गुरु बा नमस्कार 🙏🙏 । धेरै राम्रो कार्य हाे । साथै सुपर अनलाइन टि भी टिम लाई धन्यवाद ।
@sureshsharma6707
3 жыл бұрын
यो धामीको पेसा ठगी खाने पेसा भएको छ आजकल । काठमाडौँको कपनको मिलन चोकमा Traditional Healing Centre भनेर एउटा धामीको अड्डा खोलेर बसेको छ सुचन राई भन्ने मान्छे । बाहिर धामी भनेर बसे पनि धेरै अनैतिक क्रियाकलापहरु हुने गरेको छ भित्र भित्र | त्यो मान्छे आफैँ बोक्सि आफैँ धामी हो । त्यो धामीले सानो सानो बच्चाहरुको जिउमा आफैँ मसान हाल्छ, अनि बिरामी बनाउछ, त्येसपछि बच्चाहरू सुकेनास जसरी बिस्तारै सुकेर जान्छन् अनि उपचारको नाममा चरा पुजा, बुटी आदि भनेर १५ - २० हजार ठग्छ प्रति व्यक्ति | चरा पुजाको नाममा चरा बेच्ने संजाल स्वायम्भुसम्म फैलिएको छ | साथसाथै आइमाई मान्छेहरुको जिउमा पनि मसान हालेर काम्ने बनाउछ अनि हजारौ पैसा ठग्छ । अझ कति मान्छेलाई बोक्सीको आरोपमा दिशा अनि ढलको पानी खान लगौउछ | कपन अनि बुढानिलकण्ठका धेरै सोझा जनताहरू (बिशेष गरेर लेडिजहरू अनि केटाकेटीहरू) तेस्को सिकार भएका छन् | येसरी ठगि गरेर त्यो सुचन राई भन्ने मान्छेले २ वर्षमा नै गाडी (Hyundai Santro) अनि महँगो bike (KTM Duke 200) किनिसक्यो, साथ्साथै ठुलो ठाउँ भाडामा लिएर धन्दा गरिरहेको छ | एस अघि त्यो मानिस तेही एरियामा चाउमिन पसलमा भाडा माझ्ने काम गर्थ्यो | यो कमेन्ट कोइ पत्रकार मित्रले पढ्नुभयो भने यो केसको पनि छानबिन गर्नुहोला, खोज पत्रकारिताको लागि एउटा राम्रो बिषय हुन सक्छ | तर त्यो मान्छे निकै चम्बु छ, हल्ला नहोस भनेर CCTV हरू, कुपन सिस्टम, Appointment सिस्टम राखेर एकदम ब्यबसायिक ढङ्गबाट धन्दा संचालन गर्दै आएको छ | TRADITIONAL HEALING CENTRE भनेर कपनको सिद्धेश्वोर महादेव मन्दिर नजिकै E-MICRO PARK (सेतो माइक्रो लास्ट स्टप) नजिकै रहेको कपन Club को पछाडी रहेको छ | त्यहाँको फोन येसप्रकर रहेको छ : 01-4813602, 9826769030 राम्रोसंगअनुशन्धान गरेको खण्डमा यो निकै ठुलो केस हुन सक्छ, राष्ट्रिय स्थरको समाचार बन्न सक्छ।
@liluthapamagar5887
3 жыл бұрын
भाग्यमानी भर बाबू म गुरु हो
@bishalpathak527
3 жыл бұрын
Daju hjr ko number dinu na hai plz malai thulo samsya pareko xa dami ba ko number ma phone nai lagdain you tube ma harda hjr lai contact garna vanya raixa so hjr ko number dinu na hai 🙏
@brayanlucca7437
3 жыл бұрын
You prolly dont care but does anybody know a tool to log back into an Instagram account?? I was stupid forgot the login password. I would love any help you can offer me!
