जसले जे भनेपनि रबि क्षमतावान ब्याक्ति हुनुहुन्छ नेपाली जनताले चिन्न जरुरी छ ।
@dipanshubaral4266
16 күн бұрын
समाचार र सत्य तथ्य को लागि yoho tv कोे रफ्तार बबाल छ ❤❤❤❤❤❤❤👍👍👍
@Dearjindagi6778
16 күн бұрын
अहिले को गृहमन्त्री रामेश लेखाक गुखाने हुन् 😂😂
@purnarimal5820
16 күн бұрын
सही भन्नु भो उखाने के गृहमंत्री गुखाने 😅👍😁
@BinaTamang-ig7wu
16 күн бұрын
2084 मा रबि र प्रचण्डलाइ एक्चोटी हेर्नू पर्छ हामी नेपाली ले।
@Dilkumar93
16 күн бұрын
only Rabi bro
@nawarajlama7435
16 күн бұрын
तामाङ को बुद्धि 😂😂
@brighternepal2813
16 күн бұрын
रबिलाइ हेरौ
@Dearjindagi6778
16 күн бұрын
Rabi Lamichane एउटा सच्चा र निडर नेता हो। ❤❤❤
@mayaadhikari3448
16 күн бұрын
Rabi is a true leader for country.❤❤❤❤❤❤❤
@oktech757
16 күн бұрын
सन्तोष दाई कति मिठो प्रस्तुति तपाईंको ! तपाईं बोल्दा आङ नाई जिरिङ्ग हुन्छ । स्यालुट दाई ❤❤❤
@joshiakabar7305
16 күн бұрын
Rabi jindabad ❤. No one can beat him
@neeshamkhadka
16 күн бұрын
जननेता रबि लामिछाने जिन्दावाद ❤❤❤
@gomasimkhada
9 күн бұрын
Ajakrasifal
@prakashojha2367
16 күн бұрын
शक्तिसाली देशमा शक्ति प्रदर्शन । यस्तो देशमा नजाउ अब कोहि पनि।
@binitpurkoti3803
15 күн бұрын
😂😂😂 हावा😡😡 जस्तो लाई तेस्तै ढिडो लाई निस्तै?😡
@Tenzin600
15 күн бұрын
Jun Thau ma baye pani. Afu a ramro sanga basesi koley k garcha. I am in Newyork I feel safe here . But crowdy Thau haru ma derai janu hunna Tehi ho . Aba mamta kafle ko kura Garda she was murdered by her own husband and yo MUNA pandey ta Galath keta sanga relation ma basesi result Estai Aucha . Tesaile ma ta vanchu. Where ever you live. Just be smart n don’t trust others easily . Hami Nepali haru ko bani Aru lai Chittai biswash garney bako le.aja muna pandey ko jyan gako ho .
@gaganthapa5988
15 күн бұрын
नेपाल मा ज्ञानी बन्ने तर विदेश गएसि विभिन्न बिक्रिति मा लाग्ने चेलि धेरै छन् यो त एउटा उदाहरण मात्र हो।धेरै चेलिहरू लिभिङ टुगेदर मा बस्ने धेरै छन।यता बाबा आमा नेपाल मा चाहि मेरो छोरी राम्रो देश मा छ भनेर फुई लगाउने नेपाली हरू धेरै छन् यो सबै पैसाको लोप गर्ने हरू हुन्।
@ShyamBahadurBhandari-lm5uq
15 күн бұрын
न्याय मरेको देशमा गरीबले बाच्न गाह्रो छ
@keshabrai8064
16 күн бұрын
सत्य र तत्थ्य सहितको समाचार वाचन कर्ता सन्तोष सरको बोलिमा दमछ ।🎉🎉🎉🎉
@hirdeshthapa1059
16 күн бұрын
तपाईंको प्रस्तुति लाई 21 तोपको सलाम छ दाई
@PARICHITCHETTRI121
16 күн бұрын
गुलेली किनेको जस्तो पेस्तोल किन्न पाउने देशमा ज्यान जान समय नलाग्ने विचार नेपाली अरूको देशमा जाँदै ज्यान जाँदै गरिबी देशको हालतको कारण हो
@bhuwandhami-qb9ij
16 күн бұрын
Jay ghanti
@bharatthapa5283
16 күн бұрын
यो समाचार सुन्दा केट सगै बस्नु नै मृतक मुनाको कमजोरी बुझिन्छ!
