
6 сағат бұрын
उमेससर . कनकमणि र वस्नेत सर उस्तै उस्तै।
@LaxmanKhatri-l1y
6 сағат бұрын
तह अरु लाई लाउन पर्दैन नि सर
@rahmbaniya2579
7 сағат бұрын
Yo cangress aemale ko sarkar ta yo desh ko lagi gjatak sabit hudai xa rabi nai yo desh ko jarurat hun
Пікірлер: 26