@chandrakalalimbu1126
3 жыл бұрын
हैट लु यो चिहान को उत्खलन गरेको म जस्तै हेर्न चाहानु हुने को को हुनुहुन्छ ? यता हाजिर हौ है ।
@ranjupandey667
2 жыл бұрын
थे
@bandhanabasnet9033
3 жыл бұрын
मलाई त लाग्छ कि सबैभन्दा तगडा त खन्ने मान्छे हुन बाफरे कति डर घिन पनि नलाको
@gurungsanta5854
3 жыл бұрын
Um k
@bijuthapa1275
3 жыл бұрын
Haha sahi ho
@hastalal1797
3 жыл бұрын
मरेको मान्छे खाल्डो बात निस्काने मान्छे लाई पनि मिडिया मा लाउनु पर्छ है
@user-sq8xx9gq1l
3 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो झाक्री गुरुले।🙏
@honkchungeviet4638
3 жыл бұрын
Nirmala bahini pani aaye hunthyo afno hatyara Lai marna😭
@beautyofnaturenepal9203
3 жыл бұрын
😭😭
@Dubai739
3 жыл бұрын
कस्तो खतरा हो खन्ने मान्छे सबैभन्दा खन्ने ले कसरी खन्न सकेको omg
@pra_kash-r5m
3 жыл бұрын
यस्तो घटना हो जस्तै लाग्छ।किनकी मेरो गाउमा पनि यस्तै भएको थियो।
@balajipunmagar5177
3 жыл бұрын
मलाई त बिश्वास लाग्छ ॥यस्ता घटना धेरै देखेको छु🙏🙏🙏🙏🙏
@sureshsharma6707
3 жыл бұрын
यो धामीको पेसा ठगी खाने पेसा भएको छ आजकल । काठमाडौँको कपनको मिलन चोकमा Traditional Healing Centre भनेर एउटा धामीको अड्डा खोलेर बसेको छ सुचन राई भन्ने मान्छे । बाहिर धामी भनेर बसे पनि धेरै अनैतिक क्रियाकलापहरु हुने गरेको छ भित्र भित्र | त्यो मान्छे आफैँ बोक्सि आफैँ धामी हो । त्यो धामीले सानो सानो बच्चाहरुको जिउमा आफैँ मसान हाल्छ, अनि बिरामी बनाउछ, त्येसपछि बच्चाहरू सुकेनास जसरी बिस्तारै सुकेर जान्छन् अनि उपचारको नाममा चरा पुजा, बुटी आदि भनेर १५ - २० हजार ठग्छ प्रति व्यक्ति | चरा पुजाको नाममा चरा बेच्ने संजाल स्वायम्भुसम्म फैलिएको छ | साथसाथै आइमाई मान्छेहरुको जिउमा पनि मसान हालेर काम्ने बनाउछ अनि हजारौ पैसा ठग्छ । अझ कति मान्छेलाई बोक्सीको आरोपमा दिशा अनि ढलको पानी खान लगौउछ | कपन अनि बुढानिलकण्ठका धेरै सोझा जनताहरू (बिशेष गरेर लेडिजहरू अनि केटाकेटीहरू) तेस्को सिकार भएका छन् | येसरी ठगि गरेर त्यो सुचन राई भन्ने मान्छेले २ वर्षमा नै गाडी (Hyundai Santro) अनि महँगो bike (KTM Duke 200) किनिसक्यो, साथ्साथै ठुलो ठाउँ भाडामा लिएर धन्दा गरिरहेको छ | एस अघि त्यो मानिस तेही एरियामा चाउमिन पसलमा भाडा माझ्ने काम गर्थ्यो | यो कमेन्ट कोइ पत्रकार मित्रले पढ्नुभयो भने यो केसको पनि छानबिन गर्नुहोला, खोज पत्रकारिताको लागि एउटा राम्रो बिषय हुन सक्छ | तर त्यो मान्छे निकै चम्बु छ, हल्ला नहोस भनेर CCTV हरू, कुपन सिस्टम, Appointment सिस्टम राखेर एकदम ब्यबसायिक ढङ्गबाट धन्दा संचालन गर्दै आएको छ | TRADITIONAL HEALING CENTRE भनेर कपनको सिद्धेश्वोर महादेव मन्दिर नजिकै E-MICRO PARK (सेतो माइक्रो लास्ट स्टप) नजिकै रहेको कपन Club को पछाडी रहेको छ | त्यहाँको फोन येसप्रकर रहेको छ : 01-4813602, 9826769030 राम्रोसंगअनुशन्धान गरेको खण्डमा यो निकै ठुलो केस हुन सक्छ, राष्ट्रिय स्थरको समाचार बन्न सक्छ।
@gangadiplymboo1642