@sanjeebsubedi434
16 күн бұрын
रवि लामिछाने जिन्दाबाद
@-Rr1990
15 күн бұрын
हाल सरकारको गृहमन्त्री, शिक्षामन्त्री र स्वस्थ्यमन्त्रीको कामलाई जनताले नजिकबाट हेरेका छन्। यिनिहरुप्रति जनताले आशा राख्नुनै दुर्भाग्य नहोस्।
@buddhist_rumba
16 күн бұрын
अचम्म लाग्दो कुरा, नेपाली जहॅा जहॅा पुग्छ किन काण्डै काण्ड हुन्छ?
@user-mk6qw6gn6h
16 күн бұрын
Real hero santosh dai ❤❤❤
@tankshahi5062
16 күн бұрын
सस्कार हिन समाजको संङकेत हो....यो
@youbarajpoudel252
16 күн бұрын
छाती मा हात राखेर सोच्दै गर्दा तपाई ले देखेको सपना अबका दिन मा दर्दनाक र पीडामा आफ्नो जिबन बिताउने मात्र हुनेछ ।
@Arghakhanchidharapani
16 күн бұрын
हनुमान गृहमन्त्री ।
@Dilkumar93
16 күн бұрын
Rabi sir allows garib jantako kig ho ❤❤❤
@prameshwornyaupane
16 күн бұрын
मुना पाण्डे केटिसङ्ग बस्न छोडेर केटासङ्ग बस्नु नै मृत्युको मुख्य कारण हो यसो बुझ्दा। बिहे गरेको बुढाको त भर हुदैन अरुको भर पर्नु केटिको मृत्युको मुख्य कारण हो नेपालमा होस या बिदेशमा।
@rumbababu8629
16 күн бұрын
बिदेश गएपछी केटि यसरी भक्छ भने 100% त्यो केटाकै लागि भाग्छन त्यो म आफैले देखेको कुरा हो । म आफु पनि एक दसक भन्दा बढी बिदेश बसेको देखेको अनुभव हो।
@raisandeb3568
16 күн бұрын
@rumbababu8629 aama bubako mane xora xori bidesma nakuri padna jada nangala jatra mutu hune nepaliko chalan xa tara yo 100 % 80 matra safal hunxa ?
@Tenzin600
15 күн бұрын
Ekdum sahi kuro🫡👍👍👍
@hawaakura9420
16 күн бұрын
जे भको छ एकदम ठीक भएको छ, एमाले काँग्रेस लाइ फेरी जिताउनुपर्छ है त
@sadajiban
15 күн бұрын
😂😂😂
@ganeshshahi9987
16 күн бұрын
लेखक र विद्या ले अहिलेसम्म गरेको क्रियाकलाप बाट नेपाली जनता वाक्क दिक्क भै सके। जसले यीनि कानुनी काम भन्दा आफ्नो र आफ्नो पार्टीको काम मात्र गर्न तल्लीन छन्। अब यीनले जति सक्दो छिटो पद छोड्दा राम्रो होला।
@sadajiban
15 күн бұрын
त्यहाँ मायाप्रेम गर्न गको हो कि राम्रो पढाइ लेखाइ गर्न गको थिइन् त्यो पनि बाउको उमेर सँग माया प्रेम
@RkBist-ue9pq
16 күн бұрын
अब नेपाली ko भिजा चाहिँ लाग्न मुस्किल छ है
@KrishnaPunmagar-ev4bn
16 күн бұрын
अमेरिका सम्म गयर नि बिदेशिलाइ boyfrnd बनाइ खर्च उठाउन खोज्नु नै मुना को मिर्तुको कारण हो साउदी कतार दुबै कुवेत मा नि धेरै नेपाली चेलिको हालत येस्तै हुन्थ्यो होला खाडिको कानुन कडा छ र बचेका छन
@tikabhattarai2241
13 күн бұрын
ढुङ्गा माटो निर्जीव जस्तो मोल भएन नारीहरूको देशविदेशमै यस पापी अपराधी हत्यारालाई फाँसिदेऊ😮😮!😮!
@sheronrai3484
16 күн бұрын
ओहो यो पुकार भन्ने डाक्टर लाई तत्काल निकाल्नुपर्छ। एकदम फटाह मान्छे पो रहेछ । यस्ले कयौ बिरामीको नपत्याउदो तरीकाले ज्यान लिई सक्यो होला। तत्काल स्वास्थ्य मन्त्रालयबाट छानबिन गरि त्यो अस्पताल बाट सरुवा गर्नुपर्छ। यस्तो गम्भीर कुरामा सरकारको ध्यानाकर्षण हुनु पर्छ।र्मुगदर्शक बनेर बस्न मिल्दै मिल्दैन।
@gitagita-653
16 күн бұрын
Rbi Sir nikee nee nidarr r sahasi emandari saccha nagarik hunuhunx❤❤❤❤❤❤❤❤
@udekgurung2314
16 күн бұрын
एकदम सही कुरो🎉
@reshamneupane6902
16 күн бұрын
खोइ के भन्ने कति भन्ने अमेरिका र अस्ट्रेलिया अपराधीहरुको देशहरू हुन्।
@Anmolkc8-t
16 күн бұрын
king rabi
@diehardfanofanmolkc7681
15 күн бұрын
jya Rabi dai
@rajub.k4242
14 күн бұрын
Rabi jindabad🙏🙏🙏🙏
@bhogendrayadav4038
15 күн бұрын
विदेशमा बस्ने चेलिहरु होशियार हुनैपर्छ।बरु विहे नेपाली सङ गरेर रमाइलो गर्नु हितकर होला तर नेपाली केटाको पनि भावना बुझेर गर्नुपर्छ।
@krishanathapa7428
16 күн бұрын
जिबि राई गिरिबन्धु भुटानि खाेई
@yogendrabam6678
15 күн бұрын
Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔
@bijyagaire6854
15 күн бұрын
रबि रबि हो केही गर्छु भनेर आको हो म रबि समर्थन हु म कांग्रेस छोडेर आको रबि लाई एकपटक साथ दिनै पर्छ
@youcanwin58
16 күн бұрын
डिभोर्स गरेर आमा अर्को सग बस्न खुसी भएको देखेकी छोरिले बिहे अगि नै नाठोसग बस्नु सिकेकी छोरी पनि लिभिङ टुगेदर बस्दाको नियती भोग्न पर्यो । हेर केटिहो रुप र बैसंको घमण्ड नगर त्यो अभिसाप बन्न्न सक्छ
@deeparai9527
15 күн бұрын
Jay rabi jay ghanti👌👌
@user-pq8si8gy5l
16 күн бұрын
यो देश सुरछित छैन । अपराधिको बिग्गिगी भयको देश रहेछ।
@nareshb.k.3926
16 күн бұрын
एकदम दमदार प्रस्तुति❤
@ganeshsk2413
13 күн бұрын
Good luck Rabi sir 🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@nothingtosay784
16 күн бұрын
Good thapa kaji himmat
@ritahitang6819
13 күн бұрын
Ok god bless 💓 you mem
@rachanakhati1823
15 күн бұрын
Mina pariyarko bisayma pani sansani purda kura khulanu hola santos sir🙏
@Rukumbanke6661
16 күн бұрын
यस्तै यस्तै चोर फटा देश लुटेर डाक्टरलाई राखेका छन् भ्रष्टाचार लुटेरको देश हो नेपाल
@shivakarki4177
15 күн бұрын
I always support Ravi lamechane.