3 жыл бұрын
भिडियो खोज्ने हरु यहा आउनु होस।
@tekbahadur6682
3 жыл бұрын
गुरु बा लाई केही अार्थिक सहयोग पनि गर्नु पर्यो गाउँ बासिहरु ले ।
@swastikarai1414
3 жыл бұрын
Mare ko manxe Nikalne Vai jhan khatra daro mutu raixa
@ritarita7907
3 жыл бұрын
धन्यवाद हजुरलाइ
@puskarpaudel6338
3 жыл бұрын
À433+!222to
@premsabita4248
3 жыл бұрын
हैट धामीलाई चहि माने मैले खान्ने मान्छेलाई अनि के सार्हो कुखुराको मासु जसरी फङलफुङल गरेको यार 🙏🙏
@krishanasaud6411
2 жыл бұрын
नेपाल एउटा देव भूमि ह्यो धामी झाँकरी माता हरु माथि म विश्वास गर्दछु जसले देवी देउता झाँकरी धामी माथि आस्था र विश्वास गर्दछ उसैले मात्र देवी देवता पठाउँछ
@abcjashodacbalimbu4749
3 жыл бұрын
यो कुरा हरु सत्य नै हो।
@ramvai9976
3 жыл бұрын
Supop jhakrii ba ,,💕💕💕💕😍😍
@premkhadka7227
3 жыл бұрын
बिस्वस छ धामी झक्री माथी
@nasimastrovlog2046
3 жыл бұрын
उहाँ गुरूको कार्यलाई बधाई छ गुरूको नम्बर कसैसंग छ भने उपलब्ध गराईदिनु होला |
@rsbadgirl9287
3 жыл бұрын
Guruko nbr payo vne dinu na hjr molae
@karanrana2120
3 жыл бұрын
Ke ho ke ho aile bibadhit vhairaacha
@binulimbu1491
3 жыл бұрын
लौ झाक्री बा तिमी धन्ने रैछौ । तिमी ले तो गाउँ लाइ बचायौ।तिमी लाइ धेरै धेरै धन्यवाद 🙏🥰 म पनि भेट्छु म टाढा छु
@narvai7698
3 жыл бұрын
जो कोहिले यो गर्न सक्दैन झाक्री बाबा ले गर्नु भएछ उहाले नि कति दु:ख कस्त गर्नु भयो सबै गाउनै सान्ती पर्दिनु भयो उहाँको मन दुखाउनु हुदैन उहाले गरेको दुख विधि को मर्म बुझ्नु पर्छ काम गरे अनुसार दिनुनी पर्छ उहाले तोक्नु दिमान्द गर्नु हुदैन भन्दैमा मर्कामा पार्नु नि हुदैन हाम्रो नेपाल मा कति धामी झाक्री छन पहिला नै पैसा को दिमान्द गर्छन उहालाइ जो कोहिले बोलाउनु हुन्छ नि दुख चिन्नु पर्छ
@santoshrai853
3 жыл бұрын
खन्ने मान्छे पनि खत्रा हो कस्तो नघिनाको 😃😃
@siddantalimbu2092
3 жыл бұрын
म कतार देखि हेरदै छु🙏🙏
@user-is2ce3eo5n
3 жыл бұрын
अचम्म मान्नु प्रदैन जमिन को धेरै मुनि खनेर खाल्डो खनेर कुनै चिज गादनुभयो भने कुनै चिज छिट्टो गल्दैन किनकी जमिनी मुजि चिसो फिरिज जस्टो चिसो हुन्छ
@sakrinabasnet107
3 жыл бұрын
muji lekheko ki muni ho
@ritubhandari1777
3 жыл бұрын
@@sakrinabasnet107 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@regiongaming1683
3 жыл бұрын
Very very NICE Video
@UdayaRai-mo4ur
Ай бұрын
Udaya🤩🤩🎂🎂
@mimaxleems8578
3 жыл бұрын
Ma chai biscay garxu yesto ghatna hamro thau ma pani pareko xa
@puspabhatta5357
3 жыл бұрын
Guru g namaskar 🙏🙏🙏🙏 ashirwad dinu yeta pani
@sandeshgaming3222
3 жыл бұрын
Proud to be jhakri guru and super online tv❤️🥀🌎🙏🙏🙏
@sujannembang2559
3 жыл бұрын
पलासटिक मा हालेकाे रैछ यस्ताे हुन स्वाभाविक हाेला सायद पहिले राम्राे बाटाे लाउनु पर्ने दुख काे कुरा।
@shivakarki6283
3 жыл бұрын
जय झाक्री बा हजुर लाई धेरै धेरै बधाई छ हजुर लाई अब गाउँ बासी ले सान्ती पाउने हुनु भयो🙏🙏🙏🙏🙏
@surajpun9209
3 жыл бұрын
Watching from Qatar 🙏😔
@miguellimbu6746
3 жыл бұрын
कति राम्रो सोच अनि बिचार भको धामी दाइ।मलाई त बिस्वास लाग्छ है यस्तो कुराहरुमा यसि भगवान छ भने भुत प्रेत आत्मा हरु नि हुन्छन।
@newvip3062
2 жыл бұрын
Salamxa gurulai
@arjuntamang5609
2 жыл бұрын
Ho thik chh
@milanlamichhhane4182
Жыл бұрын
100%satya hunxa 🙏
@jayabahadur1014
3 жыл бұрын
गुरु नमस्कार तपाईं महान हुनुहुन्छ
@gamesnepal4921
3 жыл бұрын
गुरूलाईंचाही माने super
@junatamang1892
3 жыл бұрын
kasto dar nalageko yo dai lai molai ta vidiyo herdai dar lago
@limbukerung1460
3 жыл бұрын
भुत प्रेत आत्मा छ भन्नु र ईस्वर भगवान छ भन्नु एउटै सिद्धान्त हो
@roshanbista3749
3 жыл бұрын
Good Job Jhakri Guru Ba & Super Fast On Line Yutube Lai Pani 👌👌
@dileepcha7698
3 жыл бұрын
Thanks dharki g salama xa
@monkumarikumari2258
3 жыл бұрын
Thank you Guru ji 🙏🙏🙏🌹🌹🌹
@DRai-gl3ju
3 жыл бұрын
gurulai salam !! khanera nilalne bhaiko pani interview linu paryo wahako anubav sunna mn xa
@pardipdhakal1285
3 жыл бұрын
अब अरु युटबे नि पुग्छन् 😁
@dilbahadur1034
3 жыл бұрын
अति धेरै मान्छे हरु मिलेपछि राति मा के गाह्रो हुन्छ र??? यस्तो त हाम्रो तिर पनि हुन्छ ,, केही ठुलो कुरा होइन ,,,
@arjunacharya247
3 жыл бұрын
Guru ba namaste qatar bata hardai xu
@manitasunar7231
3 жыл бұрын
Thanks sar
@dhirensakke7510
3 жыл бұрын
Hand gloves lagaunu parthiyo ho
@raisakira5714
3 жыл бұрын
Hatii khatra ho Daju le hat ma chai Claps chai. Laganu parthiyo Gurulai badae🙏❤️
@sabitasampang2906
3 жыл бұрын
omg gloves ta lagaunu hajur
@indiralimbu5079
3 жыл бұрын
Salute x dhami guru lai. .
@regmianilbabu5158
3 жыл бұрын
salam xa dajulai
@limbugawansubba1930
3 жыл бұрын
Good job
@baburamlohar4263
3 жыл бұрын
Omg mannai parxa guru lae yasto ghatna dherai xa nepal ma
@puzaamagar8820
3 жыл бұрын
ma bitnno man lagyo kasari cantic garnni ho plz jakare ko nom paunna hai
@FirstLast-hp6jb
3 жыл бұрын
बोई माने भाइ बिवास छ हामो् 🙏🙏🙏👍️😍❤️❤️❤️🇳🇵🇳🇵😯😯
@darsun8508
3 жыл бұрын
धामि काे घर का हाे र फाेन नम्बर कति हाे याे पनि इसकिममा राखि दिय हुने थियाे
@kushalale5372
3 жыл бұрын
लौ लौ
@khemgurung8319
3 жыл бұрын
Dami jhakri junai pani des ma hunxa biswas garnu parxa jas lai paryo thyo lai Matra thahunxa
@saanvibhattarai9412
3 жыл бұрын
Yeasto jhakri haru khatra hunxan....details plz
@rokenheart1589
3 жыл бұрын
Sefty lagayera yasto kam garnu parni ho hatma kehi xaina so alik care ful hunu hy
@lalbahadurrai155
3 жыл бұрын
Namaskar
@purnagurung1041
3 жыл бұрын
धामी ज्यु लाई सालाम छ! आत्मा लाई दु ख भए मा जे पनी गर्छन?
@rajanshrestha839
3 жыл бұрын
Good job.