@GaneshBrk-ig6xf
14 күн бұрын
विदेशमा यौन बिकृति गरी पैसा कमाउने नेपाली चेलीहरु पैसा र प्रेमको कारण बलिको मेडो नबन्नु होसियार
@jyotirayamajhi4338
16 күн бұрын
Presentation 🤘🤘🙏🙏
@amarrokaya3549
15 күн бұрын
Good luck rabi dai ❤️
@rameshadhikari3592
16 күн бұрын
दुखद खबर😢😢😢
@Sanan-u4f
15 күн бұрын
अपराधिलाई कडा कारबाही हुनु पर्छ चाहे ममता को हत्यारा लाई होस चाहे मुनाको
@Rescue396
14 күн бұрын
East or west Rabi Lamichhane is the best
@gibashbriyan1634
16 күн бұрын
सलुट छ सर लाई 🙏🙏
@RitikaPun-qy8sb
15 күн бұрын
Right ✅️
@rajendraroka3072
16 күн бұрын
आफ्नो भाग्य भय जहाँसुकै बसेपनि सुख हुन्छ नभए जहाँपनि दुखैदुख
@PradipNpl-pg4jy
16 күн бұрын
❤❤❤❤
@bheshrajguragain853
16 күн бұрын
आज पहिलो पटक सहि समाचार बनाए छ यस्ले
@MinistryTelevision
15 күн бұрын
Love living together is all about
@archanadevkota5422
16 күн бұрын
sahi kura ho bhai happy lagyo jay Nepal.
@logout8277
16 күн бұрын
आन्तरिक मनले गासिएको सम्बन्ध होइन धनसंग जोदिएको सम्बन्ध ले गर्दा हो यो सब
@sushilkunwar9165
16 күн бұрын
kt le paisa ra pr hereyo kto le moj garna khojeyo
@anitarai1584
15 күн бұрын
जति मरे मारे पनि जानलाई मरिहत्ते गर्न छोड्दैनन् 😢
@madulban7573
15 күн бұрын
घटना घट्नु दुखत हो ममताको केसमा उनि निर्दोश हुन सक्छ तर मुनाको केशमा चाहि बिचार गर्नै पर्छ किन भने त्यो बुढो मुनाको सुगर ड्याडि रहेछ बुढाले उनिको लागि सम्पुर्ण एफोर्ट लगानि गरेको हुन्छ अनि बुढाले भनेको समयमा प्रेम प्यास नपाए पछिको परिणाम हो यो। यस्तो सम्बन्ध भनेको आफ्नो चरित्र हिन बनाउने केटिले मात्र गर्छ र केहि पाउन केहि घुमानु पनि पर्छ प्राय केटिहरु बुढा मान्छेलाइ बनाउटि प्रेम देखाएर डलर मात्र धुत्ने काम गर्छ अनि परिणाम यस्तो हुन्छ।
@ishworinepal6612
16 күн бұрын
आलु जस्तै छ मन्त्री 😢
@PradipNpl-pg4jy
16 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@sujan426
15 күн бұрын
Aba Xori cheli lai Us, Uk, AUS, Europe, 🌍 🌍 Canada, countries ma gayeko Kta lai bihe na gari dinu hola... Bichar gari dinu hola Xori cheli lai 🙏🙏🙏🙏
@jayaramaccharaya1539
16 күн бұрын
Jaya Ghanti all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️
@nawarajhayu5727
15 күн бұрын
हेर्दै ,, चाेर ,, जस्तो देखिन्छ तेहि नेपाल र नेपाली काे गृहमन्त्री ,, हा हा हा हा
@kalbahadurrokaya1717
16 күн бұрын
नरेश भट्ट भन्ने अपराधिको नेपालमा घर कहा हो सो पत्ता लगाउनु पर्यो पत्रकार ज्युले ।
@himaloli9146
16 күн бұрын
कंचनपुर हो रे
@mayakc6431
15 күн бұрын
के गर्ने हामी सबैले बिदेसी ज्वाइँ मात्र खोज्छौ घर मा भयको छोरा हेर्दैनौ सारै दुखद खबर 😢
@JeevanChand-sh9jc
16 күн бұрын
जे गरो त्यसै ले गरो सबै थोक 😢😢😢समयमै होस न पुराउदा को परिणाम ।😢
@DEARNEPAL24
16 күн бұрын
म त खान नपाए पनि अमेरिका नजाने त्यो पनि फ्रि मा पाए पनि💪💪💪🤜🤜🤜
@Tenzin600
15 күн бұрын
😅😅😅
@PardeepThapa-vy6sd
16 күн бұрын
जय रबि दाइ ❤❤❤
@amrendrasah5433
16 күн бұрын
Good news sir
@user-hd6xp8sq3x
16 күн бұрын
राम्रो समचार सर ❤
@bhandariyoutub
16 күн бұрын
ज्ञानेन्द्र शाही पनि हराको त छैनन खोजिदिनु पर्यो
@thapadil8033
16 күн бұрын
jaya ghanti❤❤❤❤
@user-to8hs7re7d
16 күн бұрын
Well job.
@ratna65acharya
16 күн бұрын
अंग प्रत्यारोपण केन्द्रका प्रमुख #निर्देशक र केहि #डाक्टर हरुलाई = तु-कार्वाही(बर्खास्त) गर!! यस्तै घुसखोर/दलाल/ चोरहरुलाई हो = 📍गोलि हान्नुपर्ने!!
@indraKarki-b5w
16 күн бұрын
यस्तै हो हाम्रा नेपाली दाजु भाइ हरु पैसाको पछाडि लागेर हो अनि नेपाली दिदी बहिनी हरु ग्रीन कार्ड को पछाडि लागेर भएको यो एउटा उदारहण मात्रा हो बाँकी धेरै छन् अनि धेरै आउँछन् पनि अझै
@srijanabhujel6862
16 күн бұрын
teerteteerrrtrter.rrerr trrr.rrtet😊
@sujitdhakal5571
16 күн бұрын
नजाउ छाडी याे देश आमालाई रुवाएर हातकाे मैला सुनकाे थैला के गर्नु धनले समग र सिस्नु खाएकाे बेस आनन्दी मनले।
@moushamkhatri5788
16 күн бұрын
अति उत्तम उल्लेख पत्रकार ज्यु 👏
@sunsayame2606
16 күн бұрын
Great
@pitambarchhetri4968
16 күн бұрын
Jay Jay Jay sanidev
@namrajranabhat8083
15 күн бұрын
यो हस्पिटलको पुकार चन्द्र राजाहो तेस्लाइ लातहनेर सरुवा गर्नुपर्छ कि यसतालाइ जागिर चट गर्नु पर्छ
@ompaudel4463
15 күн бұрын
Yo ho tv ko presentation babal lagne ko ko xau hajir garau..ta😂
@SunitaPahadi-t2r
15 күн бұрын
तेस्तो बोटमा टमाटर टिपेजस्तो सजिलो हुन्छ भनेर छोरी लाई ज्वाइसाब तेस्तो पिआर बाला र ज्यानमारा खोजेको हैन ! अमेरिका जस्तो ठाउमा गयर थोरै समय दु:ख गरे परिवारलाई पनि सुख मिल्लाकी भनेर होलानि सर्🙏
@samirpaudel7151
15 күн бұрын
अहिले का गृहमन्त्री लेखक पछाडी बाट छुरी ताक्ने मात्रका कायर ब्याक्ती हुन यिनले कुनै माखो मार्ने वाला चैनन्,!यी भन्दा त रबि धेरै उच्छ,महान अनिसहासिवान छन, यस्तो खुपी भएको र केही गर्छु भनेर निस्पक्ष देश र जन्ताका लागिकेही गर्छु भन्ने ,ब्याक्ती लाई हटाई,रमेश लेखक लाई मन्त्रालय दिनु नै देश बिदेश हामी सबैको दुर्भाग्य हो।।😢😢😮
@user-wf5vi6qm3u
16 күн бұрын
देशमा गृहमन्त्रीपनी छ र? सरकार बाहिर हुदा बिरोध गर्ने सरकारमा हुदा काम नगर्ने, मौन बस्ने, काम गरेर देखाउनुस गृहमन्त्री ज्यु,नत्र देशले सराप्नेछ!
@krishnaadhikari2942
16 күн бұрын
९ महिनामा ईन्स्पेक्टर सरूवा गर्याे भनेर घाँटीको नसा चुँडिने गरि कराउने बिश्व प्रकाश र गगनकाे मुखमा कसले चुकुल ठाेक्याे हाेला।
Пікірлер: 349