@sarusummit9469
3 жыл бұрын
Sai kura ho ma pani manxu
@purushotamhimlal3100
3 жыл бұрын
Khatra dami ho satte ho yo
@rabinalama3246
3 жыл бұрын
Sai ho hjr good good
@gurungsharmila6623
3 жыл бұрын
Dhami Guru namaskar cha
@raiamrita7061
3 жыл бұрын
हैट के डर लाग्दो
@chandraohhprasadrai544
3 жыл бұрын
Wow amazing video
@freefire-oi4ez
3 жыл бұрын
Bichara kati kura bujni dhami mero lagi paisa thulo hoiena mero lagi samaj thulo ho pariwar thulo ho re bichara 🙏🙏🙏🙏
@roshansapkota7103
3 жыл бұрын
सबैले भुझ्नु पर्ने कुरा shakti हुन्छ तर यो कुरा लाई गाउले लगायत अन्य ले यो गलत बाटो मा (पैसा) तिर प्रयोग गरे भने भगवान वा प्रकृति ले प्रदान गरेको शक्ति घट्दै जान्छ 100% . त्यसैले गाउले साथी हरु र youtuberहरुयो कुरा मा धयान दिनु होला
@BS-Entertainment
3 жыл бұрын
वाहियत, लास खन्नेहारुलाई कानुन बेमोजिम कारबाही हुनुपर्छ । अहिलेको सताब्दिमा आएर पनि यस्ता कुराहरुमा विश्वाश गर्ने कस्तो मुर्ख गाउलेहरु हो । प्लास्टिक मा प्याक गरेको गाडेको शरीर ८, १० बर्ष पनि गलेको हुन्न । यो कुनै अलौकिक घटना होइन, चमत्कार होइन ।
@riderwithgobin2427
3 жыл бұрын
next part plzz
@jyotishbudha
2 жыл бұрын
मृतकको आत्मा ले शान्तिको महसुस गरोस ।
@rojiroji3135
3 жыл бұрын
राइहर मरे जमिनमा गाड्छ्न पोल्दैनन त्यही भएर आत्मा आएको हो।त्यहिमाथी प्लास्टिकमा बेरेपछी 10 बर्श सम्म पनि लास त भै हाल्छ नि भन्ने मेरो बिचार।
@binitasunchauri6583
3 жыл бұрын
So brave dada 👍👍😱😱😱😱😱😱
@junagurung9899
3 жыл бұрын
Kasto gloves nalai chalako hola for own safety gloves lagauna parxa ni
@sanurai3622
3 жыл бұрын
Right👍️👍️👍️👍️
@motimagar7341
3 жыл бұрын
कालो प्लास्टिक भित्र प्याक गरेर पनि लास गाडिन्छर? दुर्घटनामा परेको लास थियोकी कसो?
@neematamang5136
3 жыл бұрын
Yass accident
@geetalamsal7403
3 жыл бұрын
yasto pani hunxa hola ra !!
@saritarai6885
3 жыл бұрын
गुरु जी लाई मान्नु पर्छ वा........
@sabintamang4804
3 жыл бұрын
Kun thau ko ho guru
@karamjitrai1336
3 жыл бұрын
Ho yo jhangkri vai lai ma manxu
@nplrgamer1916
3 жыл бұрын
Number of guru
@alinathapa101
3 жыл бұрын
Yo jhakri ko number k garii patta launa sakinxa hola.??
@mrsubash9648
3 жыл бұрын
Hoit khanne manxe lai chai solut xa hai
@revoltsurendra7978
3 жыл бұрын
हैट कडा डर लाग्दो
@karunasubba8418
3 жыл бұрын
Hey Bhawan yo lass nikalne Bhai le panja nalagaee kuhiyee KO lass haat le nikaleko ? Kasto careless hau . Corona ko mahamari ma
@sumimagar8505
3 жыл бұрын
Kata ko ho yo khas ma
@muktipaudel6953
3 жыл бұрын
panja pani nalagaekan omg ...dhami dai vanda pani tyo chihan khanni dai ko mutu kati daro raixa
@kumartamang8795
3 жыл бұрын
हैट सारै कडा रछ त्यो छुने मानिसचै
@SamsungSamsung-cj8nb
3 жыл бұрын
Mni vetxu gurulaiii
@bishalbc55
3 жыл бұрын
Hand ma gloves use garnuu parthyo ni tyo nikalni dada le
Plastic material testo ma berera gadiyeko ho bhane maile buje anushar plastic material normally hami le use garirahene decompose athaba kuhinuko laagi 10 - 20 barsa laagcha Tei bhayera hoki discomposed huna Baki nai cha jasto laagcha, ma dhami jhakri na pani bisawas garchu mero momi baba le bhane anusar alpayumai athaba word bhannu aayena testai bhayera jyan gayema santi namilera dukha dinchan re.
@sarubantawaraisarubantawac1555
3 жыл бұрын
यो कुनथाउमा होला
@dhanlimbulimbu5681
3 жыл бұрын
माेरङ जिल्ला काे बेलबारी हाे ।
@ajendratamang7398
3 жыл бұрын
amazing
@kailasnepal8655
3 жыл бұрын
Gloves chai layra xuna parne ho omg jhakri lae namaskar xa
@damberbiswa8743
3 жыл бұрын
यस्तै कुरामा अल्मलिरहेकाे छौ हामी समय का देखि का पुगिसक्याे छक्क पर्नु।
Пікірлер: 349